समाचार

    Showing ४११-४२० of १,६५५ items.
  • हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट चिल्ड्रेन होम स्कुल प्रथम

    छाल खवरः धरान क्षेत्रमा संचालनमा रहेका निजी विद्यालयहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा १८ वटा स्कुललाई पछि पार्दै धरान –६ स्थित एभरेष्ट चिल्ड्रेन होम इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । धरान क्षेत्रमा विजेता भएसंगै जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला भरीका निजी बिद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने भएको हो । भर्खरै सम्पन्न भएको उतm प्रतियोगितामा सहभागी विद्यार्थीहरु कृतिका प्याकुरेल,निशान बिश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए । प्रतियोगितामा १ सय १५ अंक प्राप्त गरी एभरेष्ट स्कुल विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले जानकारी दिएकाछन् । गत साल धरानबाट छनौट भई जिल्ला

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • १,५२७ पटक पढिएको
    • छाल खबर
  • सहिद स्मृति माविका बिद्यार्थीलाई निःशुल्क पोशाक बितरण

    छाल खवर धरान,२४ जेठः सहिद स्मृति माबिले दाताको सहयोगमा बुधबार नर्सरी देखि कक्षा–७ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पोशाक र झोला बितरण गरेको छ। बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बिपन्न बर्गका ४१ जना बिद्यार्थीहरुलाई पोशाक र झोला बितरण गरेको हो। प्रमुख अतिथि धरान उप(महानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष धन बहादुर राईले बिद्यार्थीहरुलाई बितरण गरेका हुन। पोशाक बितरण पछि वडा अध्यक्ष राईले सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर बढ्दौ गएको बताए। सामुदायिक बिद्यालयमा पढेको विद्यार्थी भबिष्यमा कर्मठ र योग्य नागरिक बन्न सक्ने बराए। बिद्यार्थीको पढाइ राम्रो हुन बिद्यालयको

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • २३५ पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलका अन्तिम प्रतियोगीहरुलाई खाना शिष्टाचार सम्बन्धि अभिमुखिकरण

    छाल खवर धरान,२२ जेठः फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईईआइडल–२०२४ का अन्तिम प्रतियोगीहरुलाइ मङ्गलबार खाना शिष्टाचार र प्रस्तुतीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ। युएन कलेजको सेमिनार हलमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले फाईनलमा पुगेका प्रतिष्पर्धीहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार खाना शिष्टाचारको बारेमा जानकारी गराएका थिए । आफ्नो वरिपरि बसेका मानिसलाई असर नपुर्याई काटा चम्चाको सही प्रयोग गरेर शिष्ट तरिकाले खानु नै खाना शिष्टाचार भएको कोअर्डिनेटर श्रेष्ठले बताए। कोअर्डिनेटर श्रेष्ठले काटा चम्चाको उचित ढंगले प्रयोग गर्ने तरिका प्रयोगात

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • २,०७४ पटक पढिएको
    • छाल खबर
  • एमाले १३ को अध्यक्षमा कटुवाल

    छाल खवर धरान,२० जेठः नेकपा एमाले धरान उपमहानगर कमिटी १३ नं वडा कमिटीको भेलाले पशुराम कटुवालको नेतृत्वमा नया कमिटी चयन गरेको छ। समितिको उपाध्यक्ष,सचिव,सहसचिवमा क्रमस जितबहादुृर गोले तामाङ,कृत बहादुृर दर्नाल र उदयकुमार श्रेष्ठ रहेकाछन् । त्यसैगरी सदस्य सन्तोष राई,सुन्दरी श्रेष्ठ,तारा गोले तामाङ,सुर्य न्यौपाने,डम्वर कुमारी गुरुङ,अनिश तामाङ,प्रमोद कुमार चौधरी,वुद्धराना मगर,प्रकाश दाहाल विनोद काफ्ले,गोमा तामाङ,लगायत गरी १५ सदस्यीय कमिटी रहेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • ५३३ पटक पढिएको
    • छाल खबर
  • एसईईआईडलका अन्तिम प्रतियोगिलाई लागू औषध दुर्ब्यसन र नेतृत्व बिकास अभिमुखिकरण

    छाल खवर धरान,२० जेठः कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ का उत्कृष्ट प्रतिष्पर्धीहरुलाई लागू औषध दुर्ब्यसन बिरुद्ध र नेतृत्व बिकास सम्बन्धि एक दिवसिय अभिमुखिकरण सम्पन्न भएको छ। फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित एस।ई।ई।आईडल सिङ्गिङ र डान्सिङ गरि उत्कृष्ट २० प्रतिष्पर्धीहरुलाई युएन सेमिनार हलमा अभिमुखिकरण गराईएको हो। कोशी प्रदेस प्रहरी इकाई कार्यालय धरानका प्रहरी निरीक्षक राकेश रेग्मिले प्रतिष्पर्धीहरुलाई लागु औषध के हो? लागू औषधमा के के पर्छन? लागू औषधको दल दलमा युवाहरु कसरी फस्छन? भन्ने बारेमा अभिमुखिकरण गराए। प्रहरी निरीक्षक रेग्मिले लागू औषधको कारोबारी र प्रयोगकर्तालाई कस्तो

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • ५,८४६ पटक पढिएको
    • छाल खबर
  • एसईई स्पिकरका १५ प्रतिष्पर्धी फाईनलमा

    छाल खवर धरान, १९ ज्येष्ठः (याडिकल लाईट नेपाल प्रा।लि।धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस।ई।ई।स्पिकर(२०८१ को सेमि फाईनल बाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन। धरान(८ स्थित सहिद स्मृति माबिको सभा हलमा मङ्गलबार सम्पन्न सेमि फाईनलबाट १५ जना सहभागिहरु फाईनलमा प्रबेस गरेका हुन। फाईनलमा प्रबेश गर्नेहरुमा सियोन स्कुलकी सोनिया नेपाली, जडेज माबि कालाबन्जारकी कन्चन पौडेल, युएन स्कुल धरानका प्रेम बिश्वकर्मा, ज्वालामुखी मा।बि। पट्नालीकी बिबिका राई, सहिद स्मृति मा।बि।का झरना राई र जेलिसा पौडेल रहेका छन। यसैगरी चिल्ड्रेन एकेडेमी धरानकी सनिता लिम्बू, हिबिस्कस इङ्लिस बोर्डिङ स

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • ३,५२९ पटक पढिएको
    • छाल खबर
  • धरान खेलकुद मञ्चद्धारा विभिन्न विधामा अवार्ड प्रदान

    छाल खवर धरान,१८ जेठ ःधरान खेलकुद मञ्चले धरान क्षेत्रमा रहेर खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडीहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ । मञ्चले धरान स्पोर्टस लाईभ एचिभमेन्ट अवार्डबाट २ जना र खेलकुद विधामा योगदान पु¥याएका ४ जनालाई सम्मान गरेको हो । धरान स्पोर्टस लाईभ एचिभमेन्ट अवार्डबाट २ जना लिजेण्ड व्यक्तित्वहरु टेबलटेनिस तर्फबाट राजेशमान श्रेष्ठ र एथ्लेटिक्स विधा तर्फबाट गीता थापामगरलार्ई प्रदान गरिएको छ । उनीहरुलाई ११÷११ हजार नगद सहित सम्मान–पत्र र प्रदान गरिएको थियो । खेल क्षेत्रका स्टार खेलाडीहरूलाई उनीहरूको खेल प्रतिभा, उपलब्धि र योगदानको आधारमा बेष्ठ कोच किरण

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • ७,६६९ पटक पढिएको
    • छाल खबर
  • शारदा बालिका नमुना माविले ७५ पुरा गरेकोमा हीरक महोत्सव

    छाल खवर धरान,१० जेठः धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मनाउने भएको छ । विद्यालयले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो । हिरक महोत्सव समितिका संयोजक विद्यालयका शिक्षक पदम लुइटेलले हीरक महोत्सव जेठ २४ देखी ३१ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइने जानकारी दिए । उनका अनुसार महोत्सवमा विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिने छ । त्यसैगरी आँखा परीक्षण,

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ५,४११ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुलमा विद्यार्थीको चुनाव

    छाल खवरधरान,८जेठः हिविसकसस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा क्याप्टेन र सहाएक क्याप्टेनको सहायक क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ । स्कुलमा शैक्षिक सत्र २०८१ का लागि क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन भएको हो । निर्वाचनमा कक्षा चार देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विद्यालय क्याप्टेन पदमा कक्षा ९ कि निनाम्मा राई वहुमतका साथ निर्वाचित वनेकी थिइन भने सहायक क्याप्टेनमा आस्था उदाश निर्वाचित भएको निर्वाचन संयोजक नयनराज राईले जानकारी दिएका छिन् । विद्यार्थीहरुलाई पाठ्‌यक्रमले निर्दिष्ट गरेको सैदान्तिक ज्ञानलाई केहि हदसम्म मुर्त रुपमा ढाल्न र व्यवहारिक ज

    • प्रकाशित मितिः जेठ ७, २०८१
    • २,७४५ पटक पढिएको
    • छाल खबर
  • एसइई स्पिकरमा १९ जना सेमीफाइनमा प्रवेश

    छालख खर धरान,४ वैशाख ः ¥याडिकल लाईट नेपाल प्रालि. धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस।ई।ई।स्पिकर(२०८१ को दोश्रो चरणबाट १९ जना सहभागीहरु छनोट भएका छन । धरान–८ स्थित सहिद स्मृति माबिको सभा हलमा शुक्रबार सम्पन्न दोश्रो चरणबाट १९ जना सहभागिहरु सेमि फाईनलमा प्रवेश गरेका हुन । दोश्रो चरणको लागि ूवातावरण संरक्षण र बिकासू र विद्यार्थी र राष्ट्रियता गरि दुई वटा शिर्षकहरु रहेका थिए। दिइएका दुई वटा शीर्षक मध्ये सहभागीलाई कुनै एउटा शिर्षक छानेर बोल्न दिइएको थियो। प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति मा।बि।का शिक्षक टन्क भट्टराई र

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ४९३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic