समाचार

    Showing १,६११-१,६२० of १,६९५ items.
  • सभाषद आचार्यद्वारा बाढी प्रभावित क्षेत्र निरीक्षण

    छाल खवर असार,३० असार ःयतिवेला सभाषदरु आफ्नो निर्वाचन क्षेत्रका विकासे काम होस वा बाढी पहिरो पीडित क्षेत्रमा राहतका लागि र निरीक्षणमा तल्लिन रहेकाछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का प्रदेश सभा सदस्य भीम आचार्य पनि आफ्नो निर्वाचन क्षेत्रका जनताको बाढीपीडितहरुको अवस्था वुझ्न र निरीक्षणमा तल्लिन रहनुभएको छ ।सभाषद आचार्यले सोमवार आफ्नो निर्वाचन क्षेत्र अन्र्तगतको सुनसरी क्षेत्र १ स्थित धरान उपमहानगरपालिकाका बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ । सुनसरी क्षेत्र १ को ख बाट निर्वाचिन आचार्यले धरान क्षेत्रको बाढी तथा पहिरोले क्षति पु¥याएको क्षेत्रहर

    • प्रकाशित मितिः असार ३०, २०७७
    • १,००२ पटक पढिएको
    • छाल खबर
  • आन्तरीक पर्यटनको गन्तव्य बन्दै चिन्डेडाडा भ्यूटावर

    असार,२८ धरान ः धरानको आन्तरीक पर्यटनको गन्तव्य मध्ये धरान २० स्थित चिन्डेडाडामा निर्माण गरीएको भ्यू टावर रहेको छ । प्रदेश सरकारले त्यस क्षेत्रको पर्यटकीय संभावनालाई मध्यनजर गर्दै भ्यूटावरको अवधारण लिएको थियो । प्रदेश सरकारले भ्यू टावर निर्माणका लागि ५० लाख रुपैया विनियोजन गरेको थियो । करिव ८ कठ्ठा क्षेत्रफलमा रहेको सो भ्यू टावर निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख र उपभोक्ता समितिबाट ५ लाख ८९ हजार ८सय ९ रुपैया लगानी भएको निर्माण समिति चिण्डेडाडा पर्यटन तथा सुचना पूर्वाधार विकास केन्द्र नेपाल धरानका अध्यक्ष सम्फर तामाङले जानकारी दिएकाछन् । उनका अनुसार कम्पाउण्ड वाल लगाउन र तयारी अवस्थामा पु

    • प्रकाशित मितिः असार २८, २०७७
    • ३,५७० पटक पढिएको
    • भोला श्रेष्ठ
  • नट एनिमोर सेमिनार आयोजना गरीने

    रोटर्याक्ट क्लव अफ धरान घोपा र पोलिटीकल लिट्रेसी फर ओमन नेपालको संयुक्त आयोजनामा धरानमा नट एनिमोर सेमिनार आयोजना हुने भएको छ ।सुचना प्रविधिको गुगल मिट मार्फत   जुलाई १८ अर्थात साउन ३ गते आयोजना गरीने भएको छ ।हुने सो कार्यक्रममा पूर्वको सवैस्थानबाट सहभागी हुन सकिने अयोजक क्लव रोटर्याक्टाका जनसम्पर्क अधिकारी रुचि आचार्यले जानकारी दिएकीछिन् ।विश्वभरी माहामारीको रुपमा फैलिएको कोरानो भाइरस (कोविड १९)को संक्रमणको सयममा सामाजिक सञ्चालको उपयोग अन्य समयमा भन्दा अत्याधिक मात्रामा रहेको र सो समयमा अनलाईन यौन दुव्यवहार र समाजमा यौनजन्य दुव्यवहारका घटना हुने क्रममा बृद्धि भएकोले सचेतनाका लागि सो

    • प्रकाशित मितिः असार २८, २०७७
    • ८९८ पटक पढिएको
    • छाल खबर
  • मिडिया कानुन सम्बन्धी जानकारी

    छाल खवर असार,२७ असार ःरूपान्तरण नेपालको आयोजनामा र निर्वाचन क्षेत्र बिशेष कार्यक्रमको बिशेष सहयोगमा शुक्रवार धरानमा एक कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा धरानका सञ्चारकर्मीहरुलाई मिडिया सम्बन्धी कानुनको जानकारी र संचार सामाग्रीहरु वितरण गरिएको थियो कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले कोरोनाबाट आफु वच्न र अरुलाई पनि बचाउन सवैले सर्तकर्ता अपनाउनु पर्नेमा जोड दिदै यसका लागि भौतिक दूरी आवश्यक रहेको वताउनु भयो । कोरोना महामारी न्युनिकरणका लागि पत्रकारहरुले खेलेको महत्वपूर्ण रहेको भन्दै यस कार्यको निरन्तरताको लागि सहयोग गरेको बताउनुभयो ।संचारकर्

    • प्रकाशित मितिः असार २७, २०७७
    • ६८९ पटक पढिएको
    • छाल खबर
  • सुनसरी प्रहरीलाई लागू औषधमा हालसम्मकै ठूलो सफलता भएको दावी

    छाल खवर असार, २७ धरान ः नया कार्यालय प्रमुख आएसंगै सुनसरी प्रहरीले लागूऔषध नियन्त्रणमा सफलता प्राप्त गरेको छ । प्रहरी सकृयतासंगै लागू औषध कारोवारमा संलग्नहरुको कारोवार निर्मुल हुने अवस्था श्रृजना हुन थालेको छ । ्जिल्ला प्रहरी कार्यालय सुनसरी जिल्लामा लागुऔषधको कारोवार निर्मुल पार्ने अभियान समेत सञ्चालन गर्दै आएको छ । अभियानलाई सफल वनाउनका लागि लागुऔषधको सञ्जाल पहिल्याउनेमा आफ्नो ध्यान केन्द्रीत गर्दै अनुसन्धानलाई तिव्र वनाएको छ । सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनको अभियान अन्र्तगत लागुऔषध कारोबारीको हालसम्मकै ठुलो सञ्चाललाई नियन्त्रणमा लिन सफल भएको दावी समेत सुनसरी प्रहरीले

    • प्रकाशित मितिः असार २७, २०७७
    • ३,५४० पटक पढिएको
    • छाल खबर
  • सप्तकोशीमा पानीको बहाव यस वर्ष कै उच्च

    छाल खवर ःधरान,२७ असार ः विगत केहीदिन यता परेको लगायतको अविरल वर्षाका कारण सप्तकोशी नदीमा वहाव उच्च पुगेको छ ।कोशीको बहाव २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल कक्षले जनाएको छ । ब्यारेजका ३८ वटा ढोका खोलिएका छन् ।कन्ट्रोल रुपमा अनुसार शनिवार विहान २ लाख ७५ हजार क्युसेक पुगेको भने ३८ वटै ढोका खोलिएपनि पानीको बहाव २ लाख ६१ हजार ३ सय १५ क्यूसेकमा झरेको कोशी ब्यारेज कन्ट्रोल कक्षले जनाएको छ ।मापन केन्द्रले सात मिटर तहको पानीलाई खतरा मान्ने गरेको छ । यसअघि ५ दशमलव ६० मिटर तहलाई सर्तकता लेवल र ६ दशमलव ८० मिटर तहलाई खतरा मान्ने गरिएको थियो ।केन्द्रको भनाई रहेको छ ।प

    • प्रकाशित मितिः असार २७, २०७७
    • ३६० पटक पढिएको
    • छाल खबर
  • जंगली च्याउ खादा २ जना बिरामी

    छाल खवर मोरङ, २५असारः मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ खाँदा २ जना बिरामी भएका छन् ।विरामी हुनेहरुमा ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानरहेको प्रहरीले जनाएको छ ।जंगलवाट टिपेर ल्याएको च्याउ खाँदा बिरामी बुधवार उनीहरु विरामी भएका हुन् ।ृउनीहरु दुबै जनाको दमकको आम्दा अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०७७
    • १९२ पटक पढिएको
    • छाल खबर
  • टोल टोलमा शिक्षक खटाएर विद्यार्थी पढाउने गाउपालिकाको निर्णय

    छाल खवर २५ असार, खोटाङ ः लकडाउनका कारण करिव चार महिनादेखि वन्द रहेको शैक्षिक संस्था साउन ७ गतेदेखि सञ्चालन हुने भएको छ ।दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले चार महिनादेखि शैक्षिक संस्था बन्द गराएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय मा गाउपालिका पुगेको हो ।गाउपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्न लागिएको हो ।पहाडी क्षेत्रमा सव

    • प्रकाशित मितिः असार २५, २०७७
    • ४२८ पटक पढिएको
    • छाल खबर
  • सुनसरीवासीसंग सामिप्यता बढेको छ प्रमुख जिल्ला अधिकारी— पौडेल

    छाल खवर धरान,२४,असार ः धरानमा कुनैपनि सरकारी कार्यालयका प्रमुख सरुवा भएर आउदा स्वागत र सरुवा भएर जादा विदाई गर्ने परम्पराले निरन्तरता पाउदै आएको छ ।इलाका प्रहरी कार्यालयमा प्रमुख सरुवा भएर आउदा होस सरुवा लिएर जादा होसा विदाई गर्ने गरीएको थियो । सुनसरी उद्योग वाणिज्य संघले बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ । विदाई कार्यक्रममा संघका अध्यक्ष गिरिधारी सापकोटाले प्रमुख जिल्ला अधिकारी पौडेलको कामको मुक्तकण्ठले तारीफ गनुभएको थियो ।उहाले पौडेलले सुनसरीका उद्योगी व्यवसायीहरुका लागि गरेको साथ र सहयोग कहिल्यै नबिर्सने वताउनु भएको थियो । सापकोटाले प

    • प्रकाशित मितिः असार २४, २०७७
    • २,१३९ पटक पढिएको
    • छाल खबर
  • विप्लवका पूर्व जिल्ला सेक्रेटरी मादेन पक्राउ

    छाल खवर असार,२३ भोजपुरः प्रतिवन्दीत नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द) विप्लव समुहका कार्यकर्ताहरु एकपछि अर्को गरेर भोजपुरबाट पक्राउ पर्न थालेकाछन् ।सोही क्रममा भोजपुर पूर्व जिल्ला सेक्रेटरी मोहन राई (मादेन)पक्राउ परेका छन् । भोजपुर प्रहरीले दिएको जानकारी अनुसार राईलाई ट्याम्केमैयुङ गाउँपालिका–८ खनियाखर्कवाट सोमवार पक्राउ रीएको हो हो । पक्राउ परेका राई संगठित अपराध तथा विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा सलग्न भई फरार रहेको आरोपमा कार्वाही अगाडी वढाएको भोजपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपक लामाले जानकारी दिएकाछन् । राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरवाट खटिएको टो

    • प्रकाशित मितिः असार २३, २०७७
    • १५९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic