शिक्षा

    Showing ३९१-४०० of ४५२ items.
  • सुनाखरी एकेडेमिका बिद्यार्थीद्वारा कृषि क्षेत्रको अवलोकन भ्रमण

    छाल खवर धरान,२५ पुष ःविद्यार्थीहरुलाई कृषि क्षेत्रको उत्पादनको वारेमा जानकारी दिन सुनाखरी एकेडेमि धरान–१२ स्थितमा कक्षा–११ मा अध्ययनरत बिद्यार्थीहरुलाई शनिवार कृषि क्षेत्रको अवलोकन भ्रमण गराइएको छ। एकेडेमीले बिद्यार्थीहरुलाई धरान–५ ठिङ्गाबारीमा रहेको राम लिम्बु र सीता खापुङ्ले सञ्चालन गरेको न्यु होप कृषि फर्म लगायत विभिन्न तरकारीजन्य र खाद्यबालीको अवलोकन गराईएको थियो। फर्म सन्चालक लिम्बुले एक बर्ष अगाडि कोभिड–१९ ले बिश्व मानव जगतलाई नै त्रसित र निरास बनाएको बेला नयाँ आशाका साथ आफ्नै देसमा केही गर्नुपर्छ भनेर आफुले न्यु होप कृषि फर्म खोलेर तरकारी, खाद्यबाली, बङ्गुरप

    • प्रकाशित मितिः पुस २५, २०७८
    • ४,०८० पटक पढिएको
    • छाल खबर
  • कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रम

    छाल खवर धरान,७ पुष ःप्रदेश नम्बर १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई प्रदेश नंं १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । समितिका संयोजक माननीय प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाउनुभएको हो । उक्त कार्यदलमा प्रदेश सांसदहरू माननीय राजन राई माननीय धीरेन्द्र शर्मा, माननीय रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहनुभएको छ । त्यस्तै प्रदेश योजना आयोगका पूर्वसदस्य डा. पूर्ण लोक्सोम कार्यदलको सदस्य सचिव हुनुहुन्छ । कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै प्रदेश नं १ मुख्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • ३,५९७ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीमा मन्टेश्वरी तालिम

    छाल खवर धरान,७ पुष ः२०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेपछि मन्टेश्वरी पनि संञ्चालनमा ल्याएको छ । यस संगै स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम दिएको छ । पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरुलाई दिने दिईरहेको छ । आज देखि शुरु भएको तालिम ४ दिनसम्म संञ्चालन हुनेछ । आर्ट एण्ड क्राफ्टका लागिमन्टेश्वरी ट्रेनर शिखा लिम्बु र नरमाया लिम्बुले सहजीकरण गरिरहेका छन । अभिमुखीकरणका लागि स्कुलका सिईओ

    • प्रकाशित मितिः पुस ७, २०७८
    • ३,२६७ पटक पढिएको
    • छाल खबर
  • एमालेद्धारा विद्यार्थीहरुलाई स्विटर वितरण

    छाल खवर धरान,२ पुषः नेकपा एमाले १४ नं. वडा कमिटीले स्थानीय दन्तकाली मावि. धरान १४ का विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । सो स्विटर वितरण कार्यक्रममा कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई वितरण गरीएको हो । वडाकमिटीका अध्यक्ष सूर्यप्रसाद पोख्रेलको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला प्रचार प्रमुख रवि खनाल, धरान सहइञ्चार्ज ऋषिराज राई, नगर अध्यक्ष हर्क एभेङ, नगर सदस्य सुरेन्द्र घिमिरे,झरना सुनुवार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ९५ जना विद्यार्थीले स्विटर, दन्तकाली मा.वि.का कक

    • प्रकाशित मितिः पुस २, २०७८
    • ९४६ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजनमा साइग्रेसको ‘स्टोरी’

    छाल खवर धरान,१ मंसिर ः कथा वाचनलाई ‘ट्रेण्ड’ का रुपमा विकास गर्न सफल पछिल्लो समय नेपाली युवामाझ लोकप्रिय कथावाचक तथा उत्प्रेरक वक्ता साइग्रेस पोख्रेल धरानमा छन् । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीका संघर्षको कथा भन्दै विश्व भ्रमणका लागि निस्किएका साइग्रेस सोमबार धरानमा देखिए । आईएमई ग्रुपको सहकार्यमा ‘नेपाल टुर’ मा निस्किएका उनको अहिलेको मुख्य ‘कन्टेन्ट’ श्रमका लागि विदेश गएका नेपाली कामदारको संघर्षको कथा र ‘रेमिट्यान्स’ भइरहेको विकासमा आधारित छ । धनगढीबाट सुरु भएको ‘वर्ड टुर विथ साइग्रेस’ पूर्वी नेपालका बिर्तामोड र धरानमा

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २,१५३ पटक पढिएको
    • छाल खबर
  • विपीका डा.लोकबहादुर श्रेष्ठलाई न्युसाउथ वेल्समा विद्यावारिधीका लागि छात्रवृत्ति

    श्रीशीशा राई धरान,३० कार्तिक ः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक डा. लोकबहादुर श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ न्युसाउथ वेल्समा विद्यावारिधि अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकाछन् । उक्त विश्वविद्यालय विश्वकै उत्कृष्ट ५० मध्ये एक विश्वविद्यालय मानिन्छ । डा. श्रेष्ठले प्राप्त गरेको छात्रवृत्तिलाई साइन्सिया स्कलरसिपका नामले चिनिन्छ जुन चिकित्सा अध्ययनमा विश्वकै एक उत्कृष्ट र सम्मानित छात्रवृत्ति मानिन्छ । यो छात्रवृत्ति पाउने उनी नेपालका पाँचौ र विपी प्रतिष्ठानका पहिलो चिकित्सक हुन् । ४ वर्षे विद्यावारिधी अध्ययनका लागि दिइने यस छात्रवृत्ति करिब चार करोड नेपा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १,७३७ पटक पढिएको
    • छाल खबर
  • इलाम नगरपालिकाले कृषि क्याम्पस सञ्चालनमा ल्याउने चलाउने

    छाल खवर इलाम,३० असोज ः इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो। इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ। प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए। कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो। आठ सेमेष्टरको चार वर्षे कोर्ष चार लाख रुपैयाँमा पूरा गर्न सकिने छ। यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र हैन बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने अपेक्षा लिइएको छ। प

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १,९५६ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमीका विद्यार्थीहरुलाई सेयर कारोबारको शिक्षा

    छाल खवर धरान,२४ असोज ः धरान–१२ स्थित सुनाखरी एकेडेमीले शेयर कारोबार सम्वन्धि जानकारी दिने उदेश्यले शुक्रबार एक दिने तालिम सम्पन्न गरेको छ । विद्यालयस्तर देखि नै जीवन उपयोगी शिक्षा दिने उदेश्य राखिएको सो कलेजले विभिन्न उपयोगी कार्यहरुमा शिक्षा दिदै आएको छ । जीवन उपयोगी र व्यवहारिक ज्ञान दिने उद्देश्यले कक्षा ११ का विद्यार्थीहरुलाई एकेडेमीले शेयर कारोबारसम्बन्धी शिक्षा दिएको हो । एकेडेमीका प्रिन्सिपल मिलन राईका अनुसार सो तालिमबाट विद्यार्थीहरुले सेयर कारोबारबारे ज्ञान हासिल गरेपछि पढाईसँगसँगै आम्दानी पनि गर्न सक्ने भएकोले कार्यक्रम आयोजना गरिएको हो । कलेजको अध्ययनको विषयमा पनि शेयरको व

    • प्रकाशित मितिः असोज २४, २०७८
    • २,६२३ पटक पढिएको
    • छाल खबर
  • सामाजिक कार्यमा जुटदै मेघा हिमालयन कलेज

    छाल खवर धरान,२२ असोज ःमेघा–हिमालयन कलेज धरानले सामाजिक सेवा र सहयोग अन्तर्गत शुक्रबार दुइ मन्दिरलाई फोहोर व्यवस्थापनका लागि डस्टविन हस्तान्तरण गरेको छ । कलेजले दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गरेको हो । सो अवसरमा कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई समेत गरेका थिए । कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रिन्सिपल भास्कर पौडेल लगायतले १र१ थान डस्टविन दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई हस्तान्तरण गरेका थिए । दर्शनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज

    • प्रकाशित मितिः असोज २२, २०७८
    • ६,८३४ पटक पढिएको
    • छाल खबर
  • बिएचएममा प्रदेश १ टपर र धरान टपरलाई युएन, नवोदयको नगद सहित सम्मान

    छाल खवर धरान,१७ असोज ः युएन, नवोदय कलेज धरान–१६ ले बिएचएममा प्रदेश १ कै दोस्रो हु्ने र धरान कै उत्कृष्ट हुने छात्रछात्रालाई नगद सहित सम्मान गरेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको नतिजामा सो नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो । तेस्रो सेमेष्टरबाट प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश दोस्रो हुन सफल वनेकी थिइन् ।कलेजका अनुसार प्रिजाले ३ं.८४ जिपिए प्राप्त गरेकी थिइन् ।उनलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याउनु सफल वनेको कलेजले जानका

    • प्रकाशित मितिः असोज १७, २०७८
    • ५,८५१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic