समाचार

    Showing १,४९१-१,५०० of १,६९५ items.
  • आजबाट असोज २८ गतेसम्म धरान उपमहागनरपालिका र वडा कार्यालयहरु बन्द

    छाल खवर धरान,२२ असोज ः दिनप्रतिदिन कोरोना संक्रमण बढन थालेपछि र जनप्रतिनिधी र कर्मचारीहरु समेत नै संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिकाका अतिआवस्यक बाहेक सवै सेवा एक हप्ताका लागि वन्द गर्ने निर्णय गरेको छ । धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु आजबाट एक सातासम्मका लागि वन्द गर्ने निर्णय भएको हो । नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरु एकपछि अर्को गरेर संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय गरेको हो । दिउसो सर्वदलीय र सर्वपक्षीय भेलाबाट सुझावहरु लिएपछि लकडाउन नगरि उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो । बुधवार दिनभर धरानमा लकडाउन हुने हल्ला चलेको थियो

    • प्रकाशित मितिः असोज २२, २०७७
    • २,७१६ पटक पढिएको
    • छाल खबर
  • धरानका दुई वडाध्यक्ष सहित मंगलवार ७९ जना कोरोना सङ्क्रमित

    छाल खवर धरान,२१ असोज ः धरानमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै जान थालेको छ । धरानमा मङ्गलवार साँझ दुइ जना वडाध्यक्ष सहित ७९ जना कोरोना सङ्क्रमित थपिएका हुन। सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा र धरान(१७ को एन्फा क्वारेनटाइनमा स्वाब लिएका स्वाब लिइएका मध्येबाट मङ्गलवार साँझ ७९ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार कोरोना सङ्क्रमित हुनेहरूमा दुई जना वडाध्यक्ष, २० नम्बर वडा कार्यालयका एक जना कर्मचारी, ३ नम्बर वडाको कर्मचारी, धरान उपमहानगरपालिकाको शि

    • प्रकाशित मितिः असोज २१, २०७७
    • २,१०६ पटक पढिएको
    • छाल खबर
  • नेविसंघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना पोजेटिभ

    छाल खवर धरान,२० असोज ःनेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना पोजेटिभ भएको छ । धरान स्थित वि. पि.स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ । ढुङ्गानले आफ्नो फेसबुकमा लेखि सबैलाई जानकारी गराएकाछन् । उनले आफ्नो सम्पर्कमा आएका सवै जनालाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह समेत गरेकाछन् । मंगलवारसम्म इटहरीमा ६ सय १२ जनामा कोरोना संक्रमण भएको इटहरी स्वास्थ्य महाशाखाले जनाएको छ । कोरोनाको कारण इटहरीमा ४ जनाको ज्यान गएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०७७
    • १,४७९ पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेस र संघिय समाजवादीका नेता, कार्यकर्ता नेकपामा प्रवेश

    छाल खवर धरान,२० असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारको तालमेलबाट समृद्धि र विकास हुने बताउनु भएको छ । आचार्यले दक्षिणवर्ती क्षेत्रमा कांग्रेसले अन्य दुई तहका सरकारसँग तालमेल नगर्दा सुनसरीको दक्षिण क्षेत्रको विकासमा पछि परेको आचार्यले दावी गर्नुभयो । पञ्चायत कालमा पनि काम्दै काम्दै टिकेकै हो टिकेको दावी गर्दै कम्युनिष्टहरु आएपछि कांग्रेस कम्जोर हुदै गएको उल्लेख गर्नुभयो । २८ बर्ष शासन गर्दा कांग्रेसले कुनै उल्लेख्य काम गर्न नसकेको जिकिर गर्दै देश र जनताको निम्ति नेकपाले आमूल परिवर्तनको नि

    • प्रकाशित मितिः असोज २०, २०७७
    • १,९८९ पटक पढिएको
    • छाल खबर
  • दशैँको टीकाको उत्तम साइत सार्वजनिक

    धरान,२० असोज ः नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घट

    • प्रकाशित मितिः असोज २०, २०७७
    • १६९ पटक पढिएको
    • छाल खबर
  • धरान ३ का कोरोना सङ्क्रमितको मृत्यु

    छाल खवर धरान,२० असोज ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा धरान ३ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । धरान ३ निवासी ६४ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष् श्रेष्ठले जानकारी दिएकाछन् । उनलाई असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज बिहान ४ः२० बजे मृत्यु भएको हो । धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०७७
    • १,८८८ पटक पढिएको
    • छाल खबर
  • उपमेयरको गीत घाम लाग्यो घमाइलो बुधवारबाट दर्शक माझ

    छाल खवर धरान,१८ असोज ःचलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र (महानायक)को यो दशै गीत बुधवारबाट स्रोत माझ बजारमा आउने भएको छ । द पिक स्टुडियो काठमाडौमा रेकर्डिङ भएको सो गीत श्रोताहरुको मागलाई मध्यनजर गर्दै दुई तीन दिन भित्रै (घाम लाग्यो घमाइलो) गीत बजारमा ल्याइने निर्देशक भीम लामाले जानकारी दिएकाछन् । बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्धारा लिखित (घाम लाग्यो घमाइलो)गीत रेकर्डिङ द पिक स्टुडियो काठमाडौमा रेकर्ड भएको छ । सो गितमा बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमालले स्वर दिएकाछन् । मोते र रिमाल दुवै सो क्षेत्रको संभावना वोकेका गायक ग

    • प्रकाशित मितिः असोज १८, २०७७
    • ६,५०४ पटक पढिएको
    • छाल खबर
  • तेह्रथुममा राप्रपाका केन्द्रिय सदस्य नेकाका कार्यकर्ता सहित सयौ नेकपामा प्रवेश

    छाल खवर धरान,१८ असोज ः यतिवेला कुनै निर्वाचन आउन लागेको जस्तो गरेर परि पार्टी प्रवेश गर्नेक्रम जारी रहेको छ । कहिले कुन पार्टीबाट कहिले कुन पार्टीबाट पार्टी परित्याग र प्रवेश गर्ने क्रम तिव्र वन्न थालेको छ । शनिवार तेह्रथुममा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य सहित सयौको संख्यामा नेपालि काङ्ग्रेस परित्यागगरी नेकपामा प्रवेश गरेका छन् । नेकपा लालिगुराँस नगर कमिटिको विस्तारित पुर्ण बैठकको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तेह्रथुम अध्यक्ष ललितबहादुर सोदेम्बा, लगायत नेपाली कांग्रेस परित्याग गरि १०० भन्दा बढि नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ । नव प्रवेशीह

    • प्रकाशित मितिः असोज १८, २०७७
    • १,८८० पटक पढिएको
    • छाल खबर
  • नेकपा निकट विद्यार्थी संगठनको सुनसरीमा एकता सम्पन्न

    छाल खवर धरान,१८ असोज ः पार्टी एकिकरण भएको करिव ३ वर्षको अन्तरालमा सत्तारुढ दल नेकपा निकट दुई विद्यार्थी संगठनबीचमा एकता सम्पन्न हुन थालेको छ । सोही क्रममा सुनसरी जिल्लामा एकता प्रक्रिया शनिवार सम्पन्न भएको छ । पुर्वमाओवादी निकट अखिल क्रान्तिकारी र पुर्वएमाले निकट अनेरास्ववियु बीच एकता प्रक्रिया सम्पन्न भएको हो । विद्यार्थी संगठनको जिल्ला संयोजकमा पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बुलाई यस अघि नै तोकिएको थियो । दुवै संगठनले शनिवार विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको सार्वजनिक गरेकाछन

    • प्रकाशित मितिः असोज १८, २०७७
    • २,४४७ पटक पढिएको
    • छाल खबर
  • होटल तथा पर्यटन व्यवसायी संगठित

    छाल खवर धरान,१८ असोज ः सुनसरीको पर्यटन तथा होटल व्यवसायी संगठित वनेकाछन् । जिल्ला भित्रका होटल तथा पर्यटन व्यवसायीहरुको शनिवार इटहरीमा भएको भेलाले व्यवासायीहरुलाई संगठित गरेको हो । भेलाले इटहरीका होटल व्यवसायी ओम पाथिभरा होटलका सञ्चालक तेजबहादुर पुरीको अध्यक्षतामा समिति गठन गरेको छ । नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा सेछ होटल धरानका सञ्चालक तथा धरान होटल व्यवसायी समितिको महासचिव समेत रहेका बासु बराल चयन भएकाछन् । समितिको उपाध्यक्षमा इटहरीका प्रिमियर होटल स्कुलका सिईओ सुनिल भुषाल चयन भए भने महासचिवमा सफल पौडेल, सचिवमा धरान गजुर होटलका सञ्चालक गोपाल आचार्य र कोषाध्यक्षमा इटहरीका होटल इस्टन

    • प्रकाशित मितिः असोज १८, २०७७
    • १,३२३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic