शिक्षा

    Showing २६१-२७० of ४३३ items.
  • धरान उच्चको प्रिन्सिपलमा हेमचन्द्र अधिकारी नियुक्त

    छाल खवर धरान,२१ भदौंः धरान–१ स्थित धरान उच्च कलेजको प्रिन्सिपलमा हेमचन्द्र अधिकारी नियुक्त हुनु भएको छ । कलेज व्यवस्थापन समितिको केही दिन अघि वसेको वैठकले अधिकारीलाई प्रिन्सिपलमा नियुक्त गरेको व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण साहले जानकारी दिनुभएको छ । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी विषयमा प्राध्यापन गरीरहनु भएका अधिकारी सेवा निवृत हुनु भएपछि धरान उच्चको प्रिन्सिपलमा नियक्त हुनु भएको हो । शिक्षा क्षेत्रमा लामो समय प्राध्यापन गरेको अनुभवलाई उच्च मुल्याङन गर्दै धरानको उच्चको शिक्षा क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका रहने कलेजले आसा र विश्वास लिएको कलेजका अ

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १६,०६५ पटक पढिएको
    • छाल खबर
  • ४२ वर्षमा स्कुल फर्किइन पद्मा

    भोला श्रेष्ठ चौविसे गाउपालिका वडा नं ५ कि पूर्व जनप्रतिनिधि पदमा लिम्वु यतिवेला ४२ वर्षको उमेरमा स्कुलमा फर्किएकीछिन् । उनले पढनको लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेकीछिन् । उनी यतिवेला धरान–८ स्थित सहित स्मृति माध्यामिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत रहेकीछिन् । उनलाई नत पढेर जागिर नै खानुपर्ने छ । तर उनी आफ्ना कान्छा सन्तानमा भन्दा कम उमेरका विद्यार्थीहरुसंग स्कुलले जीवन विताईरहेकीछिन् । पढनको लागि उमेरले फरक पार्दैन पढनको लागि उमेर वाधक हुदैन भन्ने सन्देश उनले दिईरहेकी छिन् । २०७४ सालको स्थानीय निर्वाचनमा उनी चौविसे गाउपालिका वडा नं.–४ बाट महिला सदस्यम

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ५,६०१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश प्रथम यशोदा लिम्वुलाई धरान उच्चद्धारा बधाई ज्ञापन

    छाल खवरधरान,४ साउनःधरान उच्चले त्रिभुवन विश्व विद्यालयद्धारा लिइएको विविएस दोस्रो वर्षको परिक्षामा प्रदेश प्रथम हुन सफल छात्रालाई बधाई ज्ञापन गरेको छ । उच्चले विरेन्द्र मेमोरीयल कलेज धरानमा अध्ययनरत विविएस परिक्षामा प्रदेश कै उत्कृष्ट नतिजा ल्याउने छात्रा यशोदा लिम्वुलाई आइतवार बधाई ज्ञापन गरेको हो । त्रिभुवन विश्व विद्यालयले लिएको वाणिज्य संकायको दोस्रो वर्षको परिक्षामा यशोदा लिम्वुले प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल वनेको कलेजको दावी रहेको छ । लिम्वुलाई कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको थियो । विद्यार्थीलाई पढनमा थप हौसला प्रदान गर्दै विद्याथर््ीको मनोवल थप उच

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १,९०९ पटक पढिएको
    • छाल खबर
  • सुनाखरीका बिद्यार्थीद्धारा पुनस्थापना गृहमा खाना

    छाल खवर धरान,१ भदौंः सुनाखरी एकेडेमी धरान–१२ का बिद्यार्थीहरु पढाईका अतिरिक्त सामाजिक सेवामा समेत सकृय रहेकाछन । विद्यार्थीहरुले धरान–१ छाता चोक स्थित पुनस्थापना गृहमा पुगेर असहाय तथा अनाथहरुलाई खाना पकाएर खुवाई सामाजिक सेवामा सकृय रहेका हुन् । सुनाखरी बाल क्लब र सुनाखरी स्काउटमा आबद्ध बिद्यार्थीहरुले शुक्रबार सामुहिक रुपमा खाना पकाएर गृहका ३२ जनालाई खाना खुवाएको एकेडेमीका प्रिन्सिपल मिलन राईले बताउनु भयो । सो कार्यमा धरान वडा नम्बर १२ को समेत सहयोग रहेको प्रिन्सिपल राईले बताउनु भयो । बिद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभाही गराई सामाजिक सेवाको भावनाको बिकास गराउने उद्येस्यले

    • प्रकाशित मितिः भदौ १, २०८०
    • २,९८४ पटक पढिएको
    • छाल खबर
  • विरेन्द्र मेमोरीयल कलेजकी छात्रा यशोदा लिम्वु प्रदेश प्रथम भएको कलेजको दावी

    छाल खवर धरान,३२ साउनः विरेन्द्र मेमोरीयल कलेज धरानले विविएस परिक्षामा आफ्नो विद्यार्थी प्रदेश कै उत्कृष्ट भएको दावी गरेको छ । त्रिभुवन विश्व विद्यालयले लिएको वाणिज्य संकायको दोस्रो वर्षको परिक्षामा यशोदा लिम्वुले प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल वनेको कलेजको दावी रहेको छ । कलेजले दिएको जानकारी अनुसार यशोदा लिम्वुले वाणिज्य संकायको परिक्षामा जम्मा अंक ३७७ अर्थात ७५.४ प्रतिशत नम्वर ल्याएर प्रदेश उत्कृष्ट भएको कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले जानकारी दिनुभएको छ । उहाले हालसम्म ७५.४ प्रतिशत नतिजा ल्याएको कसैले पनि दावी भएकोले आफ्नो विद्यार्थी प्रदेश प्रथम भएको दावी रहेको वताउनु भयो

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • ४,९४७ पटक पढिएको
    • छाल खबर
  • शहिद स्कुलमा कक्षा ११ मा पढने विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा

    छाल खवरधरान,२६ साउनः शहिद स्मृति माध्यामिक विद्यालय धरान–८ ले कक्षा ११ मा पढने विद्यार्थीहरुका लागि कम्प्युटर शिक्षा दिने भएको छ । स्कुलले शुक्रवार पत्रकार सम्मेलन गरी स्कुलले दिने लागेको कम्प्युटर शिक्षा सम्वन्धि कोर्ष दिन लागेको जानकारी गराएको हो । स्कुलका प्रधानाध्यापक रामबहादुर विष्टले कक्षा–११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई अतिरीक्त समयमा कम्प्युटर कोर्ष समेत गराउन लागेको जानकारी दिएका थिए । Your browser does not support the video element. शहिद स्कुलमा यस वर्षदेखि प्राविधिकधार तर्फको कम्प्युटर इन्जिनियरीङ विषयमा कक्षा ९ देखि कक्षा १२ सम्मको ४ वर्षे प्राविधिकधार कार्

    • प्रकाशित मितिः साउन २६, २०८०
    • ११,४७१ पटक पढिएको
    • छाल खबर
  • जनता क्याम्पसको संचालक समिति निर्वाचनमा गठवधनलाई चुनौति दिदै स्वतन्त्रबाट ३ निर्वाचित

    छाल खवर इटहरी,२१ साउनः जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको शनिवार भएको निर्वाचनमा दलीय गठवधनका उम्मेद्धारहरुलाई पराजित गर्दै तीन जना स्वतन्त्र उम्मेद्वार निर्वाचित भएकाछन् । अध्यक्ष सहित १३ जना निर्वाचित हुने सो निर्वाचनमा दलीय गठवन्धनका उम्मेद्वारलाई पराजित गर्दै ३ जना स्वतन्त्र उम्मेद्वारहरु विजयी वनेका हुन् । स्वतन्त्रबाट निर्वाचित हुनेहरुमा कुलबहादुर कार्की,उर्मिला देवि कट्वाल र गंगाप्रसाद भट्टराई रहेकाछन् । यसैगरी विकल रेग्मी,विकास केसी,अम्बिका श्रेष्ठ,शेखर लुइँटेल,तीर्थराज पराजुली,युगप्रिय निरौलाले शिवराज दाहाल रहेकाछन् । त्यस्तै ईश्वर भट्टराई,दिनेशकुमार भट्टराई, रेवतीप्रसा

    • प्रकाशित मितिः साउन २१, २०८०
    • १,२९३ पटक पढिएको
    • छाल खबर
  • आवरहोम स्कुलद्धारा सरसफाई र डस्विन वितरण

    छाल खवर धरान,१५ साउन ः आवरहोम इङ्लिस बोडिङ स्कुल धरान–१९ ले सरसफाई र डस्विन वितरण गरेको छ । स्कुलले धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा सरसफाई र डस्विन वितरण गरेको हो । साउनमा महिनाको सोमवार पिण्डेश्वरमा देश विदेशका भक्तजनहरु दर्शन गर्न आउनेको भीड लाग्ने गरेको छ । मन्दिरमा हुने फोहोरलाई उचित व्यवथापन गरी सफा राख्नको लागि स्कुलको तर्फबाट केही मात्रामा भएपनि सहयोग गर्न सकियोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले वताए । उनले फोहोर व्यवस्थापन गर्नको लागि सहज होस भन्ने उदेश्यले डस्विन वितरण गरीएको वताए ।आवरहोम स्कुलले विभिन्न समयमा सामाजिक क्रि

    • प्रकाशित मितिः साउन १५, २०८०
    • २,५९१ पटक पढिएको
    • छाल खबर
  • असल शिक्षकका १० गुण के–के हु्न्

    यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ। सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ। २१ औं शताब्दीमा शिक्षामा अनेकन परिवर्तन र सुधारहरु आएका छन्। तर, मानवीय सम्पर्क तथा दुईतर्फी सम्वादको भूमिका समयको साथ अझै धेरै प्रासंगिक हुँदै हामीसामू आइरहेको छ। आजकाल दैनिक सामाजिक सञ्जालमा होस वा अखबारमा प्रकाशित हुने समाचारमा होस शिक्षकका राम्राभन्दा नराम्रा समाचारहरु बढी आउँछन्। नेपालमा समय–समयमा आफ्नो अनुकुल गरिने शिक्षा ऐनको संशोधनका कारणले होस वा विद्यालयको खस्कँदो गुणस्तरका कारणले होस शिक्षकको आलोचना भइरहेको पाइन्छ। पहिले शिक्षक कडा हुनुपर्छ भनिन्थ्यो। शिक्षकले भनेका सबै

    • प्रकाशित मितिः साउन १४, २०८०
    • ७९८ पटक पढिएको
    • छाल खबर
  • किरातेश्वर स्कुलमा व्यवस्थापन र कानुन विषय पढाई हुने

    छाल खवर धरान,३ साउनः किरातेश्वर माध्यामिक विद्यालय धरान–१९ ले यस वर्षदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषय नयाँ भर्ना शुरु गर्ने भएको छ । स्कुलले बुधवार पत्रकार सम्मेलन गरी नया भर्नाको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वोल्दै विद्यालयका प्रधानाध्यापक डाक्टरु योगेन्द्र पालुङ्वाले पछिल्लो समय कानुन विषय विद्यार्थीहरुको पहिलो रोजाईको विषय बन्दै गएकोले संचालन गर्न लागिएको जानकारी दिए । उनले कानुनसंगै व्यवस्थापन विषय पनि कक्षा ११ र १२ का लागि भर्ना खेलीएको वताए । कानुन विषय धरानमा सामुदायिक विद्यालयस्तरमा पहिलो हो । नीजि स्तरमा भने अघिल्लो वर्ष हिविसकस वोडिङ स्कुलले संचालन ग

    • प्रकाशित मितिः साउन ३, २०८०
    • ३,८४६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic