शिक्षा

    Showing ३८१-३९० of ३९६ items.
  • धरानका निजी विद्यालय आइतबार देखि खुल्ने

    छाल खवर धरान,२० मंसिर ःविगत नौ महिना देखि वन्द रहेको धरानको नीजि विद्यालयहरु आगामी आइतवारदेखि खुल्ने भएकाछन् । कोरोना महामारीको कारण बन्द रहेका धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबार देखि खुल्ने भएका हुन् । निजी तथा संस्थागत विद्यालयहरूले उपमहानगरपालिकालाई ७ वटा मोडालिटी बुझाएको र सोही मोडालिटी अनुसार विद्यालय खोल्न भनेर उपमेयर मञ्जु भण्डारी सुवेदीले मौखिकरुपमा भनेकोले आइतबार देखि विद्यालय खुलाउने तयारी भईरहेको एसिसि धरान अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिएकाछन् । स्वास्थ्य प्रोटोकलको पालना गरी आइतबार देखि प्रावि तहका ४ र ५ कक्षा र मावि तहका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई पढाइने अ

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • १,७५९ पटक पढिएको
    • छाल खबर
  • १ नं. प्रदेश कै नमुना वन्ने लक्ष्यमा अघि वढदै इटहरीको जनता मावि.

    खेम बहादुर माझी धरान,३० कार्तिक ः सरकारी विद्यालयमा छोरा छोरी पढाउदा पढाई कमजोर हुन्छ भन्ने सोचलाई सुनसरीको इटहरीको जनता माध्यामिक विद्यालयले चुनौति दिएको छ । जुनसुकै हिसावले सरकारी विद्यालयका विद्यार्थीहरुले पनि नीजि विद्यालयका विद्यार्थीहरुसंग प्रतिष्पर्धा गर्न सक्छन भन्ने गतिलो उदाहरण वन्दै चुनौति समेत दिएको छ । सामान्य सरकारी विद्यालयको रुपमा रहेको यस विद्यालयमा कक्षा ११ र १२ मा पनि विद्यार्थीको आकर्षण बढ्दो मात्रामा रहेको छ । सरकारी विद्यालयमा पढाई हुदैन भनेर हेला गर्नेहरुका लागि जनता माविले निकै गतिलो झापट दिएको छ ।विधालय प्रशासनका अनुसार गतवर्ष कक्षा ११ मा ३सय ५० जना विद्यार्थी भर्

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • ६,२०२ पटक पढिएको
    • छाल खबर
  • महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेवि संघद्वारा तालावन्दी

    छाल खवरधरान,२२ भदौ ःमहेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोधमा नेविसंघले तालावन्दी गरेको हो । विद्यार्थीहरुलाई अनलाईन कक्षा शुल्क तिर्न लगाउने निर्णय सच्याउन माग राख्दै संघले तालाबन्दी गरेको हो । संघले विज्ञप्ती जारी गदै अनलाइन कक्षा निःशुल्क सञ्चालन गर्नुपर्ने माग राखेको छ । सेमेष्टार तहका विद्यार्थीहरुलाई परिस्थिती सहज नभएसम्म कुनै पनि शुल्क लिन नहुने माग राख्दै तालाबन्दी गरिएको संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका बरिष्ठ उ

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • २६९ पटक पढिएको
    • छाल खबर
  • जनता क्याम्पसका अध्यक्ष रेवति भण्डारी र दुई प्राध्यापकलाई क्याम्पस छिर्न निषेध

    छाल खवर धरान,२० भदौ ः आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले जनता बहुमखि क्याम्पसका अध्यक्ष र दुइ प्राध्यापकलाई क्याम्पस प्रवेशमा निषेध गरेकाछन् । क्याम्पसका अध्यक्ष रेवति भण्डारी र प्राध्यापकद्धय राजन भट्राई, कृष्णकला राईलाई ६ विद्यार्थी सङ्गठनहरूले अनिश्चितकालीन क्याम्पस प्रवेश निषेध गरेका हुन् । संयुक्त विद्यार्थी सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनि दिएका हुन । यसरी प्रवेश निषेध गर्ने संगठनहरुमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ,समाजवादी विद्यार्थी फोरम, नया शक्ति विद्यार्थी युनियन,राप्रविसं रहेकाछन् । गत साउन २८ गते भएको मोवाइल फोनवार्ताको

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • ४,६३७ पटक पढिएको
    • छाल खबर
  • हात्तिसार क्याम्पसको प्रमुखमा डा. लिम्बु नियुक्त

    छाल खवर धरान,३१ साउन ः धरान १४ विजयपुर, हात्तीसार स्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा सहप्राध्यापक डा. दिलकुमार लिम्बु नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयको त्रुधवारको कार्यकारी परिषद् बैठकले उहालाई क्याम्पस प्रमुख नियुक्ति गरेको हो । क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुनेछ । धरान १९ निवासी डा।लिम्बुलाई डा. लिम्बु वनस्पति शास्त्रका सहप्राध्यापक हुनुहुन्छ । उहा विगत ६ महिनादेखि निमित्त क्याम्पस प्रमुख भएर कार्य गर्दै आउनु भएको थियो । विगत ६ वर्षसम्म सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत उहाले सम्हाल्नु भएको थियो । उहा हिमालयन रेञ्जलेण्ड कार्बन सिक्विस्ट्रेसनका विज्ञ समेत

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • १२,७७३ पटक पढिएको
    • छाल खबर
  • छात्रवृत्तिको रकम उपलव्ध गराउन अनेरास्ववियूको माग

    खेमबहादुर माझी धरान,३० साउन ः अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) हात्तिसार क्याम्पसर धरान इकाई समितिले विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति वापतको रकम उपलव्ध गराउन माग गरेको छ । अनेरास्ववियूले शुक्रवार ज्ञापन पत्र वुझाउदै छात्रवृत्ति वापतको रकम तत्काल उपलव्ध गराउन माग गरेको हो । इकाई अध्यक्ष आशिष प्रधानले संगठनले स्थापना देखि नै विद्यार्थीको हितमा काम गर्दै आएको र कोराना भाईरस (कोविड १९)ले आर्थिक रुपमा आक्रान्त पारेको अवस्थामा छात्रवृत्तिको रकमले पनि विद्यार्थीमा ठूलो राहत पुग्ने वताए । यस महामारीको समयमा उक्त छात्रवृत्ती रकमले परिवारले नै ठूलो टेवा पुग्ने भएकोले

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • ३५६ पटक पढिएको
    • खेमबहादुर माझी
  • धरानमा शुरु भयो युरोपियन स्टडी हव

    छाल खवर धरान,१५ साउन ः उच्च शिक्षा अध्ययनका लागि विदेशमा अध्ययन गराउनका लागि धरानमा युरोपियन स्टडी हव बाट विहिवारबाट सञ्चालनमा आएको छ । विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर हव सञ्चालन गरीएको हो ।सो हवको भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपानेले रिबन काटेर उद्घाटन गरेका थिए । हबका म्यानेजिङ डाइरेक्टर कबिर चौहानका अनुसार धरानमा बैदेशिक शिक्षाको लागि जाने विद्यार्थी धेरै र बैदेशिक शिक्षाको बारेमा विद्यार्थीहरुलाई परामर्शको लागि काम गर्ने कन्सलटेन्सी भने पर्याप्त नभएको युरोपियन स्टडी हवलाई सञ्चालनमा ल्याएको हो । अन्य ठाउको तुलनामा बैदेशिक शिक्षाको लागि जाने विद्यार

    • प्रकाशित मितिः साउन १५, २०७७
    • २०,७०६ पटक पढिएको
    • छाल खबर
  • खानेपानी आयोजना जिम्मा लिन नेकपाले ब्ल्याक मेलिङ गरेको कांग्रेस सचिवको आरोप

    छाल खवर असार, २७ धरान ःखानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थान धरान शाखालाई गाभ्नको लागि नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले आरोप लगाएकाछन् ।नगर प्रमुख तिलक राईको नाममा बेरुजु भएको भन्दै आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न कार्यपालिका र नगर परिषद वहिष्कार गरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाए । दुईतिहाईको दम्भमा नेकपाका जनप्रतिनिधिहरुले आफैले विज्ञको समिति बनाई आयोजनाको मूल्यांकन तथा प्राविधिक र आर्थिक परीक्षण गर्ने र विज्ञको प्रतिवेदनको आधारमा आवश्यक नि

    • प्रकाशित मितिः असार २८, २०७७
    • ६४४ पटक पढिएको
    • छाल खबर
  • टोल टोलमा शिक्षक खटाएर विद्यार्थी पढाउने गाउपालिकाको निर्णय

    छाल खवर २५ असार, खोटाङ ः लकडाउनका कारण करिव चार महिनादेखि वन्द रहेको शैक्षिक संस्था साउन ७ गतेदेखि सञ्चालन हुने भएको छ ।दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले चार महिनादेखि शैक्षिक संस्था बन्द गराएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय मा गाउपालिका पुगेको हो ।गाउपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्न लागिएको हो ।पहाडी क्षेत्रमा सव

    • प्रकाशित मितिः असार २५, २०७७
    • ३७४ पटक पढिएको
    • छाल खबर
  • युएन कलेजले लियो नवोदय स्कुल

    छाल खवर धरान,१८ असार ःधरान १६ स्थित युएन नवोदय कलेजले नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको सम्पूर्ण स्वमित्व ग्रहण गरेको जनाएको छ। छोटो समयमा होटल म्यानेजमेन्टको क्षेत्रमा प्रदेश १ मै लोकप्रियता कमाउन सफल कलेजले सो विद्यालयको स्वामित्व ग्रहण गरेको हो ।कलेजले सोही वडामा अवस्थित नवोदय माविको स्वामित्व ग्रहणसँगै यस शैक्षिक सत्रबाट युएन कलेजको मातहत स्कुल सञ्चालन गर्नै कलेजका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले बताउनु भएको छ ।उहाले विहिवार आयोजित पत्रकार सम्मेलनमा नवोदय स्कुलको युनिफर्म नयाँ व्यवस्थापन समितिले परिवर्तन गर्ने कुराको जानकारी दिदै सबै विद्यार्थिहरुलाई यसै शैक्षिक शत्रमा निःशुल

    • प्रकाशित मितिः असार १८, २०७७
    • ४,३१७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic