राष्ट्रिय

    Showing ३११-३२० of ३३४ items.
  • भारतमा एकैदिन थपिए साढे ११ हजार संक्रमित

    छाल खवर१ असार भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्ने क्रम जारी छ । आइतबार एकै दिन ११ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२५ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ हजार ५२० पुगेको छ । अहिलेसम्म एक लाख ६९ हजार ७९८ जना संक्रमणमुक्त भएर घर गएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । हाल एक लाख ५३ हजार १०६ जनामा संक्रमण सक्रिय अवस्थामा छ ।

    • प्रकाशित मितिः असार १, २०७७
    • १२८ पटक पढिएको
    • छाल खबर
  • गफ हानेको होइन, ढुक्क रहौँ, देश बन्छ प्रधानमन्त्री सम्बोधनको पूर्णपाठ

    प्यारा विद्यार्थी भाइ बहिनीहरु,विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिना अघि नै हाम्रा विद्यालयहरुमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भैसकेको हुनुपर्नेथियो । तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्य मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि विद्यालय लगायत सबै तहका शैक्षिक संस्थाहरू बन्द छन् ।गतबर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु गरिएको छ । त्यस यताका दिनमा देशभरका तीन हजार दुई सय भन्दा बढी विद्यालयहरू क्वारेन्टिन स्थलका रुपमा प्रयोग भइरहेका छन् । माध्यमिक शिक्षा परीक्षा ९एस इ इ० लगायत राष्ट्रियस्तरमा गरिने कतिपय परीक्षाहरु समेत स्थगित छन ।– भा

    • प्रकाशित मितिः असार १, २०७७
    • ६४८ पटक पढिएको
    • छाल खबर
  • ओलीले फेरि स्थगित गरे सचिवालय बैठक

    छाल खवर ३२ जेठकाठमाडौँ÷ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आइतवारको सचिवालय वैठक स्थगित गर्नुभएको छ ।सञ्चो नभएको भन्दै अन्तिम समयमा आएर पार्टीको पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री ओलीले स्थगित गर्नुभएको हो ।बैठक स्थगित गरेको जानकारी १० मिनेट अघि मात्रै सचिवायलका सदस्यहरुलाई गराउनु भएको थियो ।पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित गर्नुको कारण भने आफूलाई थाहा नभएको वताउनुभयो ।प्रधानमन्त्री ओलीले योसँगै तीन पटक पूर्वनिर्धारित सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित गर्दै आउनु भएको छ ।आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडा, एमसीसी अध्ययन कार्यदलका स

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ९२७ पटक पढिएको
    • छाल खबर
  • कोरोना भाइरस संक्रमण तिव्र एकै दिन भेटए ४२५ जना संक्रमित

    छाल खवर ३२ जेठकाठमाडौँ÷ आइतवार एकैदिन नेपालमा ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।स्वास्थ्य मन्त्रालयले आइतबार एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० पुगेको छ।  

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • २२४ पटक पढिएको
    • छाल खबर
  • कोरोना महामारी कृषिमा युवालाई फर्काउने मौका

                                               शिवप्रसाद ढकाल                                        चीनको हुवेई प्रान्तमा गत सालको नोभेम्बरबाट फैलिएको कोरोना                                                   भाइरसको  प्रकोप यो लेख तयार पार्दासम्म संयुक्त रा

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • २४० पटक पढिएको
    • छाल खबर
  • देशको हितमा एक कदम अघि बढ्यो सरकार– विप्लव

    छाल खवर ३२ जेठकाठमाडौँ – प्रतिवन्धित रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकारले साहसिक कदम चालेको वताउनु भएको छ । आइतवार एक वक्तव्य जारी गर्दै विप्लवले सरकार देशको हितमा एक कदम अघि बढेको बताउनु भएको छ ।जनमत र संघर्षको दबाबमा परेर वर्तमान सरकार अतिक्रमित भूभागहरुको नक्सा संसदबाट पास गर्न बाध्य भएको दावी समेत उहाले गर्नुभएको छ ।‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी श

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ४३६ पटक पढिएको
    • छाल खबर
  • सरकारले असार १ देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने (तालिकासहित)

    ३२ जेठ, काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाले अनलाइनखबरसँग भने, ‘टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने रुटिन निकालिसकेका छौं ।’ उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्या

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • १४३ पटक पढिएको
    • छाल खबर
  • देउवाको सवैलाई धन्यवाद

    छाल खवर जेठ २९काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ नक्सा संविधानको अनुसूचिमा समेट्ने गरी संविधान संशोधन प्रस्तावमा समर्थन गर्नुभएको छ ।उहाले संसदमा सम्वोधन गर्दै संविधान संशोधन प्रस्तावमा समर्थन जनाउनु भएको हो ।उहाले सबै दलहरुले प्रदर्शन गरेको राष्ट्रिय एकताप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।उहाले सबै पार्टीहरुले राष्ट्रिय एकता प्रदर्शन गरेकोमा धन्यवाद दिँदै अब मिचिएको भूमि फिर्ताका लागि पनि विपक्षी दलको हैसियतले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।‘सबै पार्टीहरुले राष्ट्रिय एकता प्रदर्शन गरेका छन् । यसबाट राष्ट्रिय हितका लागि, राष्

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • २६० पटक पढिएको
    • छाल खबर
  • प्रहरी कार्यालयमा तीन बोरा चाबी

    छाल खवर ३१ जेठधरान – बाँके जिल्लाको विभिन्न स्थानबाट प्रहरीले लकडाउन अवधिमा खोसेको मोटरसाइकल, स्कुटीको चाबी प्रहरी कार्यालयमा थुप्रिएको छ ।लक डाउन शुरु भएको दिनदेखि हालसम्म पनि मोटरसाइकल र स्कुटीको चावी प्रहरी कार्यालयमा सम्वन्धित व्यक्ति लिन नआएपछि प्रहरी कार्यालय मै थुप्रिएको हो । चैत्र ११ गतेदेखि लकडाउन भएपछि त्यसलाई कडाई गर्ने क्रममा प्रहरीले अटेरीको मोटरसाइकल र स्कुटीको चाबी खोसोको थियो ।अहिले वडा कार्यालय, नेपालगञ्जमा तीन बोरा चाबी थुप्रिएको छ । सवारी चालकहरु आफ्ना चाबी लिन आइरहेका छैनन् ।वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतले चाबी लिन फाटफुट आइरहेको बताए । उनले लिन

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • ४६८ पटक पढिएको
    • छाल खबर
  • विधान संशोधनका विषयमा निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    छाल खवर जेठ ३१ काठमाडौँ – संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिन कांग्रेस संसदीय दलको बैठक केहीबेरमा बस्दैछ।दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकले संशोधन विधेयकलाई पारित गर्ने भएपछि कांग्रेसले आफ्ना सांसदलाएै विधेयकको पक्षमा मतदान गर्न औपचारिक निर्देशन दिन बैठक बोलाएको हो।कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै संशोधनको पक्षमा उभिने निर्णय गरिसकेको छ। संसद बैठक बस्नुअघि संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर सांसदहरुलाई निर्देशन दिने सचेतक पुष्पा भुसालले जानकारी दिइन्।त्यस्तै संशोधन विधेयकको पक्षमा मतदान गर्न जनता समाजवादीले शुक्रबार नै निर्णय गरिस

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • ७०८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic