समाज

    Showing ३११-३२० of ४३२ items.
  • पुर्व व्रिटिस सैनिक केवलवहादुरद्धारा निर्मित संस्थाको (छत) ट्रस्ट उद्घाटन

    छाल खवर धरान,१७ वैशाख ः धरान १९ चौकिवारी निवासी पुर्व वृटिस गोर्खा आर्मि समाजसेवि केवल वहादुर सेरेङ चोङवाङ लिम्वुले उनको श्रीमति स्व. आइतमाया सेरेङ चोङवाङ लिम्वु र परिवारको तर्फ वाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत ( ट्रस्ट ) निर्माण गरि शुक्रवार उद्घाटन गरि हस्तान्तरण गरेको छ । उनले निधन भएका आफ्नो वुवा श्यामवहादुर सेरेङ चोङवाङ, आमा विर्खमति सेरेङ चोङवाङ तवेवुङ, ससुरा दलवहादुर आङवाङ, सासु जयरानी आङवाङ मुदेन्छोङ सावा, माइली छोरी रमिता सेरेङ चोङवाङ र नातिनि सुम्निमा वान्तावा राईको स्मृतीमा संस्थालाई छत निर्माण गरिदिएका हुन । निर्माण गरिएको छतको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष सेर

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • ३,२४४ पटक पढिएको
    • छाल खबर
  • धरानमा भूमिहिन सुकुम्बासी संकलन गर्न फारम वितरण शुरु

    छाल खवर धरान,१२ वैशाखः धरानमा भूमिहिन दलित, भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न फारम वितरण कार्य सुरु भएको छ । आज (आईतबार) बिहान धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरानको १५ नं. वडा कार्यालयबाट फारम वितरण कार्य सुरु गर्नु भएको थियो । सहजिकरण समितिका संयोजक समेत रहेका नगर प्रमुख राईसहितको टोलीले धरानको १३, १६, ११, १७, ४, ५ र ८ नं. वडा कार्यालयमा पुगेर फारम वितरण गरेको हो । वडाहरुमा धरानको सबैभन्दा बढी भूमिहिन दलित, भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको बसोबास रहेका छन् । बाँकी रहेका वडाहरुमा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई आज धरान उपमहानगरपालिकामा बसेको कार्

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • ३,३०५ पटक पढिएको
    • छाल खबर
  • महासंघका पदाधिकारीहरुलाई वधाई तथा शुभकामना

    छाल खवर धरान,७ वैशाख ः नेपाल पत्रकार महासंघ सुनसरीका नव निर्वाचित पदाधिकारीहरुलाई समानता र न्यायको पक्षमा निडर भएर कलम चलाउन विभिन्न व्यक्तित्वहरुले सुझाव दिएकाछन् । गत चैत २५ गते निर्वाचित महासंघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यमममा वोल्दै सो सुझाव दिएका हुन् । नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा वोल्दै अखिल नेपाल फुटबल संघ प्रदेश १ का अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रिय उपाध्यक्ष,नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य,धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले लोकतन्त्र र न्यायको पक्षमा निडर भएर चलाउन सुझाव दिएका थिए । उनले स

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • ७,८१५ पटक पढिएको
    • छाल खबर
  • तिगेला खेवाहाङ चुम्लुङ पुनर्गठन

    छाल खवर धरान,६ वैशाख ःतिगेला खेवाहाङ चुम्लुङलले जेष्ठ सदस्य जितमान तिगेलाको अध्यक्षता समिति पुनर्गठन भएको छ । भेलाले खेवाहाङ वंशावली संशोधन तथा अद्यावधिक गर्ने र आदिवासी÷मूलबासी याक्थुङ (लिम्बू) हरुको प्रथाजनित परम्परागत संस्था “चुम्लुङ” अन्तरगत “तिगेला खेवाहाङ चुम्लुङ” पुनर्गठन गर्ने निर्णय गरेको हो । जेष्ठ सदस्य लालकुमार तिगेलाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।भेलाको औचित्यका वारेमा डा. कमल तिगेला लिम्बूले जानकारी गरएका थिए । भेलामा सुनसरी,मोरङ, झापा,इलाम, पान्थर, तेह्रथुम, धनकुटा, भोजपुर, काठमाण्डौ, ललितपुरका तिगेला खेवाहाङहरुको सहभागिता रहे

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • ३,८७१ पटक पढिएको
    • छाल खबर
  • वैशाख ५ गते देखि धरानबाट हेलिकोप्टर मार्फत पाथीभरा दर्शन गर्न सकिने

    छाल खवर धरान,३ वैशाख ः पर्यटन क्षेत्रमा योगदान गर्ने उदेश्यले ‘हेलीमा जाऔँ सरर पारिभरा दर्शन गर्न कति छ रहर भन्ने नाराका साथ धरान होलिडेज प्रालीले आउने वैशाख ५ गतेबाट ताप्लेजुड. स्थित पाथिभरा देवीको मन्दिरसम्म यात्राका लागि हेलीकप्टर मार्फत यात्रा गराउने भएको छ । प्रालिले विहिवार धरानमा पत्रकार सम्मेलन गरी कार्यक्रमको वारेमा जानकारी गराएको हो । आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार धरानको स्टुडिएम देखि २ घण्टामा ताप्लेजुङको पाथीभरा सम्मको हेलिकप्टर मार्फत यात्रा गराइने छ । प्रालिले विगत वर्षमा झैँ होलिडेजले प्रदेश नं १ का प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा मन्दिर, खोटाङको

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • ७,५३६ पटक पढिएको
    • छाल खबर
  • तामाङ घेदुङद्धारा जनगणना सम्बन्धि अन्तरक्रियातामाङ घेदुङद्धारा जनगणना सम्बन्धि अन्तरक्रिया

    छाल खवर धरान,३ वैशाख ः नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेरो गणना मेरो सहभागिता भन्ने मूला नाराका साथ आगमी जेठ २५ देखि असार ८ सम्म हुन गईरहेको नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ र देशको पछिल्लो राजनीतिक अवस्था सम्बन्धि नेपाल तामाङ घेदुङले अन्तरक्रिया गरेको हो । कार्यक्रममा वक्ताहरुले वास्ताविक तथ्यांक निर्माणमा प्रत्येक नागरिकको पनि महत्वपूर्ण भूमिका भएकाले जिम्मेवार भूमिका निर्वाह गर्न समुदायका हरेकले आफु र आफ्नो परिवारका सदस्यहरुलाई सचेत गराउनुपर्ने र घेदुङले सचेतना तथा प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १३८ पटक पढिएको
    • छाल खबर
  • राजनीतिक स्थिरता भए छिटो विकास – मुख्यमन्त्री राई

    छाल खवर धरान,१८ चैत ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक स्थिरता कायम भए विकासले फड्को मार्न समय नलाग्ने वताएकाछन् । आदिवासी जनजाति आयोग ललितपुरले बुधवार धरानमा आयोजना गरेको काम कर्तव्य र अधिकारका वारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै राईले सो कुरा वताएका हुन् । जनताले मुलुकमा वहुमत सहितको सरकार दिएको र वलियो सरकार वनाएको दावी गर्दै वर्तमान राजनीतिक खिचातानिले गर्र्दा जनतामा अन्यौलता र निराशा छाएको वताए । संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार पुरै पाच वर्ष सञ्चालन भए विकासले छिटो गति लिने दावी समेत गरेका थिए । जसले सरकारको नेतृत्व गरेपनि पुरै समय सञ्चालन गरेको खण्डमा

    • प्रकाशित मितिः चैत १८, २०७७
    • ६,७७१ पटक पढिएको
    • छाल खबर
  • अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानीत

    छाल खवर धरान,१५ चैत ःजातीय विभेदको अन्त्य गर्दै समाजमा चेतनाको विकास गर्ने उदेश्यले दलित विकास समिति धरानले २ जना दलित अगुवासहित अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । समाज विद्यमान जातीय विभेदलाई अन्त्य गर्नको लागि चेतनाको लागि यो अभियानलाई गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरीएको हो । दलित समुदायको हितमा काम गर्दै आएका पूर्व वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा र नरमाया परियारलाई दलित अगुवा स्मृति समाज सुधार सम्मान गरिएको थियो । उनीहरुलाई १० हजार ५ सय रुपैया नगदसहित सम्मान पत्रले सम्मान गरीएको विकास समितिका संयोजक किशोर परियारले जानकारी दिए । सोही कार्यक्रममा अन्तरजात

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ४,२३९ पटक पढिएको
    • छाल खबर
  • सभामुखद्धारा होलीको शुभकामना व्यक्त

    छाल खवर धरान,१५ चैत ः प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले होली पूर्णिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभाभुख भण्डारीले आइतवार शुभकामना सन्देश जारी गर्दै सवैमा शुभकामना सन्देश दिनु भएको हो । सभाभुख भण्डारीले वसन्त ऋतुलाई स्वागत गर्दै रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गर्नुभएको छ । उहाले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–इष्टमित्र एकआपसमा रङमा रङ्गिएर असत्य माथी सत्यको विजयोत्सव माया प्रेमको प्र

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ३,१५३ पटक पढिएको
    • छाल खबर
  • काठमाडौलाई विर्साउने हिटी चतरामा निर्माण हुने

    छाल खवर धरान,१२ चैत ः पुराना पुस्तालाई हिटीको वारेमा जानकारी भएपनि नया पुस्तालाई भने हिटीको वारेमा थाहा छैन ।नया पुस्तालाई हिटीको वारेमा जानकारी र सेवा दिने उदेश्यले सुनसरीको वराहक्षेत्र स्थित चतरामा हिटी (ढुङगे धारा) निर्माण हुने भएको छ ।प्रथम जगतगुरु पीठमा प्राचिन शैलीको हिटी (ढुङगे धारा) निर्माण गरीने भएको हो । हिटी काठमाडौं बाहिर पूर्वमा पहिलो पटक श्रीराधा सर्वेश्वर हिटी बुधवार एक कार्यक्रमका वीच शिलान्याश गरीएको छ ।हिटीको शिलान्याश विश्व हिन्दू परिषद् नेपाल, धरानका अध्यक्ष देवराज अधिकारी तथा काठमाडौंका कवि तथा साहित्यकार नरेन्द्र श्रेष्ठले गरेका थिए ।विश्व हिन्दु परिषदको अगुवाईमा निर्मा

    • प्रकाशित मितिः चैत १२, २०७७
    • ३,०६४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic