समाज

    Showing १-१० of ३८१ items.
  • सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

    छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्नु पर्ने धरानका व्यवसायीहरुले वताएकाछन् । सोमवार साझ होटल ड्रिम ल्याण्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सो कुरा वताएका हुन । कमजोर नेतृृत्व आउदा व्यवसायीहरुको हित र अधिकार प्राप्ति हुन नसक्ने उनीहरुको भनाई रहेको थियो । वन पौदावार व्यवसयी राजकुमार निरौलाले सक्षम नेतृत्व आएको खण्डमा मात्र व्यवसायिक अधिकार प्राप्ती हुने वताउनु भयो । नाम परिवर्तन गर्ने र मात्र भन्दा पनि उद्योगी व्यवसायीहरुको पिर मर्कामा साथ र अधिकारका लागि लडन सक्ने नेतृत्व चयन आवस्यक रहेको वताउनु भयो । त्यसैगरी सुनसरी उद्योग वाणिज्य संघक

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३८ पटक पढिएको
    • छाल खबर
  • यातायात व्यवसायीद्वारा यातायात बन्द

    छाल खवर धरान,१८ जेठः यातायात व्यवसायीहरूले सोमवार देखी देशभर अनिश्तिकालिन यातायात हडताल गरेका छन् । गण्डकी प्रदेश सरकारले निजी नम्बर प्लेटका गाडिलाई ‘राइड सेयरिङ’ को नाममा भाडामा यात्री बोक्न पाउने नियमावली लागु गरेको विरोधमा यातायात व्यवसायीहरूले यातायात हडताल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिएकाछन् । श्रेष्ठका अनुसार सङ्घर्ष समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भए बमोजिम यातायात बन्द भएको ह

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ६१ पटक पढिएको
    • छाल खबर
  • लेउती खोलाको बाढीले धरान धनकुटा सडक अवरुद्ध

    छाल खवर धरान,१७ जेठः शुक्रवार राति परेको अविरल वर्षाका कारण धनकुटामा लेउती खोलाको बाढीले सडक अवरुद्द भएको छ । बिहानदेखि अबिरल परेको बर्षाले जिल्लाको सांगुरीगढी गाउंपालिका ६ कोशी लोकमार्ग स्थित फेदीमा लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेकोले दुबै तर्फको सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए । त्यसैगरि आज बिहान ४ः४५ बजेको समयमा सांगुरिगढी गापा ६ कोशि लोकमार्ग स्थित नमस्ते झरना छेउमा रुख लडि माथीबाट पहिरो झर्दा सडक अबरुद्द भएको छ । खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रनानि रमेश

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • २०० पटक पढिएको
    • छाल खबर
  • सुच्चा राईद्धारा साकेला पर्वको अवसरमा स्वास्थ्य शिविर

    छाल खवर धरान,४ जेठः सुच्चा राई कल्याण समाजले साकेला उभौली पर्वको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राई समुदायभित्रको एक विशेष शाखा किरात सुच्चा राईले पञ्चमी तिथिमा पितृको सम्झनामा थान पूजा गरी धार्मिक विधिअनुसार पर्व मनाउदै सो अवसरमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । धरान–११ मा रहेको सुच्चा राई कल्याण समाजको भवन परिसरमा सामूहिक पूजा आयोजना गर्दै आफ्ना सुच्चा पितृलाई सम्झेका थिए । सुच्चा राई कल्याणकारी समाजको संयोजनमा तथा धरान सिटी हस्पिटलको प्राविधिक सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । शिविरमा सुगर, प्रेसर, थाइराइड, बालरोग र स्त्रीरोग

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • १,८२९ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानकारी

    छाल खवर धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार्थीहरुका लागि साकेला नाच र यसको महत्वका वारेमा विद्यार्थीहरुलाई जानकारी दिएको छ । स्कुलले शुक्रवार पुस्तक रहित कक्षाको पहिलो कार्यक्रम अन्तर्गगत विद्यार्थीहरुलाई श्यामचोकमा छुट्टै कार्यक्रमको आयोजना गरी सो विषयमा जानकारी दिएको हो । स्कुलले आयोजना गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष तथा सास्कृतिक अभियन्ता जनकऋषि राईले साकेला नाचको इतिहास र यसको धार्मिक महत्व र प्रकृति र यो नाचको सम्वन्धका वारेमा जानकारी दिएका थिए । चरा र प्रकृतिसंग रहेको सम्वन्धलाई साकेला नृत्य (साकेला सिल्ली) कलात्मक

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • २,६९५ पटक पढिएको
    • छाल खबर
  • शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

    देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने माग राखी विगत २० दिन देखि काठमाडौँका सडकमा आन्दोलनरत छन्। आन्दोलन चल्दै गर्दा केही कोणबाट यस पवित्र आन्दोलनलाई अपमान गर्ने र शिक्षकको पारिश्रमिक वृद्धिसँग गाँसेर आलोचना गर्न थालिएको छ। सही अर्थमा शिक्षक आन्दोलन २०८१ शिक्षकको सेवा सुविधा वृद्धिमा मात्र केन्द्रित छैन, वरु शिक्षण र सिकाइलाई व्यावहारिक, व्यवसायिक, प्रयोगात्मक र रोजगारीमुलक बनाई लाखौं विद्यार्थीहरूको भाग्य र भविष्य सुनिश्चित गर्ने, शिक्षण पेशालाई मर्यादित र व्यवस्थित बनाउने, साथै समयानुकुलको प्रभावकारी शिक्षा प्रणाली राज्यमा स्थापित गर्ने विषयमा केन्द्रित छ।

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • १,११५ पटक पढिएको
    • छाल खबर
  • लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

    छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ सेरेङ लिङथेप लिम्बु वंशावली धरानमा मंगलवार विमोचन भएको छ । शनिवार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनको सभा भवनमा सो विमोचन गरीएको हो । वंशावलीको विमोचन साङ्धुङ्गे सेरेङ सङ्जुम्भोका अध्यक्ष सेसेमी सेरेङ नाल्वोले गरेका थिए । कार्यक्रममा वंशावली प्रकाशनको लागि आर्थिक सहयोग गर्ने, सम्पादनमा रहेर सहयोग गर्ने लगायतका विभिन्न व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरीएको थियो । सुवेदार तुलाराम सेरेङ लिङथेपको अध्यक्षतामा भएको सो कार्यक्रममा जय नारायण लिङथेप लगायतको उपस्थिति रहेको थियो । लिम्वु समुदाय भित्रको लिङथेप

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • २,३३१ पटक पढिएको
    • छाल खबर
  • तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

    छाल खवर धरान,२६चैतः ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षरता सम्बन्धि एक दिने तालिम आइतबार सम्पन्न भएको छ। तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा कुमारी निरौलाको सभापतित्व तथा सिद्धिचरण नगरपालिका १ तलुवाका वडा अध्यक्ष तिर्थ बहादुर घिमिरेको प्रमूख आतिथ्यतामा तालिम समपन्न भएको हो। साना किसान विकास लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय लहान सिराहको सहयोग र तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्था लि को आयोजनामा नरटीका सामुदायीक सिकाइ केन्द्र भिनको सभाहलमा तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति ‍र शेयर सदस्य गरी जम्मा ४० जनालाई तालिम दिएको

    • प्रकाशित मितिः चैत २६, २०८१
    • १,५२० पटक पढिएको
    • छाल खबर
  • सुनसरी थोक तथा डिलर व्यवसायि संघको अध्यक्षमा पवन

    छाल खवर धरान,२५ चैतः सुनसरी डिलर तथा थोक व्यवसायी संघ, धरानको चौंथो साधारण सभाले पवन पोद्धारको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ । सोमवार धरान–१० स्थित होटल ड्रिमल्याण्डमा भएको साधारण सभाले सो समिति चयन गरेको हो । समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस सिताराम आचार्य,अमित अग्रहरी र कुमार शाह निर्वाचित भएकाछन् । त्यसैगरी सदस्यहरुमा शैलेश आचार्य,राजेन्द्र शाह,विजय कुमार शाह,रंजित शाह रहेकाछन् । निवर्तमान अध्यक्ष मानिक सुरानाको अध्यक्षतामा भएको सो साधारण सभामा सुनसरी क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य जयकुमार राई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उद्योग

    • प्रकाशित मितिः चैत २५, २०८१
    • २,०५६ पटक पढिएको
    • छाल खबर
  • काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार–मुख्यमन्त्री कार्की

    छाल खवर धरान,१८ चैतःकोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको हो। उहाँले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरुलाई आग्रह गर्नुभयो। उहाँले पत्रकार हरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्

    • प्रकाशित मितिः चैत १८, २०८१
    • २,१८६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic