समाज

    Showing ३८१-३९० of ४०४ items.
  • भदौ १६ बाट लामो दुरीको यातायात तथा हवाई उडान खुल्ने

    छाल खवर काठमाडौं,२७ साउनः लकडाउनका कारण लामो समयदेखि वन्द रहेको ठूला सार्वजनिक यातायात र हवाई उडान शुरु हुने भएको छ । मन्त्रि परिषदको सोमबार बसेको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान शुरु गर्ने निर्णय गरेको हो । बैठकले भदौ १६ गतेदेखि सो हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड—१९) संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिेस अनुसार भदौ १ बाट अन्तर जिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा लगायतका गतिविधि खुल्ला गर्ने भनिएको थियो

    • प्रकाशित मितिः साउन २७, २०७७
    • ९४७ पटक पढिएको
    • छाल खबर
  • अग्रज पत्रकार श्रेष्ठको निधन

    छाल खवर झापा,२५ साउन ः झापाका अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ। आइतबार साँझ उनको निधन भएको हो। लामो समयदेखि मृगौलाको रोगबाट पीडित उनले नियमित डायलासिस गराइरहेका थिए। पत्रकार श्रेष्ठको आइतबार साँझ झापाको मेचीनगर नगरपालिका वार्ड नं १० धुलाबारीस्थित निवासमा निधन भएको हो। एक साताअघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट आइतबार घर पुर्‍याएको केही घण्टमामै उनको निधन भएको थियो। उनी राष्ट्रिय समाचार समितिको भद्रपुर कार्यालयको प्रमुख भएर लामो समय काम गरेका थिए। सेवाबाट अवकाश पाएपछि धुलाबारीस्थित निवासमा

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ४५६ पटक पढिएको
    • छाल खबर
  • विश्वका १९४ देशका लाखौ मानिसको सहभागिता र्याली अफ होप सम्पन्न

    छाल खवर धरान,२५ साउन ः विश्वका कविर दुइसय मुलुकका नेताहरुले मानव बचाउनको लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्न साउन २५ गते आईतबार अनलाइन मार्फत आयोजना गरिएको र्याली अफ होप कार्यक्रमलाई सम्बोधन गदै उनीहरुले सो कुरा बताएका हुन । विश्व महामारीको रुपमा रहेको कोरोना भाइसर (कोविड १९) ले विश्व मानवजातिलाई एक अर्काबाट टाढा हुँदै बनाउदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेको सन्दर्भमा विश्वले कोभिड १९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्र मध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषयमा विश्व एक हुनुपर्नेमा बेला आएको बताएका छन् ।

    • प्रकाशित मितिः साउन २५, २०७७
    • १,०२६ पटक पढिएको
    • छाल खबर
  • ५ क्वीन्टल तरकारी धरान नगर प्रहरीद्वारा बरामद

    छाल खवर धरान,२५ साउन ः लकडाउन उलंघन गरी विक्रिका लागि राखीएको करिव ५ क्विन्टल तरकारी धरान नगरप्रहरीले आइतवार बरामद गरेको छ । लकडाउन उलंघनका साथै दोब्बर मूल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा धरानका विभिन्न ठाउँबाट नगर प्रहरीले बरामद गरेको हो । दोस्रो चरणको लकडाउनको फाइदा उठाउँदै दोब्बर मूल्यमा तरकारी बेचबिखन गर्ने गरेको भन्ने जानकारी आएपछि धरान उपमहानगरपालिकाको नगर प्रहरीले अनुगमनमा सो परिमाणको तरकारी बरामद गरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । धरानको भानुचौक, छाताचौक, सिंहदेवी चौक,पिण्डेश्वरी चौक, शान्तिपथ,पुरानो बजार, अन्नपूर्ण चौक, समी चौक, जिरोप्वाईन

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ४,०३७ पटक पढिएको
    • छाल खबर
  • साउन ३२ गतेसम्म सुनसरी जिल्ला प्रशासनद्वारा निषेधाज्ञा घोषणा

    छाल खवर धरान,२५ साउन ः जिल्ला प्रशासन कार्यालय सुनसरीले थप निषेधाज्ञाको घोषणा गरेको छ। जिल्लामा कोरोना संक्रमण दिनप्रतिदिन बढन थालेपछि २६ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा गरेको हो । सीमाका जिल्लामा कोरोना संक्रमण अत्यधिक रुपमा बृद्धि भएको र जिल्लाका स्थानीय तहमा स्वाब परीक्षण गर्दा संक्रमण बढेको देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । निषेधाज्ञामा जिल्ला भित्र सरकारी तथा सार्वजनिक संस्थाका

    • प्रकाशित मितिः साउन २५, २०७७
    • १,९९० पटक पढिएको
    • छाल खबर
  • आइतवार ३८० जनामा कोरोना संक्रमण पुष्टि

    छाल खवरधरान,२५ साउन ःकोरानाको संक्रमण दिनप्रतिदिन वढदो मात्रामा रहेको छ ।शनिवार नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन् । हाल सम्म डिस्चार्ज हुनेहरूको संख्या १६ हजार ३ सय ५३ जना पुगेको डा. गौतमले जनाएका छन् । उनले ६ हजार ५ सय ४४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसालेसनमा राखी उपचार भइरहको पनि जानकारी दिएका छन् । आइतवार २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विरगंजका २० वर्षीया महिला र पोखरा १९ का ६

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ७७२ पटक पढिएको
    • छाल खबर
  • उद्योग बाणिज्य महासंघमा ताम्राकारको उम्मेद्वारी

    छाल खवर धरान,२२ साउन ः नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा सुनसरीबाट व्यवासायीले अशोक ताम्राकारले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । महासंघको निर्वाचनमा प्रदेश १ को धरानबाट व्यवसायी अशोक ताम्राकारले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हो । चैत २८र २९ गते घोषित निर्वाचन कोरोनाका कारण स्थागित भएको थियो ।दोस्रो मिति साउन २६ र २७ गते घोषणा गरेको भएपनि पुर्न स्थगित गरीएको छ । सुनसरी उद्योग बाणिज्य संघ, धरानका पूर्व अध्यक्ष समेत रहनु भएका ताम्राकारलाई केन्द्रीय सदस्यमा उम्मेद्वार बनाउन सुनसरी उद्योग वाणिज्य संघले निर्णय गरेको छ । ताम्राकार धरानमा २०३४ सालदेखि व्

    • प्रकाशित मितिः साउन २३, २०७७
    • ११,८३२ पटक पढिएको
    • छाल खबर
  • धरान खानेपानी आयोजना प्रमुख पोखरेल र परामर्शदाता नेपाल विरुद्ध अख्तियारमा उजुरी

    छाल खवर धरान,२३ साउन ः धरान खानेपानी आयोजनामा व्यापाक भ्रष्ट्राचार भएको भन्दै आयोजना प्रमुख र परामर्शदाता विरुद्ध छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीमा उजुरी दर्ता भएको छ । एशियाली विकास बैंकको ३ अर्ब ऋण सहयोग तथा नेपाल सरकार र धरान उपमहानगरपालिकाको संयुक्त लगानीमा एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको धरान खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो । अख्तियारमा परेको उजुरीमा आयोजनाको भौतिक संरचना निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण र सामाग्री खरिदमा व्यापक भ्रष्टाचार भएको भन्दै विभिन्न राजनीतिक दल, नागरिक स

    • प्रकाशित मितिः साउन २३, २०७७
    • ४,५६६ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य महासंघको चुनाव गराउन दुवैपक्ष सहमत

    छाल खवर धरान,२२ साउन ः लक डाउनको कारण स्थगित गरीएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो मितिमा पनि सारिएपछिको विवाद समाधान गर्नको लागि ६ सदस्यीय समिति गठन भएको छ । बुधवार भएको कार्यसमिति वैठकले चुनाबको मोडालिटी तय गर्न ६ सदस्यीय समिति गठन गरेको छ । गत चैत २८ र २९ गतेका लागि तय गरीएको निर्वाचन कोरोना महामारीका कारण स्थगित भएको थियो ।त्यसपछि दोस्रो चरणको मिति साउन २६ र २७ गते तय गरीएकोमा पुर्नस्थगित गरीएको थियो । दोस्रो चरणको निर्वाचन स्थगितको विषयमा भने वरिष्ठ उपाध्यक्षको उम्मेद्वार रहनु भएका चन्द्र ढकालको पक्षले भने असन्तुष्टि जनाएको थियो । बुधवारको वैठकले चुनाबको मोडालिटी तयार ग

    • प्रकाशित मितिः साउन २२, २०७७
    • ८,४३९ पटक पढिएको
    • छाल खबर
  • अनियमितता वारे छानविन गर्न समिति गठन

    विराटचोक,२२ साउनः मोरङको सुन्दर हरैचा नगरपालिकामा निर्माणाधिन जेष्ठ नागरिक भवन निर्माणमा अनियमितताको भएको भन्दै छानविन समिति गठन भएको छ । नगरपालिकाको वडा नं.–३ मा बनेको भवनमा आर्थिक अनियमितता भएको भन्दै स्थानियवासीले विरोध गरे पछि नगरपालिकाले छानविन गर्न समिति समेत गठन गरेको छ । नगरप्रमुख शिवप्रसाद ढकालले पत्रकार सम्मेलनको आयोजना गरी अनियमितता छानविन गर्ने बताएकाछन् । छानविन गर्न नगरपालिकाको तर्फबाट चार सदस्य सहितको प्राविधिक टोलीको छानविन समिती निर्माण भएको उनले बताए । भवन निर्माणमा अनियमितता भएको विषयमा चर्को विरोध भएपछि निर्माण कम्पनिको भुक्तानी रकम रोकिएको थियो । भवन निर्माणको काम

    • प्रकाशित मितिः साउन २२, २०७७
    • ८०७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic