समाचार

    Showing ५२१-५३० of १,६११ items.
  • गैरआवासीय नेपाली संघको सह–कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानको उम्मेद्वारी

    छाल खवर धरान,२५ असोजःगैरआवासीय नेपाली संघको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानले सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनुु भएको छ । संघमा लामो समयदेखि सकृय रहदै आउनुभएका मोहम्मदले यस पटकको निर्वाचनमा सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दिनुुभएको हो । आफूसंग भएको अनुुभवलाई संघको हितमा काम गर्नको लागि अवसर प्रदान गर्न उहाले गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता, एघारौं महाधिवेशनका प्रतिनिधि,सम्पूर्ण गैरआवासीय नेपालीहरुमा अपिल गर्नुभएको छ । विदेशमा रहने लाखौं नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी कार्तिक १७ देखि २० अक्ट

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ४,०६५ पटक पढिएको
    • छाल खबर
  • यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्बजनिक

    छाल खवर धरान,२५ असोजः यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल धरानमा सार्वजनिक भएको छ । यमाहा कम्पनीको आधिकारिक बिक्रेता बिजयपुर ट्रेडर्स धरानले विहिवार एक कार्यक्रमका वीच सार्वजनिक गरेको हो । कम्पनीले यमाहाको नयाँ मोटरसाइकल एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड सार्बजनिक गरेको थियो ।धरान १२ छाताचोक स्थित सोमबारे हाट लाग्ने स्थानमा यमाहा एक्सचेन्ज मेला स्थलमा नै पत्रकार सम्मेलन गरेर उक्त मोटरसाइकल सार्बजनिक गरीएको हो । धरान वडा न १२ का अध्यक्ष टंक प्रसाद राईले मोटरसाइकल सार्बजनिक गरेका थिए । सोही मोटरसाइकल सार्बजनिक कार्यक्रममा ट्रेडर्सका प्रमुख प्रभाब खतिवडाले यामाहाले हरेक समय नयाँ नयाँ उत्पादन

    • प्रकाशित मितिः असोज २५, २०८०
    • २,८११ पटक पढिएको
    • छाल खबर
  • विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री कार्कीले दिए राजीनामा

    छाल खवर धरान,२० असोजःविश्वासको मत लिन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । शनिवार विश्वासको मत लिने समयमा मत पाउन नसकेपछि राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री काकीले विश्वासको मत लिँदा पक्षमा बहुमत नपुग्ने अवस्था देखेपछि राजीनामाको बाटो रोजेका थिए । नेपालको संविधानको धारा १६८ (३)अनुसार ठुलो दलको हिसाबमा कार्की मुख्यमन्त्री चयन भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभा बैठकमा बोल्दै उनले बाहिरै बसेर भए पनि सङ्घीयता कार्यान्वयनमा सहयोग गर्ने बताए ।स्थायी सरकार नहुँदा प्रदेश संर

    • प्रकाशित मितिः असोज २०, २०८०
    • १,९२३ पटक पढिएको
    • छाल खबर
  • गोरखा सहकारीको अध्यक्षमा परशु राई

    छाल खवर धरान,२० असोज ःगोर्खा बचत तथा ऋण सहकार संस्था लिमिटेडको अध्यक्षमा परशु राई चयन भएकाछन् । शुक्रवार सम्पन्न २२ औ वार्षिक साधारण सभाले राईको अध्यक्षमा निर्वाचित गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा नविन राई उपाध्यक्ष,सचिवमा भुमीनन्द लिम्बु,उपसचिव–यसोदा राई रहेकाछन् । सदस्यहरुमा कृष्ण राई,सोमा लिम्बुखिम, देउमान लिम्बु, देव कुमार लिम्बु,देवाराज राई,कबिता राई रहेकाछन् ।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • १४४ पटक पढिएको
    • छाल खबर
  • ‘क्यानाडाका अधिकांश रोजगारदाताद्वारा नियम पालना, नगर्नेलाई जरिवाना र कारबाही

    फोटोः बिङ इमेज क्रिएटरछाल खवर धरान,१९असोजःक्यानाडाका अधिकांश रोजगारदाताहरुले निर्धारित नियम र निर्देशनहरु पालना गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ। ‘इम्प्लोयमेन्ट एण्ड सोसल डेभलपमेन्ट क्यानाडा’ (इएसडीसी) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०२२–२०२३ को रोजगारदाता निरीक्षण रिपोर्टमा यस्तो कुरा उल्लेख गरिएको हो। त्यस क्रममा गरिएको सर्वेक्षणमा २ हजार एकसय जना रोजगारदाताहरुलाई सहभागी गराइएको थियो। तीमध्ये ९४ प्रतिशतले नियम र निर्देशनहरु पालना गरेको पाइएको जनाइएको छ। नियम पालना नगर्ने ६ प्रतिशतसहित सबैको नाम इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा ९आइआरसीसी० को वेबसाइटमा सूची

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ३,०१९ पटक पढिएको
    • छाल खबर
  • चित्रकला प्रतियोगितामा विष्णुु मेमोरीयल कोशी प्रदेश प्रथम

    छाल खवर धरान,१९ असोज ः विष्णुु मेमोरीयल बोडिङ स्कुल धरान–९ ले पढाईमा मात्र नभएर अन्य कृयाकलापमा पनि उतिकै उत्कृष्ट भएको प्रमाणित गरेर देखाएको छ । नेपाल पुलिस स्कूल धरानद्वारा आयोजित ूप्रहरी र समुदाय शिर्षकमा आयोजित अन्तर–माध्यमिक चित्रकला प्रतियोगितामा प्रदेश प्रथम हुदै सो प्रमाणित गरेका देखाएको हो । विष्णुु मेमोरीयलबाट छात्रा सलोमी लिम्बुले प्रथम स्थानको नतिजा ल्याउदै उनी प्रदेश प्रथम वनेकी थिइन । विजेता विद्यार्थीलाई नेपाल प्रहरी दिवस २०८० को अवसरमा आयोजित कार्यक्रम मार्फत पुरस्कृत गरिने आयोजक विद्यालयले जनाएको छ। कोशी प्रदेश अन्तर्गतका विद्यालयहरू मध्येबाट उत्कृष्ट घोषितलिम्

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २,७७७ पटक पढिएको
    • छाल खबर
  • डिपि बिलिभर्समा उद्घोषण र नेतृत्व बिकास तालिम

    छाल खवर धरान,१९ असोजः विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अगाडी वढाउने उदेश्यले डिपि बिलिभर्स इङ्लिश बोर्डिङ स्कुल धरान–५ देउरालीले एक दिने उद्घोषण तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न गरेको छ । स्कुलको हलमा आयोजना भएको सो तालिममा कक्षा–७ देखि ९ सम्मका करिब ५० जना बिद्यार्थीहरु सहभाही भएको बिद्यालयले जनाएको छ। उनका अनुसार तालिममा बिद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो। स्कुलका प्रिन्सिपल सन्जिप बान्तवाले बिद्यार्थीहरुलाई बोल्ने कलाको बिकास गराउदै नेतृत्व क्षमताको बिकास गर्ने उद्येस्यले तालिमको आयोजना गरिएको बताए। यस अघि पनि यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको र आग

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २,४०७ पटक पढिएको
    • छाल खबर
  • धरान लिगामेन्ट स्कुलमा अन्तर्राष्ट्रिय शिक्षक दिवस

    छाल खवर धरान,१८ असोजः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६का बिद्यार्थीहरुले बिहिबार अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाएका छन। स्कुलको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुले सो दिवस मनाएका हुन् । विद्यार्थीहरुले केक काटेर शिक्षकहरुलाई खुवाएका थिए। बिद्यार्थीहरुले आफुलाई ज्ञान, शिक्षा दिने शिक्षकहरुलाई उपहार समेत प्रदान गरे। स्कुलका प्रिन्सिपल तेजमान लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक गीत र नृत्य प्रस्तुत गरि गुरु, गुरु आमाहरुलाई मनोरन्जन दिलाएका थिए। अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर बिद्यार्थीहरुले शिक्षक दिवस मनाएको प्र

    • प्रकाशित मितिः असोज १८, २०८०
    • १,८७६ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा समाजवादी मोर्चा घोषण हुने

    छाल खवर धरान,१६असोज ःसमाजवादी मोर्चा केन्द्र प्रदेश हुदै आगामी असोज २६ सुनसरीको ईनरुवामा समाजवादी मोर्चा घोषणा तथा सन्देश सभाको हुने भएके छ । मंगलबार नेकपा माओवादी केन्द्र सुनसरी जिल्ला संयोजक योगेन्द्र मण्डलको अध्यक्षतामा बसेको बैठकले मोर्चा घोषण सभाको तयारी पुरा भएके जानकारी दिएको छ । बैठकमा माओवादी केन्द्र सुनसरी जिल्ला ईन्चार्ज मणि खम्बु किराती, जिल्ला सदस्य चोत्लुङ , जनता समाजवादी पार्टी नेपाल सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे,उपाध्यक्ष गुरुदेव यादव, सदस्य दिलिप शाह, नेकपा एकिकृत समाजवादी सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौला, सदस्य बसन्त सुवेदी, नेपाल कम्युनिस्ट पार्टी सुनसरी जिल्ला ईन्

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ९४७ पटक पढिएको
    • छाल खबर
  • मजदुर नेता भीमज्वालाले पाए लोकप्रिय मत

    छाल खवर धरान,१६ असोजः मजदुर क्षेत्रमा लामो समयदेखि कार्यरत भीम ज्वाला राई नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सर्वाधिक मत व्याएर विजयी वन्न सफल वनेकाछन् । मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ उनी विजयी बन्न सफल वने्का हुन् । अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी घोषणा गरेको थियो । ज्वालासंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् । राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयी भएका हुन तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रि

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १,६४८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic