समाचार

    Showing ६६१-६७० of १,६९५ items.
  • आवरहोम स्कुलद्धारा सरसफाई र डस्विन वितरण

    छाल खवर धरान,१५ साउन ः आवरहोम इङ्लिस बोडिङ स्कुल धरान–१९ ले सरसफाई र डस्विन वितरण गरेको छ । स्कुलले धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा सरसफाई र डस्विन वितरण गरेको हो । साउनमा महिनाको सोमवार पिण्डेश्वरमा देश विदेशका भक्तजनहरु दर्शन गर्न आउनेको भीड लाग्ने गरेको छ । मन्दिरमा हुने फोहोरलाई उचित व्यवथापन गरी सफा राख्नको लागि स्कुलको तर्फबाट केही मात्रामा भएपनि सहयोग गर्न सकियोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले वताए । उनले फोहोर व्यवस्थापन गर्नको लागि सहज होस भन्ने उदेश्यले डस्विन वितरण गरीएको वताए ।आवरहोम स्कुलले विभिन्न समयमा सामाजिक क्रि

    • प्रकाशित मितिः साउन १५, २०८०
    • २,६०७ पटक पढिएको
    • छाल खबर
  • जातीय विभेद विरुद्ध धरानमा दलितहरुको खवरदारी

    छाल खवर धरान,१४ साउनः जातीय विभेद विरुद्ध धरानमा दलित अधिकारकर्मीहरुले खवरदारी गर्दै बझाङ जिल्लाका दलित माथि गरेको अन्यायलाई राज्यले न्याय नदिएको खण्डमा देश व्यापी रुपमा आन्दोलन गर्ने चेतावानी दिएका छन् । भानुचौकमा दोषी उपचार कार्वाही नगरिए र पीडितलाई न्याय नदिए देशैभरका दलितहरु आन्दोलित हुने चेतावानी दिएका हुन् । कोण सभा कार्यक्रममा प्रमुख वक्ताको रुपमा वोल्दै दलित अधिकारकर्मी तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवम् सिल्पी विशेष समितीका सह–संयोजक दल मर्दन कामीले बझाङमा भएको दलित माथि गरिएको घट्नाले देशैभरका दलितहरु सहेर नवस्ने र पीडितलाई न्याय दिनको लागि देशैभरका दलितहरु

    • प्रकाशित मितिः साउन १४, २०८०
    • ३१० पटक पढिएको
    • छाल खबर
  • असल शिक्षकका १० गुण के–के हु्न्

    यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ। सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ। २१ औं शताब्दीमा शिक्षामा अनेकन परिवर्तन र सुधारहरु आएका छन्। तर, मानवीय सम्पर्क तथा दुईतर्फी सम्वादको भूमिका समयको साथ अझै धेरै प्रासंगिक हुँदै हामीसामू आइरहेको छ। आजकाल दैनिक सामाजिक सञ्जालमा होस वा अखबारमा प्रकाशित हुने समाचारमा होस शिक्षकका राम्राभन्दा नराम्रा समाचारहरु बढी आउँछन्। नेपालमा समय–समयमा आफ्नो अनुकुल गरिने शिक्षा ऐनको संशोधनका कारणले होस वा विद्यालयको खस्कँदो गुणस्तरका कारणले होस शिक्षकको आलोचना भइरहेको पाइन्छ। पहिले शिक्षक कडा हुनुपर्छ भनिन्थ्यो। शिक्षकले भनेका सबै

    • प्रकाशित मितिः साउन १४, २०८०
    • ८४१ पटक पढिएको
    • छाल खबर
  • खेलकुद मञ्च अध्यक्षमा किशोर राई

    छाल खवरधरान,१३ साउनः धरान खेलकुद मञ्चको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा किशोर राईको अध्यक्षतामा नया कार्यसमिति चयन गरको छ । शनिवार भएको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा वडीविल्डीङ विधाबाटबरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश लिम्बु,चार उपाध्यक्षहरुमा सितारियो करातेबाट कुवेरमान गुरुङ ,जुडे बाट रोशनी राई,भलिबलबाट डम्बर लिम्बु,आर्चरीबाट हिमाल लिम्बु रहेका छन् महासचिवमा वडीविल्डीङबाट विक्रम लिम्बु चयन भएकाछन् । त्यसैगरी सहमहासचिवमा उसुबाट विकि राई रहेकाछन् ।त्यस्तै सितोरियो करातेबाट कोषाध्यक्ष समुना लिम्बु चयन भएकीछिन् । त्यसैगरी सदस्यहरुम

    • प्रकाशित मितिः साउन १३, २०८०
    • ५,५३५ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ मा पुर्न गठवन्धनको सरकार वनाउन काग्रेस माओवादी सहमति

    छाल खवर धरान,१३ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि विघटित सरकार गठनको लागि गठवन्धन दलहरु पुर्न सकृय वनेकाछन् । नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि सरकार गठनका लागि पुर्न सकृय वनेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफल भएको थियो । कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखले राजीनामा दिएपछि मात्र गठवन्धनको लागि वहुमत संख्या पुुग्ने भएपछि सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार गठनको नया विकल्प खोल्न दुुइ दल सहमति नजिक पुुगेका हुन् । दुुइ दलहरुवीचमा सभामुखलाई रा

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,७७६ पटक पढिएको
    • छाल खबर
  • ज्यादति गरे प्रतिवाद गर्ने संघर्ष समितिको हर्क साम्पाङलाई चेतावनि

    छाल खवर धरान,११ साउन ः यतिवेला धरान– ४ स्थित छोटी मोरङ क्षेत्रको जग्गामा विवाद तिव्र रुपमा वढन थालेको छ । धरान नगरपालिकाका नगर प्रमुख हर्कराज राईले सर्दु जलाधारको जग्गा भन्दै व्यक्तिको नाममा रहेको जग्गामा विरुवा रोपेपछि विवाद शुरु भएको हो धरान– ४ छोटी मोरङमा दुई साता अघि मेयर साम्पाङले आफ्ना केही समर्थकको साथमा गएर धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको स्काई एन्भेचर प्रालिको नामबाट सञ्चालन गरेको प्लाराग्लाइडिङ उडान गर्ने स्थानमा वृक्षरोपण गरेपछि विवाद चर्किएको हो । सर्दुजलाधार क्षेत्रमा भएको जग्गा भएपनि अदालतको फैशलाको पूर्ण पाठ आइसकेको अवस्थामा शनिवार रोजिना अधिकारी र मथुरा

    • प्रकाशित मितिः साउन ११, २०८०
    • २,४९३ पटक पढिएको
    • छाल खबर
  • अण्डर १६ पुरुष साफ च्याम्पियनसिपका लागि कोशी प्रदेशस्तरीय छनौट सुरु

    छाल खवर धरान,१० साउनः धरानमा अण्डर १६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय छनौट प्रकृया शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा बुधवारबाट शुरु भएको हो । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट खेलाडीहरु सहभागी भएका छन् । एन्फा प्रदेश अध्यक्ष किशोर राईले प्रदेशभरीबाट करिव ४ सयको हाराहारीमा खेलाडीहरु सहभागिता रहेको वताए । कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईका अनुसार धरान तीन दिनसम्म चल्ने छनौट प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीले काठमाण्डौमा हुने राष्ट्रिय छनौट प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन् । प्रादेशिक छनौटपछि काठमाण्डौमा साउन १

    • प्रकाशित मितिः साउन १०, २०८०
    • २,५४५ पटक पढिएको
    • छाल खबर
  • बराह नगरपालिकाका मेयरको हर्कत विरुद्ध पत्रकार महासंघ

     छाल खवर धरान,१० साउनःः नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य सुविन विश्वकर्मालाई दिएको ज्यान मार्ने धम्की प्रति पेसागत पत्रकार संगठनहरुले विरोध जनाएकाछन् । सुनसरीमा संवद्ध पत्रकार संगठनहरुले छुट्टा छु्ट्टै विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा एवम् भत्सना गरेका हुन् । उनीहरुले समाचार लेखेको विषयमा ज्यान मार्ने दिएको धम्की प्रति आपती जनाउँदै गंभीर ध्यानाकषण भएको समेत जनाएको छन् । छाता संगठन नेपाल पत्रकार महासंघ सुनसरीले सहसचिव भोला श्रेष्ठद्धारा हस्ताक्षति विज्ञप्तिमा समाचार लेखेकै कारण सुरक्षित रुपमा लेख्न र वोल्न पाउने अधिकार असुरक्षित भएको उल्लेख छ । महासंघले कुनैपनि प्रकाशि

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ३,६२९ पटक पढिएको
    • छाल खबर
  • धरानमा जुवा अड्डा संचालन

    छाल खवर धरान ९ साउनः धरान लागू औषध र जुवा समेत संचालन हुने गरेको प्रमाणित भएको ।लागू औषधको लागि निकै चर्चामा रहेको धरान यतिवेला जुवा खेलको लागि समेत चर्चामा रहेको छ । इलाका प्रहरी कार्यालय धरानले सोमबार राती जुवा खालबाट ११ जनालाइ पक्राउ गरेको छ । धरान १० स्थित पुतलीलानमा रहेको सेफ फुड गार्डेन रेष्टुरेन्टबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आमचोक गाउपालिका वडा नं ६ का वडाध्यक्ष बमबहादुर बस्नेत, शिक्षक अशोक राई रहेकाछन् ।राई लक्ष्मी माध्यामिक विद्यालय पाङ्चाका शिक्षक हुन । त्यसैगरी पक्राउ पर्नेहरुमा राजेन्द्

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १,९२५ पटक पढिएको
    • छाल खबर
  • वार्षिक उत्सवमा गोरु चिन्तनवारे बहस

    छाल खवर धरान,६साउृन ः धरानमा स्थापित सांस्कृतिक अधिकार संरक्षण समिति ले आफ्नो स्थापनाको १७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवका अवसरमा समितिले सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका लम्जेल गमबहादुर सङ्घर्षशीललाई नगद सहित सम्मान गर्नुका साथै पत्रकार तथा लेखक जनकऋषि राईद्धार लिखित गोरु चिन्तन’ पुस्तक विमोचन गरीएको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाबु९ चिण्डो० मा राखिएको रक्सि छर्कदैं उद्घाटन गरिएको थियो । समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित पत्रकार ल

    • प्रकाशित मितिः साउन ६, २०८०
    • ३,४८८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic