समाचार

    Showing ८८१-८९० of १,६९५ items.
  • सुनसरी पत्रकार महासंघको साधारण सभा पुष २ मा

    धरान,२० मंसिर ः नेपाल पत्रकार महासंघ सुनसरीको १३ औं साधारण पुष २ गते हुने भएको छ । पत्रकार महासंघ सुनसरीको मंगलवार वसेको कार्यसमिति वैठकले पुष २ गते शनिवार साधारण सभा गर्ने निर्णय गरेको हो । वैठकले इटहरीमा साधारण सभा गर्ने निर्णय गरेको अध्यक्ष जनकऋषी राईले जानकारी दिएकाछन् । साधारण सभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति निर्माण गरीएको समेत राईले वताएकाछन् ।    

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १,५९९ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासंघ सुनसरीद्धारा गजेन्द्र राईको रिहाईका लागि आन्दोलन

    छाल खवर धरान,२० मंसिर ः उदयपुरका पत्रकार गजेन्द्र राईको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।पत्रकार महासंघ सुनसरीको मंगलवार वसेको कार्यसमिति वैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।वैठकले पत्रकार राईको रिहाईका लागि बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्तिपूर्ण धर्ना दिने र गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय भएको महासंघका सुनसरी अध्यक्ष जनकऋषि राईले जानकारी दिएकाछन् ।राईका अनुसार प्रशासन कार्यालय अगाडी केहीवेर कालो पट्टी वाधेर धर्ना दिने र ध्यानाकर्षण पत्र वुझाउने कार्यक्रम तय भएको छ ।समाचार लेखेकै कारण कुनैपनि संचारकमीैलाई पक्राउ गर्न नहुने वताउदै क

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ३४५ पटक पढिएको
    • छाल खबर
  • हिविसकसकी आस्था उदास भविष्यमा डाक्टर वन्ने

    छाल खवरधरान, साउन ः विद्यालयको समय वाहेक दैनिक घरमा ३ घण्टाको पढाईको नै कक्षामा प्रथम हुनका लागि पयाप्त वन्ने गरेको छ आस्था उदाशलाई । हिविसकस वोडिङ स्कुल धरान–१५ मा कक्षा ६ मा अध्ययनरत आस्था कक्षाकी प्रथम विद्यार्थी हुन । हुने विरुवाको चिल्लो पात भने झै उनी पढनमा मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापमा पनि अगाडी छिन् । स्कुलले आयोजना गर्ने नृत्य प्रतियोगितामा त उनी दोस्रो हुन परेको छैन् । संगीत क्षेत्रमा आएको नया नया गीतमा नृत्य गर्ने उनको सोख रहेको छ । त्यसो त पढाईमा पनि उनलाई अभिभावकले घरमा गृहकार्य गर्नको लागि सम्झाउनु पदैन । विद्यालयबाट घर आइपुग्ना साथ विद्यालयको गृहकार्य गर्न वस

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • ४,००३ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुलद्धारा पूर्व तयारीका विषयमा जानकारी

    छाल खवरधरान,१९ कार्तिक ः हिविसकस वोडिङ स्कुल धरान–१५ ले हाजिरी जवाफ प्रतियोगितामा सहभागी विद्यालय र विद्यार्थीहरुका लागि पूर्व तयारीका विषयमा जानकारी गराएको छ । स्कुलले आयोजना गर्न लागेको अन्तर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिताको लागि पूर्व तयारीको लागि जानकारी गराएको हो । पुष १४ र १५ गते आयोजना हुन लागेको सो प्रतियोगितामा सहभागी स्कुलहरुले गर्नुपर्ने तयारीका विषयमा विद्यार्थीहरु र स्कुलहरुलाई शुक्रवार स्कुलले प्रतियोगितामा सोधिने प्रश्नहरुको विषयका वारेका जानकारी गराएको थियो । विद्यार्थीहरुलाई पूर्व तयारी गर्न सहज होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको विद्यालयका प

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • ३,९१७ पटक पढिएको
    • छाल खबर
  • जन्म दिनमा सुरेन्द्रद्धारा दुई विद्यालयलाई सहयोग

    छाल खवर धरान,१५ मंसिर ः आफ्नो जन्म दिन कसैले होटलहरुमा महंगो पाटी गरेर त कसैले फजुल खर्च गरेर मनाउने गरेकाछन् तर त्यो भन्दा फरक ढंगले मनाएकाछन छाल खवरका शिक्षा सम्पादक धरान–१४ निवासी शिक्षासेवि सुरेन्द्र घिमिरेले । उनले फजुलमा पाटी गरेर गरीने खर्च बिद्यालयमा अक्षयकोष स्थापना गरि बिद्यार्थीहरु सङ्ग आफ्नो जन्म दिन मनाएका छन। घिमिरेले बिहिबार धरान–१४ स्थित दन्तकाली मा.बि.मा आफ्ना स्वर्गीय हजुरबुवा देउ नारायण घिमिरेको स्मृतिमा ५० हजार रुपैया बराबरको देउ नारायण घिमिरे स्मृती अक्षयकोष स्थापना गरेका छन् । घिमिरेले पबित्र बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष स्वरुप जम्मा गरेको ५० हजार रु

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • १,९०० पटक पढिएको
    • छाल खबर
  • सरकारी विद्यालयको विकासका लागि म पहल गर्नेछु – माननीय अशोक कुमार राई

    छाल खवर धरान,१५ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले सरकारी विद्यालयको वृहत्तर विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । धरान–८ स्थित शहिद माध्यामिक विद्यालयले आयोजना गरेको वधाई ज्ञापन कार्यक्रममा वोल्दै माननीय राईले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले कार्यक्रममा वोल्दै मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा नै व्यवस्था गर्ने गरी आफू लागि पर्ने कुरामा जोडदिनुभयो । मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने क्रममा धरानका विभिन्न वडाहरुमा व्यस्त रहनु भएका राईले धरानको विभिन्न क्षेत्रको विकासको लागि आफू लागि पर्न

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ३,८२७ पटक पढिएको
    • छाल खबर
  • शनिवार धरानका ७ सय ५०विद्यार्थीहरु दौडीने

    छाल खवरधरान,१४ मंसिर ः धरान राउण्ड टेवल २६ र लियो क्लव विजयपुरको संयुक्त आयोजनामा लियो इन्टर स्कुल रन प्रतियोगिता हुने भएको छ । आयोजकले वुधवार धरानमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको थियो । आयोजकका अनुसार ५ किलो मिटरको दुरी तय गरीएको सो प्रतियोगितामा धरानका ४० नीजि तथा सरकारी विद्यालयका ७ सय ५० जना छात्र तथा छात्राहरुले सहभागिता जनाउने छन् । दौडको रुट भानुचोकबाट शुरुभई पुतलीलाईन हुदै कल्याण चोक , छाताचोक सिंहदेवी चोक हुदै माछा भौडी देशी लाईन हुदै भानुचोकमा टुंगिने छ । प्रतियोगिता मंसिर १७ गते शनिवार धरानको भानुचोकमा आयोजना हुनेछ । धरान राउण्ड टेवल २६ का अ

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • २,१७१ पटक पढिएको
    • छाल खबर
  • जसपाका अशोक राई सुनसरी १ बाट विजयी

    छाल खवर धरान,१२ मंसिर ः एमाले जसपाका उम्मेद्वार अशोककुमार राई सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ ९सरिन०लाई ४५३ मतान्तरले पराजित गर्दै राइ्र्र विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले १७ हजार ५९ मत पाई विजयी भए भने तामाङले १६ हजार ६०६ मत पाएकी छिन् । यसैगरि, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ७ हजार ८८४ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२, तर्कबहादुर मग

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • २०५ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ प्रदेश (ख) मा एमालेका बिजय राईको भारी मतको अग्रता

    छाल खवर धरान,११ मंसिर ः सुनसरी क्षेत्र नं १को प्रदेश (ख) मा मा ३२ हजार ६ सय ३६ मतगणना हुदा नेकपा एमालेका उम्मेद्वार विजय कुमार राईले १० हजार ६ सय ६६ मत प्राप्त गरेकाछन् । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार राप्रपाका उम्मेदवार अनिश ढकालले ६ हजार ६सय १० मत प्राप्त गरेका छन । यस्तै, लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कलम चिन्हका उम्मेदवार रेवतीरमण राई ४ हजार ५ सय ५८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार क्यालकुलेटर चुनाव चिन्हका रोहित सुब्बाले ४ हजार २ सय ८९ मत ल्याएका छन भने लालटिन चुनाव चिन्हका हेमचन्द्र राईले २ हजार ६सय २४ मत प्राप्त गरेका छन ।

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • ३४४ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ प्रदेश सभा ख मा एमालेको अग्रता

    छाल खवर धरान,९ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा ख तर्फको शुरुवातको ५ सय २५ मत गणना हुदा नेकपा एमालेका उम्मेद्वार विजय कुमार राईले अग्रता लिएकाछन् । पहिलो मत गणना हुदा विजय कुमार राईले १ ५३ मत प्राप्त गरेका छन । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिश ढकालले ८७ मत पाएकाछन् भने स्वतन्त्रका हेमचन्द्र राईले लालटिन चिन्हमा ७९ मत पाएकाछन् । यता स्वतन्त्र उम्मेद्वार रोहित सुव्वाले क्यालकुलेटर चिन्हमा ७२ मत पाएकाछन् वामगठवन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी)का रेवति रमण राईले ५९ मत पाएकाछन् ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • २३८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic