छाल खवर धरान, २७ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ सम्पन्न भएको छ। स्कलको प्राङ्गाणमा शनिबार फाइनल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा मेलोडी सिनियरतर्फ कक्षा ६ कि नुमा लिम्वु प्रथम वनेकी थिइन भने कक्षा ८ का याङछाहाङ राई दोस्रो वनेका थिए । प्रतियोगितामा कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भएका थिए । त्यसैगरी मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम वनेकी थिइन भने कक्षा ४ कि साइवोङ लिम्वू दोस्रो वनेकी थिइन । प्रतियोगितामा कक्षा २ का सेजल राई तेस्रो वनेका थिए । मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई
छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले आगामी मङ्सिर २६ गते, शुक्रबार हुने भएको छ। स्कलले बुधबार पत्रकार सम्मेलनमार्फत कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो। विद्यालयका निर्देशक दुर्गा सुवेदीका अनुसार प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको छ। ‘Melody & Motion’‘ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा मङ्सिर ५ गते पहिलो अडिसन र मङ्सिर १२ गते दोस्र
छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ को उपाधि ह्यापिसन लिम्बूले हात पारेकाछन् । सोमवार भएको गायन प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई पछि पार्दैै लिम्वूले उपाधि हात पारेका हुन् । ¥याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बूले उत्कृष्ट प्रस्तुति दिँदै बिजेता बनेका छन्। लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल फस्ट रनर अप घोषित भइन् भने बिजयपुर माध्यमिक विद्यालयकी मेलिसा बराईली सेकेन्ड रनर अप र डिपोट माध्यमिक विद्यालयक
छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ । शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो । छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ । त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ । एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्क
छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक सुनाखरी एकेडेमीको सुनाखरी रातोले हात पारेको छ । एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरका आधारमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि हात पारेको हो । ट्राईबेकरमा सुनाखरी रातोका एलिन थापा मगर, श्रीहाङ राई, प्रनिस राईले गोल गरेका थिए । अनिस गुप्ता र राजेश ओझाको प्रहार आउट भएको थियो । उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार ट्रफि,मेडल र पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार हात पारेको छ । प्रतिस्पर्धात्मक खेल दुवै तर्
छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो जन्म दिनको अवसरमा दन्तकाली मावि धरान–१४मा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । धरान–१४ निवासी शिक्षाप्रेमी घिमिरेले दन्तकाली मा.वि.लाई १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । स्कुलका पूर्व शिक्षक समेत रहेका घिमिरे सोही वडाका स्थायी बासिन्दा हुन । वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। प्रधानाध्यापक बस्नेतले आफ्नो ज
छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको खेलमा आयोजक सुनाखरी रातो विजयी वनेको छ । सनाखरी रातोले सैनिक आवासीय मा.वि.लाई पराजित गर्दै विजयी वनेको हो । सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो। खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासी
छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना गर्न लागेको हिबिस्कस क्विज मेनिया सिजन–४ का लागि हालसम्म २५विद्यालयहरूले नाम दर्ता गराएकाछन् । विद्यालयका निर्देशक गंगाराम राईले धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न ठाउका विद्यालयहरु गरी हालसम्म २५ विद्यालयले औपचारिक रुपमा नाम दर्ता गराइसकेको जानकारी दिनुभयो । विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ता गर्ने अन्तिम दिन मङ्सिर २५ तोकिएको छ, र सो दिनभित्र जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। विद्यार्थीमा कक्षाका कोर्षहरु वाहेक पुस्तक पढने बानीको विकास हुनु
छाल खवरधरान,१२ मंसिर ः के.के. इन्टरनेशनल स्कुल धरान–१५ ले दशौँ वार्षिकोत्सव बिहीबार सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष प्रबिन अग्रवालले अभिभावक तथा शुभचिन्तकले दिएको निरन्तर भरोसा र साथका कारण के.के. इन्टरनेशनल एक दशकको यात्रातर्फ दृढतापूर्वक अघि बढिरहेको बताए। कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले विद्यालयले एक दशक मै गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रहेको बताउँदै शुभकामना दिएका थिए । विशेष अतिथि स्वतन्त्र यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, अतिथिहरुमा विद्यालयका निर्देशक गिरीधारी सा
छाल खवर धरान,३० कार्तिकः सुनाखरी एकेडेमी धरान–१२ द्धारा आयोजना गरीन लागेको सुनाखरी कपमा सुनसरीका १६ स्कुल सहभागी हुने भएकाछन् । मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुनसरीका १६ विद्यालयले नाम दताए गराएको एकेडेमीका प्रतियोगिता प्रचार संयोजक प्रदिप राईले वताउनु भयो । धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कूल, देउराली चिल्ड्
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic