अपराध

    Showing ३१-४० of ४५ items.
  • बिरामी जचाउन आएकी महिलालाई यौन दुरव्यवहार गर्ने डाक्टर जैसवाल पक्राउ

    छाल खवर धरान,१४ चैत ः एक युवतिलाई यौन दुव्र्यवबहार गरेको आरोपममा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको हो । छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएकाछन् । धमलाका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा. जैसवाललाई पक्राउ गरिएको हो । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको पीडितले आरोप ल

    • प्रकाशित मितिः चैत १४, २०७७
    • ९६५ पटक पढिएको
    • छाल खबर
  • अनियमितता गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ

    छाल खवर काठमाडौं,१४ पुष ः कमसल सुन राखेर धेरै कर्जा प्रवाह गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ परेकाछन् । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको आरोपमा तत्कालीन सुन जाँचकी पक्राउ परेका हुन । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पदमचन्द्र ज्ञवाली रहेकाछन् । ज्ञावलिजागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह गरेको पत्ता लागेको थियो । ज्ञवाली २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा कार्यरत रहेका थिए । सोही प्रकरण बैंकका तीन शाखा

    • प्रकाशित मितिः पुस १४, २०७७
    • २,०१९ पटक पढिएको
    • छाल खबर
  • क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन जना पक्राउ

    सांकेतिक तस्बिरसांकेतिक तस्बिरछाल खवर धरान,१ पुष ः जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन् । सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको आशङ्कामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्

    • प्रकाशित मितिः पुस १, २०७७
    • २,५५२ पटक पढिएको
    • छाल खबर
  • शिक्षक श्रेष्ठ हत्यामा संलग्नलाई कारबाही गर्न मानव अधिकार आयोगको माग

    छाल खवर धरान,२४ मंसिर ःमोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न विप्लव समूहलाई आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो । त्यस्तै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।आयोगको प्रदेश कार्यालय बिराटनगरले घटनाको अनुगमन गरिरहेको जनाएको छ । आफ्ना विचारहरुमा असहमति राख्नेप्र

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • १,९५७ पटक पढिएको
    • छाल खबर
  • अपहरणपछि घाँटी रेटि प्रअ श्रेष्ठको हत्या

    छाल खवर धरान,२३ मंसिर ःमोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको छ । मंगलबार बिहान छ जनाको समूहमा आएका आफूलाई नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता बताउने युवाहरुले उनलाई अपहरण गरेका थिए । घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनको घाँटी रेटिएको अवस्थामा फेला पारेको प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिएकाछन् । हात बाँधेर घाँटी रेटेर हत्या गरेको देखिएको अवस्थामा शव फेला परेको र घटनाको वा

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • २,४४५ पटक पढिएको
    • छाल खबर
  •  बलात्कार आरोप लागेका सिद्धबाबालाई जिल्ला अदालतले दियो सफाई

    छाल खवर धरान,२३ मंसिर ः महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले सफाई दिएको छ । पुर्पक्षको लागि थुनामा रहेका गिरीलाई सर्वोच्च अदालतले पनि थुनामा नै राख्नुपर्ने आदेश दिएको एक साताभित्रै जिल्ला अदालतले सफाई दिएको हो । उनलाई सोमबार जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधिश अर्जुन कोइरालालको इजलाशले सफाई दिएका हुन् । यद्यपी न्यायाधिश कोइरालाको फैसला भने विवादास्पद रहेको छ । सरकारी वकिलको कार्यालयले मिसिल सर्वोच्चमा पठाउनु परेको कारण हाल उपलब्ध नभएकोले पेशी हटाउन कारणसहित निवेदन दिएको थियो । न्यायाधिश कोइरालाले भने उक्त निवेदन अस

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • २,९८१ पटक पढिएको
    • छाल खबर
  • अवैध रुपमा भन्सार छलि गरी ल्याएका समानहरु बरामद

    छाल खवर विराटनगर,२१ मंसिर ःअवैध रुपमा भन्सार छलेर ल्याइएका कपडा, किचन आईटम तथा खाद्यान्न सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । भारतियको जोगबनीबाट मोरङको विराटनगर–१६ दरैया नहरबाट अवैध रुपमा भन्सार छलेर ल्याएका सामानहरु प्रहरीले बरामद गरेको हो । बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको थियो । बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • ४०४ पटक पढिएको
    • छाल खबर
  • धरानबाट खैरो हेरोइन कारोबारी पक्राउ

    छाल खवर धरान,२१ मंसिर ः खैरो हेरोइनको ओसारपसार तथा कारोबार गर्ने एक व्यक्तिलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको पकरी २ घर भई सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह रहेको प्रहरीले जनाएको छ । सिंहलाई शनिबार राती करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बुद्ध चोकबाट भोटेपुलतर्फ जाँदै गरेको स्कार्पियो रोकेर चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएको हो । डिएसपि वस्नेतका उनका अनुसार बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन (खोला) को पछाडितर्फ भित्री भागमा

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • १,४६७ पटक पढिएको
    • छाल खबर
  • पत्रकार माथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

    छाल खवर झापा ,१९ मंसिर ः सञ्चारकर्मीमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् । सेवाग्राहीबाट १० हजार घुस लिदै गरेको भिडियो खिचिरहेका सञ्चारकर्मीलाई खरीदार इन्द्र राजवंशीले लछारपछार गर्दै कुटपिट गरेका थिए । मङ्गलवार अपराह्न करिब ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार खगेन्द्र घिमिरे , क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट उनले गरेका

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • ५९० पटक पढिएको
    • छाल खबर
  • धरान १३ मा चोरी भएको ब्याग खोज्दा अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली भेटियो

    छाल खवर धरान,१९ मंसिर ः धरान १३ स्थित खानेपानी संस्थान नजिकै मदन आश्रित मार्गको ड्रेनमुनि अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली फेला परेको छ । ड्रेनमुनि शंकास्पद झोला देखिएपछि स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालयको टोली पुगेपछि शंकास्पद पोको निकालेर हेर्दा सो सामाग्री फेला परेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पेस्तोल कागजभित्र बेरिएको र कागजलाई कपडाले बेरिएको थियो । मेड इन यु.एस.ए. लेखिए पनि पेस्तोल भारतमा बनिने गरेको डिएसपी बस्नेतले बताए ।गोली पेस्तोल लोड नभएको अवस्थामा फेला परेको डिएसपी बस्नेतले जानकारी दिए ।उनले सो विषयमा अनुसन्धान भईरहेको समेत जान

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • ५२३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic