छाल खवर धरान,१५ जेठ ः नेपाल कम्युनिष्ट पार्टी (एमालें) धरान–१३ नं वडाको विशेष अधिवेशनले दिवसप्यारा श्रेष्ठको अध्यक्षतामा नया कमिटी चयन गरेको छ । शुक्रवार भएको विशष अधिवेशनले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्ष,सचिवत्रयमा क्रमस समिता गिरी, विष्णुप्रसाद चौलागाई,लाक्पा शेर्पा,कृष्ण बहादुर राउत,छन भने आर्थिक विभाग प्रमुृखमा जित बहादुर गोले रहेकाछन् । त्यैगरी सचिवालय सदस्यहरुमा भिम शेर्पा, नरनाथ लामिछाने, गोमा तामाङ, सुर्य बा न्यौपाने,युवराज श्रेष्ठ, कृत बा दर्नाल,मन्जु भण्डारी,पर्शुराम कट्वाल,लेखनाथ चौलागाईं, नरनाथ लामिछाने रहेकाछन् । त्यस्तै संसदिय दल प्रम
छाल खवरधरान,१४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी शनिवार एकैदिन दुुइवटा वडामा कमिटी गठन गरेको छ । वडा किमिटी विस्तार अभियान अन्र्तगत शनिवार वडा नं ९ को भेलाले डम्वर ठकुरीको सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । त्यसैगरी उपसभापति र सचिवमा क्रमस दिपकराज शाक्य र मनिष पलिखे रहेकाछन् । त्यसैगरी सदस्यहरुमा सुधिर कट्वाल, मोहन शर्मा,सकुन्तला खड्का, निरज श्रेष्ठ, अभिषेक गुुभाजुुु, सन्तोष कोइराला, योगेन कुट्वाल र गणेश ठाकुर रहेको नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् । त्यसैगरी अरमान अलि र निर्मल आचार्य नगर समितिमा प्रतिनिधि चयन भएकाछन् । वडा नं १५ अध्यक्षमा दलबहादुर खड्का चयन राट्रिय
छाल खवरधरान,१० जेठः राष्ट्रिय स्वतन्त्र पार्टीले धरानका आफ्नो वडा किमिटी विस्तार गर्ने कार्यलाई तिव्रता दिन थालेको छ ।करीव एकहप्ता अघि मात्र नगर समिति गठन भएको सो पार्टीले शुक्रवार धरानको १६ नं वडामा कमिटी गठन गरेको हो । शुक्रवार भएको भेलाले सत्य गुरुङको सभापतित्वमा ११ सदस्यीय समिति गठन भएको धरान नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् । सो समितिको उपसभापति र सचिवमा किरण वस्नेत र कृष्ण श्रेष्ठ रहेकाछन् । त्यसैगरी सदस्यहरुमा सरिता गुरुङ,सरोज श्रेष्ठ, झलकलाल श्रेष्ठ,अनिल राई,सरिता श्रेष्ठ,भोला गूुुरुङ,कर्ण सुनुवार,विमला गुरुङ, रहेकाछन् । भेलाले नगर समितिको प्रतिनिधिका लागि इन्द्रबहादु
छाल खवर धरान,८ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले आगामी वजेटमा समेटनुपर्ने योजना सहित धरान नगरपालिकामा ध्यानाकर्षण गराएको छ । नगर अध्यक्ष रेवति रमण राई र सचिव खेमप्रसाद दाहालले धरान नगरको विकासमा विभिन्न २५ वुदे माग सहित ध्यानाकर्षण पत्र वुझाएको हो । धरान उपमहानगर पालिका समक्ष आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा जनसरोकारका विषयहरु समावेश गरि बजेट निर्माण गर्न ध्यानार्कषण गराईएको नगर अध्यक्ष रेवतिरमण राईले जानकारी दिएकाछन् । नगरपालिकामा माग गरीएका विषयहरुमा सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग र सेवा आयोग तयारी कक्षाको व्यवस्था गरिनुपर्र्ने,लागु औषध
छाल खवरधरान,७ जेठः संघीय लोकतान्त्रिक राष्ट्रय मञ्च अन्र्तगतको संघीय लिम्वुवान प्रान्तिय मञ्चको सुनसरी जिल्ला समिति र धरान नगर समिति पुर्नगठन भएको छ । सुनसरी जिल्ला समितिको अध्यक्षमा राजकुमार वनेम (प्रिन्स) चयन भएकाछन् भने समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सुक्वाबा, चयन भएका छन् । त्यसैगरी उपाध्यक्षहरुमा सरस्वती सुब्बा, कृष्ण लिङदेन,डम्बर ठक्लुङ्ग लिम्बु, बुद्ध वनेम लिम्बु,विनोद लिम्बु,रहेकाछन् । त्यसैगरी सचिवत्रयमा प्रतिक ओख्रावु, पवित्रा लिम्वु, दिवस लिम्वु चयन भएकाछन् भने सहसचिवमा डिल्ली लुङयुङवा र कोषाध्यक्षमा प्रकाश इधिङ्गो छन् । त्यसैगरी सदस्यहरुमा वल ब लिम्वु, याम लिम्वु, अर्जुन
छाल खवर धरान,४ जेठ :नेपाली काँग्रेस धरानका पूर्व नगर सचिव तथा युवा नेता राजेशमान श्रेष्ठ ले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकाछन् । लामो समय शिक्षण पेसामा आवद्ध श्रेष्ठ किशोर राई नगर सभापति निर्वाचित हुदा सचिवमा निर्वाचित वनेका थिए । पारीवारीक रुपमा नै कांग्रेस पृष्ठभूमिका श्रेष्ठ नेवार समुदायमा निकै लोकप्रिय रहेकाछन् । श्रेष्ठले वुधवार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा गरेका थिए भने सोही दिन उनी राष्ट्रिय स्वतन्त्र पार्टीको धरान नगर संयोजक वनेका थिए । काँग्रेसमा सबै भन्दा धेरै पीडित आफू भएको बताउँदै रा काँग्रेसले कहिल्यै कुनै अवसर नदिएर पाखा लगाउने का
छाल खवर धरान,२८ वैशाखः नेपाल पत्रकार महासंघ सुनसरीले धरान नगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेस माथि धाक र धम्की दिने कार्य नरोकिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । मेयर साम्पाङको कारणले पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय सरकार प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको पनि महासंघले ठहर गर्दे आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । महासंघ अध्यक्ष जनकऋषि राई र सचिव ध्रुव ढकालले जारी विज्ञप्तीमा बैशाख २८ गते प्रेस विज्ञप्ती जारी गर्ने, बैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, बैशाख ३० गते सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन
छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज रार्य ( हर्क साम्पाङ)ले धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । तीन दिन अघि नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण पत्रको लिखित जवाफ दिदै उनले यस्तो बताएका हुन् । मेयर साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएको भन्दै पत्रकार महासंघ सुनसरीले प्रेस स्वतन्त्रताको सम्मान गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । तीन दिनको अल्टिमेटमसहित बुझाएको ध्यानाकर्षण पत्रको मेयर साम्पाङले आजै जवाफ दिएका हुन् । पत्रकार महासंघले नगरप्र
छाल खवर धरान,१९ वैशाखः धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राईलाई धरानका राजनीतिक दलहरुले प्रेसमाथि अमर्यादित र अपमानजनक व्यवहार नगर्न आग्रह गरेकाछन् । नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज ), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु र नेकपा (एस) का अध्यक्ष रेवतीरमण राईले संयुक्त विज्ञप्ती जारी गर्दै त्यस्तो आग्रह गरेका हुन । विज्ञप्तिमा जुन संविधान र विधिमा टेकेर साम्पाङ धरानका मेयर भएका हुन्, उनले त्यसकै विपरीत हुने गरि नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि पटक पटक धावा बोलिरहेको प
छाल खवर धरान,१५ वैशाखः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क राज राईले समाचार संकलनमा पुुगेका संचारकमीलाई दिएको अभिव्यक्ति प्रति पत्रकार जन्य संगठनहरुले विरोध जनाएकाछन् । नेपाल पत्रकार महासंघ सुनसरीका सचिव धुु्रव ढकालले शुक्रवार विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई दिएको अभिव्यक्तिप्रति सुनसरी शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाछन् । नगर प्रमुख हर्कराज राईसंग प्रश्न गर्ने क्रममा पूर्वाग्रही ढंगले तपाईं कुन पार्टीको पत्रकार भनेर धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic