राजनीति

    Showing २०१-२१० of ६०५ items.
  • पत्रकारीता तालिम पाउदा गाउका युवाहरु हर्षित

    धरान,१३ असोजः गाउमै पहिलो पटक तालिम पाउदा इमरान अन्सारी निकै खुशी देखिन्थे । उनले पहिलो पटक तालिम लिएका हुन् । उनका लागि यो तालिम सिक्ने सुनौलो अवसर समेत मिलेको थियो । प्रेस सेन्टर नेपाल सुनसरीले गाउमै तीन दिवसीय आधारभूत पत्रकारीता तालिमको आयोजना गरेपछि उनीहरुले तालिम लिने अवसर पाएका हुन् । इमरान मात्र हैन सो तािलमबाट व्रम्हदेव दास समेत खुशी छन् उनी पनि सो तािलममा सहभागी भएकाछन् । सेन्टरले हरीनगर १ स्थित वालकृष्ण माविमा तालिमको आयोजना गरेको थियो । तालिममा हरीनगर गाउपालिकाका विभिन्न वडाका युवा युवति गरी ३९ जना सहभागी रहेका थिए । सो कार्यक्रममा युवा पत्रकार जयकृष्ण यादवले तालिममा दिएका थिए

    • प्रकाशित मितिः असोज १३, २०७९
    • ३,५५९ पटक पढिएको
    • छाल खबर
  • अध्यक्ष नेपालद्धारा संविधान दिवसमा शुभकामना व्यक्त

    छाल खवर धरान,३ असोज ः नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक शुभकामना वक्तव्य जारी गर्दै नेपाली जनतालाई शुभकामना दिनुभएको हो । लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाउँदै छौं उहाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ४,९८० पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर इनरुवाको अध्यक्षमा बानो

    छाल खवर धरान,३ असोजः प्रेस सेन्टर नेपाल इनरुवा नगर अध्यक्षमा आफिया बानो चयन भएकीछिन् ।शनिबार सम्पन्न दोश्रो सम्मेलनबाट सर्बसम्मत रुपमा उनी अध्यक्ष चयन भएकी हुन् । समितिको उपाध्यक्ष,सचिव, सह–सचिव,कोषाध्यक्षमा क्रमस जिज्ञासा मोते, निष परियार, सुमरिन पौडेल र काजल यादब चयन भएका छन। त्यसैगरी कार्यसमितिको सदस्यहरुमा कन्चन यादब, खुश्बु साह, दिपक मण्डल, बिबेक मण्डल, प्रकास यादब,इम्तियाज अन्सारी,स्नेहा मण्डल, सोनिका श्रेष्ठ रहेका छन। त्यस्तै अन्य सदस्यहरुमा नमृता माझि, निरज कुमार यादब, साजिद अन्सारी, सहजाद आलम, सन्तोष मण्डल र सम्सेर अन्सारी रहेका छन। नव निर्वाचित कार्यसमिका पदाधिकारी तथा सदस्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • २,३३७ पटक पढिएको
    • छाल खबर
  • हर्क साम्पाङ समूहको स्वतन्त्र उम्मेद्वारी घोषणा

    छाल खवर धरान,३ असोज ः स्वतन्त्रबाट धरानको नगर प्रमुख निर्वाचित वनेका हर्क साम्पाङ समूहले मंसिर ४ को निर्वाचनमा आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको छ । सो समूहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेन नं १ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको हो । धरान १६ स्थित गणेशमान चोकमा आयोजित घोषणा सभाबाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको थियो । घोषित कार्यक्रम अनुसार प्रतिनिधिसभामा तर्क बहादुर मगर रहेकाछन् भने (क) बाट समिर तामाङ र (ख)बाट हेमचन्द्र राईले उम्मेद्वारी घोषणा गरेका थिए । उम्मेद्वार घोषण सभामा उनीहरुले सामुहिक रुपमा भ्रष्टचार न

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ४,८५२ पटक पढिएको
    • छाल खबर
  • सभामुख प्रदिप भण्डारीद्धारा पाच आयोजनाको उद्घाटन

    छाल खवर धरान,१ असोजः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले धरान उपमहानगरपालिकाका दुइ वडाको योजनाको उद्घाटन गरेकाछन् । भण्डारीले धरान– ४ र ५ गरी सडक र झोलुङ्गे पुल गरी ५ वटा योजनाको एकदैदिन उद्घाटन गरेका थिए । सभामुखले वाड न १५ र ४ जोड्ने सेउतिखोलामा निर्माण गरीएको पक्किपुल, वडा नं. ४ न को खैरेनीटार स्थित पक्कीसडक, वडा. न. ४ बसन्तटार र पत्रङ्बारी जोड्ने झोलुङेपुल, वडा नं ५ को बरगाछिको पक्की सडक र वडा नं. ५ स्थितमुना क्लबको भवन उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा ४ न वडा अध्यक्ष धनबहादुर राई र ५ नं. वडाध्यक्ष मनप्रसाद लिम्बु, नेकपा एमाले धरान नगर ईन्चार्ज नारायण सुवेदी,

    • प्रकाशित मितिः असोज १, २०७९
    • ८६९ पटक पढिएको
    • छाल खबर
  • प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न

    छाल खवर धरान,३१ असोज ः प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा शुक्रवार बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमाको लागि सै

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • १३१ पटक पढिएको
    • छाल खबर
  • सुकुम्बासी नेता कार्कीको उम्मेद्वारी घोषणा

    छाल खवर धरान,३१ भदौं ः आफ्नो क्षेत्रको समस्याका विषयमा नीति निर्माणमा दलहरुले चासो नदिएको भन्दै सुकुम्वासी संगठनले नीति निर्माणमा तहमा आफ्नो प्रतिनिधि आफै चयन गर्ने भएकाछन् । विगतका निर्वाचित भएका जनप्रतिनिधिहरुले सुकुम्वासीको कुरा नीतिगत रुपमा समावेश नगरेको भन्दै आफ्नै प्रतिनिधि चयन गर्ने भएका हुन् । मंसिर ४ गते हुने संघीय निर्वाचनमा सुकुम्वासीहरुको छाता संगठन नेपाल वसोवास वस्ति संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले प्रतिनिधि सभाको लागि स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन् । जनतामा दलहरु प्रति अविश्वास वढदै गएको कारण गत स्थानीय तह निर्वाचनमा धरानमा स्वतन्त्रले मेयर जितेक

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • ५,४९० पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नं १ (क) मा युवराज शंकर समानुपातिकमा एकल उम्मेद्वार सिफारीस

    छाल खवर धरान,२० भदौः आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ (क) तर्फबाट युवराज शंकरको नाम दलित समुदायबाट एकल रुपमा सिफारीस भएको छ । युवा पुस्तामा परिचित र लोकप्रिय रहेका उनलाई पार्टीले दलित समुदायबाट एकल उम्मेद्वारको रुपमा सिफारीस गरेको हो । एकल नाम सिफारिस हुनुलाई राजनितिबृतमा अर्थपूर्ण रूपमा लिइन्छ। स्वच्छ छविका शंकर यस अघि नेपाली काङ्ग्रेस धरान उपमहानगर कार्यसमिति सचिवको जिम्मेवारी कुसलता पूर्वक निर्वाह गरि धरानमा उपनिर्वाचनबाट नेपाली काङ्ग्रेसको तर्फबाट पहिलो पटक मेयर जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका उनी पार्टीको १४ औं महा

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ६,९०२ पटक पढिएको
    • छाल खबर
  • उदयपुर १ बाट अशोक राई र गणेश राईको नाम सिफारीस

    छाल खवर धरान,२३ भदौं ः उदयपुर १ (क) बाट जनता समाजवादी पार्टी (जसपा)ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारीस गरेको छ । बुधबार जिल्ला अध्यक्ष केशव मगरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरुको नाम सिफारीस गरेको हो । पार्टीले दिएको जानकारी अनुसार उदयपुर जिल्ला क्षेत्र नंं १ (कं) मा नेता गणेश पुमा राईको एकल नाम सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता अशोक राईको नाम सिफारिस भएको छ भने गोपाल राई र कौशिला राईको नाम पनि सिफारिस भएको नेता गोपाल राईले बताए । समानुपातिकतर्पm उर्मिला राई, बाबुराम राई, सुरेन्द्र राई, मणिकुमार राई, भुपेन्द्र

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ३,०९३ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर धरानद्वारा भाषणकला र नेतृत्व बिकास तालिम

    छाल खवर धरान,२३ भदौं ः प्रेस सेन्टर नेपाल धरान उप–महानगर समितिीले धरानमा २ दिवसिय भाषणकला तथा नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ । धरान–१९ स्थित किरातेश्वर मा.बि.को सभा हलमा भएको तालिममा कृति टेलिभिजनका कार्यक्रम निर्देसक मोहन श्रेष्ठ र सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीले प्रशिक्षण दिएका थिए । सहभागिहरुलाई पहिलो दिन प्रस्तुतिकरण कसरी गर्ने, दर्सक वा मासको ध्यानाकर्षण गराएर कसरी बोल्ने, जीवनमा कसरी सफल हुने, आफ्नो क्षमताको बिकास कसरी गर्ने आदिबारे प्रशिक्षण दिइएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। त्यस्तै दोश्रो दिन सार्बजनिक भाषणकला के हो, भाषण कति प्रकारका हुन्छन, नेतृत्व

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • १,८०९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic