राष्ट्रिय

    Showing २७१-२८० of ३३१ items.
  • एसईईको अंक पठाउँदा तीन वर्षको परीक्षाफल हेर्न निजी विद्यायलाई निर्देशन

    छाल खवर काठमाडौं,१७ असार ः निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९एनप्याब्सन० ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् ।प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित न

    • प्रकाशित मितिः असार १७, २०७७
    • १७६ पटक पढिएको
    • छाल खबर
  • आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौ, १६ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल र मटितेलको मूल्य बढेको हो ।मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४।७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५।८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ । गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य

    • प्रकाशित मितिः असार १६, २०७७
    • २९२ पटक पढिएको
    • छाल खबर
  • भिआइपिको ठेक्का रद्ध गर्न वीपी प्रतिष्ठानलाई श्रम कार्यालयको निर्देशन

    भोला श्रेष्ठ छाल खवर धरान,१६ असार ः वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुरक्षा सेवाको सम्सम्झौता रद्ध गर्न श्रम तथा व्यवसायजन्य विभागले निर्देशन दिएको छ ।विभागको काठमाडौ स्थित गौशालाबाट २०७७ असार १५ गते पत्र पठाई सो निर्देशन दिइएको हो ।विभागले प्रष्ष्ठिानलाई चलानी नं २५८७ नम्वरबाट पत्र पठाउदै २०७७÷०२÷१८ गतेको बोलपत्रको सम्झौता रद्ध गर्ने सम्वन्धमा भनि उल्लेख गरीएको छ ।श्रम ऐन, २०७४ तथा श्रम नियमावलि, २०७५ ले तोकेको दैनिक न्युनतम पारीश्रमिक भन्दा कम रकमको बोलपत्र पेश गरेको श्रमिक आफूतिकर्ता कम्पनी भि.आइ.पि. सेक्यूरिटी प्रा.लि.सुनसरीको सम्झौता स्वत रद्ध हुने देखिएको

    • प्रकाशित मितिः असार १६, २०७७
    • ३,५४७ पटक पढिएको
    • छाल खबर
  • नेपालको २६ जिल्लामा सलह आतंक

    नेपालको २६ जिल्लामा सलह आतंक छाल खवर धरान,१६ असार ः छिमेकी मुलुक भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा (फट्याङग्रा प्रजातिको) नेपालको २६ जिल्लामा फैलिएको कृषि तथा पशु पक्षी मन्त्रालयले जनाएकोछ ।मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले सो कुरा जनाएको हो ।विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्रले उल्लेख गरेको छ ।अनुमानित १० लाख भन्दा बढीको संख्यामा मकवानपुरको बकैया, हेटौँडा नगरपालिकामा देखिएको सलहको समूहले सो क्षेत्रका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको जनाइएको छ । रुपन्देहीको सैनामैना क्षेत्रमा न्

    • प्रकाशित मितिः असार १६, २०७७
    • ३३१ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठानका कर्मचारीको तलवमा २० प्रतिशत वृद्धि

    छाल खवर धरान,१६ असार ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक–कर्मचारीहरुको तलब २० प्रतिशतसम्म बृद्धि भएको छ ।केही महिना अघि मात्र प्रतिठानमा कुलपति भएर आएका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरे अनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् ।उपकुलपतिद्धारा जारी सर्कुलरमा वृद्धि भएको तलब १ साउन २०७६ देखि लागु हुने उल्लेख गरीएको छ ।सर्कुलर अनुसार श्रेणी विहिनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमान २० प्रतिशत वृद्धि भएको छ ।अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मक

    • प्रकाशित मितिः असार १६, २०७७
    • ४१७ पटक पढिएको
    • छाल खबर
  • साउन ७ सम्म अहिले कै अवस्थामा लकडाउन गर्ने सरकारको निर्णय

    छाल खवर धरान,१६ असार ः सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् ।यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।सभा समारोह, प्रदर्शन गर्न पाइन

    • प्रकाशित मितिः असार १६, २०७७
    • १७० पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको बैठक भोली बस्दै सशोधित कार्यतालिका अनुमोदन गर्ने

    छाल खवर धरान,१५ असारः नेपाली कांग्रेसको बैठक भोली मंगलबार बस्ने भएको छ । हिजो आइतबार बसेको पदाधिकारीहरुको केन्द्रीय कार्य समितिको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कांग्रेस सोतले जानकारी दिएको छ ।भोलिको बैठकबाट आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने अपेक्षा गरिएको छ । कांग्रेसले १४ औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ ।कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो ।पार्टी के

    • प्रकाशित मितिः असार १५, २०७७
    • ३३८ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

    छाल खवर धरान,१३ असार ःसरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको आरोपमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।शाहीलाई १ करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएकाछन् ।उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान शुरु गरेको छ ।जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर,

    • प्रकाशित मितिः असार १३, २०७७
    • ४२४ पटक पढिएको
    • छाल खबर
  • लकडाउन अवधिको शुल्क नदिन समाजवादी विद्यार्थी युनियनको माग

    छाल खवर धरान,१३ असार ः समाजवादी विद्यार्थी युनियनले अभिभावकहरुलाई निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नतिर्न आग्रह गरेको छ ।युनियनले शुक्रबार विज्ञप्ति निकालेर दैनिक १÷२ घण्टा पढाउने अनलाइन कक्षा संचालन गरेर अभिभावकहरुसँग शुल्‍क असुल्न खोज्नु ठीक नहुने बताएको छ ।अनलाइन कक्षा सञ्चालन गरे पनि कतिपय विद्यार्थी इन्टरनेटको पहुँच बाहिर रहेको र स्मार्ट फोन र ल्यापटप किन्ने हैसियत अधिकांश विद्यार्थीहरुमा नहुने भएकोले शुल्क लिन अव्यवहारिक भएको अध्यक्ष रुपनारायण श्रेष्ठले विज्ञप्तिमार्फत बताएका छन् । युनियनले अभिभावकलाई आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गर्न पनि आग्रह गरेको छ । समाजवाद

    • प्रकाशित मितिः असार १३, २०७७
    • ११६ पटक पढिएको
    • छाल खबर
  • लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न व्यवसायीको माग

    छाल खवर धरान, १३ असार ःसरकारले घरभाडा मिनाहा गर्न घरधनीलाई गरेको आग्रह कार्यान्वयन हुन सकेको छैन।घरभाडाको निर्देशन कार्वान्वयन नभएको अवस्थामा नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ ।लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प रहेको भन्दै महासंघले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो ।महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘लामो समय लकडाउन भएको र लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार

    • प्रकाशित मितिः असार १३, २०७७
    • ९६७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic