शिक्षा

    Showing २५१-२६० of ४५२ items.
  • हिबिस्कस क्विज मेनिया सिजन–२ मा ६ बिद्यालय फाईनलमा

    छाल खवर धरान,१३ पुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ मा शुक्रवार हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता), सिजन–२ को फाइनलमा ६ वटा विद्यालय छनौट भएकाछन् । प्रतियोगितामा धरान उप–महानगरपालिका भरिका कक्षा–१२ सम्मका सामुदायिक र संस्थागत गरि ३१ बिद्यालय सहभागी भएकोमा ६ विद्यालय फाइनलमा छनौट भएका हुन् । उत्कृष्ट ६ मा पर्ने बिद्यालयहरुमा पब्लिक हाईस्कुल, नेपाल पुलिस स्कुल, हिमालयन प्लस टु, जीवन ज्योति मा।बि।, सरस्वती मा।बि।, र चन्द्र संस्कृत मा।बि। रहेका छन। प्रतियोगितामा प्रथम हुने बिद्यालयले नगद १२ हजार, रनिङ कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। दोश्र

    • प्रकाशित मितिः पुस १३, २०८०
    • ९५३ पटक पढिएको
    • छाल खबर
  • उपमेयरको विद्यालय अनुगमन शैलिको सहिद स्कुलद्धारा दुःख व्यक्त

    छाल खवर धरान,१० पुष ः धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले अनुगमनका नाममा गरेको आतंकको धरान–८ स्थित सहिद स्मृति माध्यामिक विद्यालयले दुःख व्यक्त गरेको छ । विद्यालयको पुष ९ गते वसेको व्यवस्थापन समितिको वैठकले दुःख व्यक्त गर्ने निर्णय गरेको हो । विद्यालय संचालन भईरहेको अवस्थामा सुरक्षाकर्मी र युटुवर सहित विद्यालयमा गरीएको अनुगमनको शैलीले विद्यालय शान्ति क्षेत्र हो भन्ने मान्यतालाई समेत उलंघन गरेको प्रधानाध्यापक राम बहादुर विष्टद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ । सुरक्षाकर्मी र युटुवर सहितको अनुगमन शैलीले विद्यार्थीको बाल मस्तिष्कमा त्रासदीपूर्ण बातावरण सिर्जना भएको ज

    • प्रकाशित मितिः पुस १०, २०८०
    • ३,४७८ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमीका बिद्यार्थीद्वारा एसियन थाई फुड अवलोकन

    छाल खवर धरान,६ पुषः सुनाखरी एकेडेमी धरान–११ का बिद्यार्थीले एसियन थाई फुड प्रा.लि.मा बिहिबार अवलोकन भ्रमण गरेका छन। एकेडेमीले दुहबी नगरपालिका वडा नम्बर ८ मा रहेको एसियन थाई फुड प्रा.लि.को अवलोकन भ्रमण गरेर बिद्यार्थीहरुले विभिन्न खाद्य बस्तुको उत्पादन कसरी हुन्छ भन्ने बारेमा जानकारी लिएका हुन । प्रा.लि.का नुडल्स डिपार्टमेन्टका गुणस्तर नियन्त्रक साधना अधिकारीले चाउचाउ बनाउन प्रयोग गरिने कच्चा पदार्थ हुदै फिनिश्ड प्रोडक्ट कसरी बन्छ भन्ने बारे बिद्यार्थीलाई जानकारी गराईन। नियन्त्रक अधिकारीका अनुसार प्रा।लि।मा रमपम, मितेरी, कृष, फटाफट लगायत दर्जनौ प्रकारका चाउचाउ उत्पादन हुन्छ। यसैगरी प्

    • प्रकाशित मितिः पुस ६, २०८०
    • ३,६५८ पटक पढिएको
    • छाल खबर
  • डी पी विलिभर्स स्कुलमा एक दिने क्यारियर सेमिनार सम्पन्न।

    छाल खवरधरान,५ पुषः डी पी विलिभर्स स्कुल धरान ५ ले विद्यार्थीहरुको लागि एक दिने म्यारीयर सेमिनार सम्पन्न गरेको छ । स्कुलले कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुकोलागी एक दिने क्यारियर सेमिनार सम्पन्न भएको हो । स्कुलका प्राचार्य वान्तवाको अध्यक्षतामा सम्पन्न उक्त सेमिनारमा क्रमसस बिमला याखा (व्यावसायिक नर्स), बन्दना याखा (व्यावसायिक एयरहोस्टेस र डेन्टल नर्स र सोफिया याखा व्यावसायिक परामर्शदाता)ले छुट्टा छुट्टै सत्रहरूमा विद्यार्थीहरुलाई आफ्नो अनुभवसंगै चिकित्सा बिज्ञान, उड्डयन क्षेत्र र मानसिक स्वास्थ्यको महत्वको बारेमा बताउनुभएको थियो। प्राचार्य बान्तवाले वक्ताहरुलाई स्वागत गर्दै विद्यार्

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ३,९३१ पटक पढिएको
    • छाल खबर
  • इक्यान पुर्वाञ्चल अध्यक्षमा भिम बहादुर लिङ्थेपको उम्मेदवारी

    छाल खवर धरान,४ पुषः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पुर्वाञ्चल अध्यक्षमा पारामाउन्ट ईन्टरनेशनल एजुकेसन प्राली प्रबन्ध निर्देशक भिम बहादुर लिङ्थेपले ईक्यान पूर्वाञ्चलमा उम्मेदवारी दावी गर्दै उम्मेदवारी घोषणा गरेका छ्न । शैक्षिक क्षेत्रलाई मर्यादित, सु सस्कृत र व्यवसायीमैत्री बनाउन क्रियाशिल एकमात्र सस्था नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) पुर्वान्चलमा अध्यक्षमा लिङ्थेपले उम्मेदवारी दावी गरेका छ्न । पूर्वी नेपालका शैक्षिक परामर्श व्यवसायीहरूका व्यवसायिक लागि प्राप्ति गर्न साथै इक्यान पुर्वाञ्चललाई अझ बलियो, परिस्कृत, प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउनु ईक्यान पुर्वान्चलमा लिङ्थेपको उम्मेद

    • प्रकाशित मितिः पुस ४, २०८०
    • २,२३५ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बोर्डिङमा बाल भित्ते पत्रिका तालिम सम्पन्न

    छाल खवर धरान,२९ मंसिर ःहिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५मा शुक्रवार बाल भित्ते पत्रिका सम्बन्धि तालिम सम्पन्न भएको छ। हिबिस्कस बाल क्लबको आयोजना र स्कुलको समन्वयमा सो तालिम आयोजना भएको हो । तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव तिर्थ कार्कीले गरेका थिए । गत शुक्रवार र आजको शुक्रवार भएको तालिममा समाचार के हो, समाचार कसरी लेख्ने, कस्ता बिषयबस्तु समाचार बन्छन, समाचारको बनोट आदि सम्बन्धि बिद्यार्थीलाई सिकाईएको सहजकर्ता कार्कीले जानकारी दिएकाछन् । त्यस्तै बिद्यार्थीहरुलाई भित्ते पत्रिका के हो, भित्ते पत्रिकामा कस्ता बिषय बस्तु राख्ने, भित्ते पत्रिका कसरी प्रकाशन गर्ने आ

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • २,८७१ पटक पढिएको
    • छाल खबर
  • ज्ञानकुन्ज स्कुलमा फुड फेस्टिभलमा

    छाल खवर धरान,२४ मंसिर ः विद्यार्थीहरुलाई केही न केही नया सोच र क्रियाकलापमा लगाउनका लागि स्कुलहरुले सिर्जनशील कार्यक्रमहरु आयोजना गर्दै आएकाछन् ।त्यस्तै विद्यार्थीहरुलाई नया कार्य गराउनका लागि धरान–११ स्थित ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलले बिहिबार एक दिवसिय फुड फेस्टिभलको आयोजना गरेको छ। फेस्टिभलमा कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुले आफैले तयार गरेका विभिन्न खानेकुराका परिकारहरुको स्टल राखेका थिए। बिद्यार्थीहरुले ढिडो, सिस्नु, मकैको भात, गुन्द्रुकको अचार जस्ता नेपाली परम्परागत खानाका परिकार देखि मम, चाउमिन, थुप्पा, बर्गर जस्ता खानाका परिकारहरु तयार गरि स्टलमा राखेका थिए। उक्त द

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • १,१९३ पटक पढिएको
    • छाल खबर
  • माया घर नेपाललाई विष्णु स्कुलद्धारा सहयोग

    छाल खवर धरान,२४ मंसिर ःधरान–९ स्थित विष्णु मेमोरीयल वोडिङ स्कुलले इटहरी–२ स्थित माया घर नेपाललाई सहयोग गरेको छ । शिक्षासँगै संस्कारू कार्यक्रम अन्तर्गत विष्णु मेमोरीय स्कुलले सहयोग गरेको हो । माया घरलाई शुक्रबार विविध सहयोग सामाग्री उपलब्ध गराएको स्कुलले जनाएको छ ।मानव सेवा गर्दैआएको उक्त संस्थाले मानसिक रोगी तथा असहाय हिंसा पीडीत एवम् सडक मानवहरुको उद्धार तथा संरक्षण गर्दै आएको छ । विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रुपमा संकलन गरेको

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • १,६५९ पटक पढिएको
    • छाल खबर
  • विलिभर्स इङलिस स्कुलमा निस्शुल्क आँखा शिबिर सम्पन्न ।

    छाल खवर धरान,२४ मंसिरः डी पी विलिभर्स स्कुल धरान–५का विद्यार्थी र अभिभावकहरुको लागि एक दिने निस्शुल्क आँखा शिबिर सम्पन्न भएको छ । स्कुलका प्राचार्य बान्तवाले आँखा शिबिरमा स्वागत गर्दै, मंजुश्री सुपर स्पेशलिटी आई केयर सेन्टरको प्राविधिक सहयॊगमा वार्षिक रुपमा नियमित विद्यार्थी र अभिभावकहरुको आँखा जाँच गर्दै आइएरहेको बताउनुभयो। प्राचार्य सन्जिव वान्तवा  आँखा स्वास्थ्य हुनु समग्र स्वास्थ्यको लागी आवश्यक छ तर यो अक्सर बेवास्ता गरिन्छ, विद्यार्थी जीवनमा अध्ययनको लागि सही दृष्टि हुनु धेरै महत्त्वपूर्ण रहेकोले , समय समयमा आँखा शिबिरको आयोजना गरिएको बताउनुभयो। स्कुलको पूर्वप्राथमिक समूह द

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • २,९४६ पटक पढिएको
    • छाल खबर
  • एम्स कलेजका दुइ शिक्षक विरुद्ध अभिभावकद्धारा जाहेरी

    छाल खवर धरान,२३ मंसिर ः एम्स कलेजका दुइ शिक्षक विरुद्ध अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकाछन् । कलेजमा पढाई हुने समयमा विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकविरुद्ध पीडितका बुबाले जाहेरी दिएका हुन । घटना बिहिबारको भएपनि शुक्रबार मात्र सामाजिक सञ्जालमा सिसिटिभी फुटेज बाहिरिए पछि घटना सार्वजनिक भएको थियो । उक्त फुटेजमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पाइएको थियो । पीडितका बुबाले कुटपिट गर्ने भनिएका शिक्षक विदुर महत र बुद्रोस लिम्बुविरुद्ध शनिवार जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपि नवराज मल्लले पीडित विद्यार्थी १७ बर्ष मात्र

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १६,२५४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic