शिक्षा

    Showing ३७१-३८० of ४५२ items.
  • के के स्कुलका विद्यार्थीले देखाए प्रतिभा

    छाल खवर धरान,३१ भदौं ः के के इन्टरनेशनल स्कुल धरान–१५ का विद्यार्थीहरुले प्रतिभा प्रदर्शन गरेका छन् । स्कुलले राष्ट्रिय बाल दिवसका अवसरमा आयोजना गरेको पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रर्दशन गरेका हुन् । कार्यक्रममा विद्यार्थीले नृत्य,गायन, फेशन शो,कविता, वक्तृत्वकला लगायतका विधामा प्रतिभा देखाएका थिए । कार्यक्रममा स्कुलका अध्यक्ष प्रविन अग्रवालले बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा राधिका कार्कीले स्वागत मन्तव्य गरेकी थिइन् भने कार्यक्रममा शिक्षकहरुले समेत समूह नृत्य प्रस्तुत गरेका थिए । के के स्कुलले छोटो समयममा शिक्षा

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • ४,२०३ पटक पढिएको
    • छाल खबर
  • हात्तीसार क्याम्पस कर्मचारी इकाई समितिमा –महेश

    छाल खवर धरान,३० भदौं ः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको कर्मचारी संघ इकाई समितिको अध्यक्षमा महेश कोइराला चयन भएकाछन् । विहिवार भएको अधिवेशनले सर्वसम्मत रुपमा महेश कोइरालालाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्ष र सचिवमा सचिन वस्नेत, साकार पोख्रेल चयन भएकाछन् भने सहसचिव र कोषाध्यक्षमा महेश श्रेष्ठ र अनिता श्रेष्ठ निर्वाचित भएकाछन् । त्यसैगरी सदस्यमा सरस्वति वस्नेत, मणिकुमार तामाङ्ग, विसाल निरौला, सन्तोषी घिमिरे, सुमन पुलामी र सुर्यबहादुर लिंगदम निर्वाचित भएकाछन् । कोषाध्यक्ष श्रेष्ठ र सरस्वति तामाङ्ग र मणिकुमार तामाङ्ग प्रजातन्त्रीबादी कर्मचारी संघका कर्मचारी संघका हुन भने वा

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • ३,०५१ पटक पढिएको
    • छाल खबर
  • माउण्ट हर्मनद्वारा पत्रकार महासघ सुनसरीलाई सहयोग

    छाल खवर धरान,२९ भदौं ःमाउण्ट हर्मन एकेडेमि धरान–१८ स्थितले नेपाल पत्रकार महासंघ सुनसरीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । एकेडेमीले ५८ औ बाल दिवस तथा किड्स टाईम्स त्रैमासिक बुलेटिनको १३ औ बार्षिकोत्सबको अवसरमा महासङ्घ सुनसरीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो। एकेडेमिका निर्देशक अनुप योन्जनले बिद्यालयमा आयोजित बाल दिवस कार्यक्रममा महासङ्घका सह–सचिव तिर्थ कार्कीलाई नगद १० हजार रुपैया हस्तान्तरण गरेका थिए । पत्रकार महासङ्घको भवन निर्माणका लागि थोरै भए पनि टेवा पुगोस भनेर आर्थिक सहयोग गरेको एकेडेमिका निर्देसक अनुप योन्जनले बताए। बिद्यार्थीहरुलाई किताबी ज्ञानमा म

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १५७ पटक पढिएको
    • छाल खबर
  • बाल दिवसमा हिविसकस स्कुलमा विविध कार्यक्रम

    छाल खवर धरान,२९ भदौं हिविसकस इङलिस वोडिङ स्कुल धरान– १५ ले राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले बुधवार पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको । कार्यक्रममा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्याव्सन धरानका अध्यक्ष भगवत लिम्वु नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ र तीर्थ कार्की, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सन्देश मु

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • २,८४८ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कलको एक दिवसीय फुटवल सम्पन्न

    छाल खवर धरान,१६ भदौं ः क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानको आयोजनामा एक दिवसीय विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । धरान– १६ स्थित वुढासुव्वा फुटसलमा भएको खेलमा धरानका ७ वटा निजी विद्यलायहरु सहभागी रहेका थिए । प्रतियोगितामा अन्य स्कुलहरुलाई पछि पार्दै देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले प्रथम स्थान हात .पार्न सफल वनेको थियो । प्रतियोगितामा एक्वा सेकेण्डरी वोडिङ स्कुल धरान– १७ ले दोस्रो स्थान जित्न सफल वनेको थियो । प्रतियोगितामा देउराली पञ्चकन्या विलिवर्सका रियो राई उत्कष्ट गोलकिपर घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता एक्वा इङलिस वोडिङ स्कुल धरान&nda

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • २,७६६ पटक पढिएको
    • छाल खबर
  • ज्ञान निकेतनकी सिकिमाको भविष्यमा स्टाप नर्स वन्ने लक्ष्य

    छाल खवरधरान,१३ साउन ः हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात भन्ने नेपाली उखान जस्तै सिकिमा राईले विद्यालय प्रवेश गरेदेखि दोस्रो हुन जानेकी छैनन। विद्यालयको समय वाहेक दैनिक ६ घण्टाको पढाई नै उनका लागि हरेक वर्ष कक्षामा प्रथम हुनको लागि पयाप्त समय वनेको छ । धरान–१० स्थित ज्ञान निकेतन इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत सिकिमा कक्षामा सधै प्रथम हुनेकी गरेकीछिन् । विद्यालयबाट आउना साथ गृहकार्य गर्नको लागि वसिहाल्नु उनको दैनिकी नै हो । पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुमा सहभागी हुनु सिकिमा सौख नै वनिसकेको छ । उनी सहभागी हुनु मात्र हैन प्रतियोगि

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • ९,४४३ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजनका विद्यार्थीहरुको ओरेन्टेशन कार्यक्रम सम्पन्न

    छाल खवर धरान,४ भदौः होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा प्रदेश नं १ मा नाम कमाउन सफल धरान स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ । पाँच तारे होटलहरुको सञ्चालन प्रकृया सम्बन्धि विद्यार्थीलाई स्थलगत रुपमा अवलोकन सहित झापामा रहेको होटल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको हो । एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय संयुक्त रुपमा अध्ययनका लागि आएका विद्यार्थीलाई होटल मेची क्राउनका एचआर मेनेजर समिर संग्रौलाले होटल क्षेत्रमा आफुले भोगेका तिता मिठा अनुभवका बारेमा जानकारी गराए

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • ६,४३७ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजनमा र डिइ इ कम कलेजका विद्यार्थी

    धरान ः धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको कक्षा कोठामा केहि फरक दृष्य देखियो । फरक कलेजको पोसाकमा फरक कलेजका दुइ विद्यार्थी प्राइम भिजन कलेजमा प्रवेश गरे । ति विद्यार्थीहरु प्राइम भिजनमा आउँदा कक्षाका अन्य विद्यार्थीहरुले भब्य स्वागत गरे । तर ति विद्यार्थीहरु प्राइम भिजनमा किन आए त ? ति विद्यार्थीहरु कुन कलेजबाट आएका हुन् भन्ने प्रश्न सबैमा रहेको देखिन्थ्यो । सबै विद्यार्थीसंगै बसेर कक्षामा परिचयात्मक कार्यक्रम गर्दा थाहा भयो ति विद्यार्थीहरु डिइ इ कम कलेज उर्लाबारीका रोमा आले मगर र सुरेखा आचार्य रहेछन् । विद्यार्थीहरुको परिचय गराउँदै कलेजका

    • प्रकाशित मितिः साउन २१, २०७९
    • ३,४८१ पटक पढिएको
    • छाल खबर
  • हामी भीडलाई हैन गुणस्तरमा ध्यान दिन्छौः सञ्चालक पवन झा

    नीजि विद्यालयको क्षेत्रमा छोटो समयमा नै राम्रो नाम कमाउन सफल वनेको स्कुलको नाम हो हिविसकस इङलिस वोडिङ स्कुल । धरान–१५ स्थित यस स्कुलले पछिल्लो समय शैक्षिक क्षेत्रमा निकै राम्रो प्रभाव पार्न सफल वनेको छ । स्कुलका विविधि विषयमा स्कुलका शेयर सदस्य तथा सञ्चालक पवन झा संग धरानमा पहिलो पटक कक्षा ११ मा कानुन विषय सञ्चालनका  विविध विषयमा छाल खवरले गरेको प्रस्तुत छ कुराकुानीः यस वर्ष तपाईको स्कुलमा नयाँ कार्यक्रम के राख्नु भएको छ ? यस वर्ष देखि हामीले धरानमा नै पहिलो पटक कक्षा ११मा कानुन विषय सञ्चालनमा ल्याएका छौं । कानुन विषय नै किन रोज्नु भयो ? समाजको तल्लो तहदेखि हरेक क

    • प्रकाशित मितिः साउन १४, २०७९
    • ११,०३३ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीमा विद्यार्थीहरुवीच साँस्कृतिक प्रतियोगिता हुने

    छाल खवर धरान,१२ साउन ः धरान १ स्थित नेशनल एकेडेमी स्कुलले विद्यार्थीहरुवीच साँस्कृतिक सम्मेलन गर्ने भएको छ । सो कार्यक्रमका लागि स्कुलमा विद्यार्थीहरुको फेसन एण्ड मोडलिङ क्लवलाई निरन्तरता दिदै काम गर्दै आएकी स्रोत व्यक्ति मिस नेपाल आइडल २०१८ विजेता मेरुना तुम्साले को अर्डिनेटरको भूमिका निर्वाह गरीरहेको एकेडेमीले जनाएको छ । तुम्साका अनुसार हरेक स्कुलबाट पाच देखि आठ जनाको संख्यामा विद्यार्थीहरुले नेपालको कुनै जातिको मौलिक भेषभुसामा सहभागिता रहनेछ । विद्यार्थीहरुको टिम लिडरले उक्त जातिको संस्कृतिको वारेमा छोटो पावरपइन्ट प्रेजेन्टेशन गर्नुपर्ने र उक्त संस्कृतिसंग सम्वन्धित एउटा नृत्य समूहले

    • प्रकाशित मितिः साउन १२, २०७९
    • ३,०५९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic