शिक्षा

    Showing २०१-२१० of ४५२ items.
  • एसईईआईडलका अन्तिम प्रतियोगिलाई लागू औषध दुर्ब्यसन र नेतृत्व बिकास अभिमुखिकरण

    छाल खवर धरान,२० जेठः कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ का उत्कृष्ट प्रतिष्पर्धीहरुलाई लागू औषध दुर्ब्यसन बिरुद्ध र नेतृत्व बिकास सम्बन्धि एक दिवसिय अभिमुखिकरण सम्पन्न भएको छ। फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित एस।ई।ई।आईडल सिङ्गिङ र डान्सिङ गरि उत्कृष्ट २० प्रतिष्पर्धीहरुलाई युएन सेमिनार हलमा अभिमुखिकरण गराईएको हो। कोशी प्रदेस प्रहरी इकाई कार्यालय धरानका प्रहरी निरीक्षक राकेश रेग्मिले प्रतिष्पर्धीहरुलाई लागु औषध के हो? लागू औषधमा के के पर्छन? लागू औषधको दल दलमा युवाहरु कसरी फस्छन? भन्ने बारेमा अभिमुखिकरण गराए। प्रहरी निरीक्षक रेग्मिले लागू औषधको कारोबारी र प्रयोगकर्तालाई कस्तो

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • ५,८५९ पटक पढिएको
    • छाल खबर
  • एसईई स्पिकरका १५ प्रतिष्पर्धी फाईनलमा

    छाल खवर धरान, १९ ज्येष्ठः (याडिकल लाईट नेपाल प्रा।लि।धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस।ई।ई।स्पिकर(२०८१ को सेमि फाईनल बाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन। धरान(८ स्थित सहिद स्मृति माबिको सभा हलमा मङ्गलबार सम्पन्न सेमि फाईनलबाट १५ जना सहभागिहरु फाईनलमा प्रबेस गरेका हुन। फाईनलमा प्रबेश गर्नेहरुमा सियोन स्कुलकी सोनिया नेपाली, जडेज माबि कालाबन्जारकी कन्चन पौडेल, युएन स्कुल धरानका प्रेम बिश्वकर्मा, ज्वालामुखी मा।बि। पट्नालीकी बिबिका राई, सहिद स्मृति मा।बि।का झरना राई र जेलिसा पौडेल रहेका छन। यसैगरी चिल्ड्रेन एकेडेमी धरानकी सनिता लिम्बू, हिबिस्कस इङ्लिस बोर्डिङ स

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • ३,५४० पटक पढिएको
    • छाल खबर
  • शारदा बालिका नमुना माविले ७५ पुरा गरेकोमा हीरक महोत्सव

    छाल खवर धरान,१० जेठः धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मनाउने भएको छ । विद्यालयले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो । हिरक महोत्सव समितिका संयोजक विद्यालयका शिक्षक पदम लुइटेलले हीरक महोत्सव जेठ २४ देखी ३१ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइने जानकारी दिए । उनका अनुसार महोत्सवमा विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिने छ । त्यसैगरी आँखा परीक्षण,

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ५,४३४ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुलमा विद्यार्थीको चुनाव

    छाल खवरधरान,८जेठः हिविसकसस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा क्याप्टेन र सहाएक क्याप्टेनको सहायक क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ । स्कुलमा शैक्षिक सत्र २०८१ का लागि क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन भएको हो । निर्वाचनमा कक्षा चार देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विद्यालय क्याप्टेन पदमा कक्षा ९ कि निनाम्मा राई वहुमतका साथ निर्वाचित वनेकी थिइन भने सहायक क्याप्टेनमा आस्था उदाश निर्वाचित भएको निर्वाचन संयोजक नयनराज राईले जानकारी दिएका छिन् । विद्यार्थीहरुलाई पाठ्‌यक्रमले निर्दिष्ट गरेको सैदान्तिक ज्ञानलाई केहि हदसम्म मुर्त रुपमा ढाल्न र व्यवहारिक ज

    • प्रकाशित मितिः जेठ ७, २०८१
    • २,७६० पटक पढिएको
    • छाल खबर
  • एसइई स्पिकरमा १९ जना सेमीफाइनमा प्रवेश

    छालख खर धरान,४ वैशाख ः ¥याडिकल लाईट नेपाल प्रालि. धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस।ई।ई।स्पिकर(२०८१ को दोश्रो चरणबाट १९ जना सहभागीहरु छनोट भएका छन । धरान–८ स्थित सहिद स्मृति माबिको सभा हलमा शुक्रबार सम्पन्न दोश्रो चरणबाट १९ जना सहभागिहरु सेमि फाईनलमा प्रवेश गरेका हुन । दोश्रो चरणको लागि ूवातावरण संरक्षण र बिकासू र विद्यार्थी र राष्ट्रियता गरि दुई वटा शिर्षकहरु रहेका थिए। दिइएका दुई वटा शीर्षक मध्ये सहभागीलाई कुनै एउटा शिर्षक छानेर बोल्न दिइएको थियो। प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति मा।बि।का शिक्षक टन्क भट्टराई र

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ५०७ पटक पढिएको
    • छाल खबर
  • पार्टी विभाजनको हल्लाको पछि नलाग्न अध्यक्ष नेपालको कार्यकर्तालाई निर्देशन

    छाल खवर धरान,४ जेठः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘कम्युनिस्ट पार्टीहरुवीच एकताबद्ध भएर जानुपर्नेमा जोड दिएकाछन् । काठमाडौमा आयोजित एक कार्यक्रममा वोल्दै अध्यक्ष नेपालले सो कुरामा जोड दिएका हुन । आफ्नो पार्टी फुटबारे पनि बजारमा हल्ला चलेपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । आफ्नो पार्टीको १८ जना सांसदको बिचमा छलफल गरेको र एकताबद्ध भएर अघि बढ्ने करामा निर्णय पनि गरेको दावी गरे । अध्यक्ष नेपालले बजारमा धेरै किसिमका र षडयन्त्रहरू हुने भन्दै ती हल्ला र षडयन्त्रप्रति पार्टी चनाखो रहेको पनि बताए। ‘त्यसैले हामी चनाखो भएर सतर्क भएर, कान खोलेर, देखेर तथ्य र प्रम

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ४,१७० पटक पढिएको
    • छाल खबर
  • कोशी माविमा विद्यार्थीको चुनाव

    छाल खवर धरान,३१ वैशाखः कोशी माध्यमिक विद्यालय वराह‌क्षेत्र –८ मा क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ । स्कुलमा शैक्षिक सत्र २०८१ का लागि क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन भएको हो । निर्वाचनमा कक्षा चार देखि कक्षा १०सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विद्यालय क्याप्टेन पदमा कक्षा १० का अनुप राउत निर्वाचित भएका थिए भने सहायक क्याप्टेन तर्फ भने कक्षा –९ की अस्मिता थापा निर्वाचित वनेको निर्वाचन अधिकृत सुशिला उराव (कक्षा १० की छात्रा) ले जानकारी दिएकी छिन् । विद्यार्थीहरुलाई पाठ्‌यक्रमले निर्दिष्ट गरेको सैदान्तिक ज्ञानलाई केहि हदसम्म मुर्त

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • ४,६४९ पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलको क्वाटर फाईनलबाट ३६ जना छनोट

    छाल खवर धरान,३० वैशाखः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को क्वाटर फाईनलबाट ३६ जना छनोट भएका छन। धरान–१६ स्थित युएन सेमिनार हलमा सनिबार सम्पन्न क्वाटर फाईनलबाट गायनमा २० र नृत्यमा १६ गरि ३६ जना सहभागीहरु सेमि फाईनलमा प्रबेस गरेका हुन। गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन–२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू र सङ्गित प्रशिक्षकरगायक बिनायक राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रि

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • १,८५८ पटक पढिएको
    • छाल खबर
  • वर्ल्ड च्याम्पियनशिप बक्तृत्वकला छनोटमा हिविसकसकी दिविका प्रथम

    धरान,२७ वैशाखः पढाईका अतिरिक्त विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको हिबिसकस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ मा शुक्रवार आयोजना गरीएको वर्ल्ड च्याम्पियनशिपका लागि छनोट चरणको वक्तृत्वकला प्रतियोगिता हिविसकसकी दिविका राई प्रथम हुन सफल वनेकी छिन् । कक्षा ६ देखि १० सम्मका आफ्ना १५ जना प्रतिष्पधीलाई पछि पादैै उनी प्रथम हुन सफल वनेकी हुन । एजुकेटर अप्टिमिस्ट क्लब धरानको आयोजना र हिबिस्कस स्कुलको सह–कार्यमा भएको प्रतियोगितामा कक्षा ६देखि १० सम्मका १५ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत छात्रा दिविकाले प्रथम स्थान हात पार्दै राष्ट्रिय प्रतियोगिता

    • प्रकाशित मितिः वैशाख २९, २०८१
    • १,५५५ पटक पढिएको
    • छाल खबर
  • हिविसकस स्कुलका विद्यार्थीहरु र अभिभावकको निःशुल्क आँखा जाच

    छाल खवर धरान,२८ वैशाखः धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थी तथा अभिभावक गरी करिव १ हजार जनाले निःशुल्क आँखा जाच गराएकाछन । स्कुलले शुक्रवार आयोजना गरेको आँखा शिवरमा विद्यार्थीहरु र अभिभावक गरी करिव १ हजार जनाले आँखा जाच गरेका हुन । नया भर्ना भएका विद्यार्थीहरुलाई पढनको लागि आँखाको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिन र समस्या देखिएमा उपचार गर्न सहज होस भन्ने उदेश्यले शिविरको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो । खुशी आँखा अस्पताल धरानको प्राविधिक सहयोगमा भएको सो शिविरमा अभिभावकको समेत आँखा जाच गर्ने व्यवस्था मिलाईको निर्देशक र

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ५,६४४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic