राजनीति

    Showing ४२१-४३० of ६३१ items.
  • नौलो बस्ती जोगाउन किशोर राईको सहयोग

    छाल खवर धरान,२५असार ः नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरानका पूर्व नगर सभापति,समाजसेवि किशोर राईले वस्ति संरक्षणका लागि तारजाली प्रदान गरेकाछन् राईले शनिवार धरान–१६ स्थित नौलो बस्तीमा पुगेर खोला कटान नियन्त्रणका लागि तारजाली दिएका हुन् । राईले बस्तीमै पुगेर स्थानीयलाई ३६ थान तारजालीर त्यसमा ढुंगा भर्नका लागि नगद १० हजार नगद समेत प्रदान गरेका थिए । तारजाली पाए पश्चात स्थानीय उत्तम कार्कीले किशोर राईलाई धन्यवाद दिदै वस्ति संरक्षणमा केही मात्रामा भएपनि टेवा पुगेको वताए । धरानका खोला स्थायी रुपमा तटबन्धन गरेर बस्ती सुरक्षित गर्नुपर्ने राईले जोडदिएकाछन् । राईले आफुले सकेको सहयोग धर

    • प्रकाशित मितिः असार २६, २०७८
    • ७,९३७ पटक पढिएको
    • छाल खबर
  • किराती र तिवारीले के पाए नयाँ पार्टी ?

    छाल खवर काठमाडौं ,२५असार ःगोपाल किराती र सन्ध्या तिवारीले पार्टीको नाम परिवर्तन गरेकाछन् । सर्वोच्च अदालतले नेकपाका रुपमा एक भएको पूर्वमाओवादी र पूर्वएमालेलाई पूर्ववत रुपमा फर्काइदिएपछि उक्त नाममा दल दर्ता गरेका गोपाल किराती र सन्ध्या तिवारीले आफ्नो पार्टीको नाम फेरेका हुन् । निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र दलका रुपमा दर्ता गरेका किरातीको नयाँ पार्टीको नाम एकीकृत नेपाल कम्युष्टि पार्टी र नेकपा एमाले भनेर दल दर्ता गरेकी तिवारीले पार्टीको नाम जनता जनवादी पार्टी (जजपा) राखेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै माओवादी र एमाले ब्युँताइदिएपछि किराती र तिवारी

    • प्रकाशित मितिः असार २५, २०७८
    • १,७९९ पटक पढिएको
    • छाल खबर
  • एमालेको कार्यदल सहमति उन्मुख, भोलिसम्म टुंगोमा पुग्ने दाबी

    छाल खवर काठमाडौं,२३ असार ः केही समय अघि देखि नेकपा एमालेमा रहेको आन्तरीक विवाद सहमति नजिक पुगेको वताईको छ । विवाद समाधानका लागि गठित कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको बताईको हो । कार्यदलका सदस्य गोकर्ण विष्टले भोलिसम्म सहमति टुंगोमा पुग्ने बताएकाछन् । विवाद समाधानका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु लगातार तीन दिनदेखि बैठक बसिरहेकाछन् । पार्टीमा देखिएको आन्तरीक विवादलाई समाधान गर्नको लागि दुवैपक्षका कार्यकर्ताहरुले दबाव दिदै आएकाछन् । सहमति हुन लागेको विषयले मुलुकभरका नेता कार्यकर्ताहरु उत्साहित वनेकाछन् ।जस्तोसुकै त्याग गर्नुपरेपनि पार्ट

    • प्रकाशित मितिः असार २३, २०७८
    • २,२०४ पटक पढिएको
    • छाल खबर
  • जसपा दुइचिरा को कता (नामावलीसहित)

    काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी औपचारिक रुपमै फुट्ने भएको छ । अलग अलग जाने मार्ग खोलिदिन भन्दै आज दुवै पक्ष निर्वाचन आयोगमा पुगे । योसँगै जसपाको औपचारिक विभाजन आयोगबाट हुने सम्भावना बढेको छ । जसपा विभाजन भएपछि आधिकारिक पार्टी र चिन्ह कस्को हुने टुंगो लाग्न भने कठिन छ । जसपामा निर्वाचन आयोगमा भएका कार्यकारिणी समितिको नामावलीमा बहुमत उपेन्द्र यादव पक्षधर छन् । महन्थ ठाकुर कार्यकारिणी समितिमा अल्पमतमा छन् । तर, उनले फेरि आफ्नो पक्षमा बहुमत बनाउन कार्यकारिणी समिति सदस्य थपेर अद्यावधिक बनाउन आयोगमा नाम पठाएका छन् । उपेन्द्र यादवको पक्षमा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, नेताहर

    • प्रकाशित मितिः असार २२, २०७८
    • ३,६३६ पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते फैसला आउने

    छाल खवर काठमाडौं,२१ असार ःप्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला गर्ने भएको हो। उक्त मुद्दाको सुनुवाइ सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गतेसम्मलाई मुद्दा हेर्दाहेर्दैमा राखिएको जानकारी गराएका हुन्। जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनको विरुद्ध विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले सर्वोच्चमा विघटन असंव

    • प्रकाशित मितिः असार २१, २०७८
    • ३,२०२ पटक पढिएको
    • छाल खबर
  • मध्यरातमा माधव नेपाललाई ओलीको फोन के भयो कुरा ?

    छाल खवर काठमाडौं,धरान,१७ असार ःनेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा वरिष्ठ नेता माधव कुमार नेपाललाई फोन गरेकाछन् । विहिबार साँझ ओली र नेपालवीच १५ मिनेट टेलिफोन वार्ता भएको छ । स्रोतका अनुसार शुक्रबारका लागि अध्यक्ष ओलीले बोलाएको बैठकमा माधव नेपाल समुहले सहभागि नहुने निर्णय गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् । ओलीले नेपाललाई फोन गरेर बैठकमा सहभागि हुन आग्रह गरेको स्रोतले बताएको छ तर नेपालले भोलिको बैठकमा सहभागि नहुने अडान लिएका थिए । यद्यपी नेपालले ओलीलाई दुईजना भेटेर कुरा गर्ने र कार्यदल बनाएर विवाद समाधानको खोजी गर्ने प्रस्ताव राखेका छन् । त्यसपछि मात्रै थप

    • प्रकाशित मितिः असार १८, २०७८
    • ४२१ पटक पढिएको
    • छाल खबर
  • वैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय

    छाल खवर काठमाडौं, १७ असार ःनेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ। आज बुद्धनगरको क्वालिटी बैक्वेटमा बसेको बैठकले भोलि (शुक्रबार) को लागि बोलाईएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । हिजो बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले भोलिको लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । हिजोको बैठकले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र भोलिको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक हुने बताईएको थियो । ठोस राजनीतिक सहमति नभएकोले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निश्कर्ष निकालेको नेपाल समूहका नेता

    • प्रकाशित मितिः असार १७, २०७८
    • ५६८ पटक पढिएको
    • छाल खबर
  • एमाले दोश्रो तहका नेता छलफलमा,सहमति जुटने विश्वास

    छाल खवर काठमाडौं,१७ असार ःपार्टी एकताको कुरालाई टुङ्गाउने भन्दै नेकपा (एमाले) का दोश्रो तहका नेता पुनः छलफलमा जुटेका छन् । ललितपुरको कुपण्डोल हाईटमा अवस्थित होटल समिटमा जारी छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समुहका दोश्रो तहका नेता सहभागी छन् । श्रोतका अनुसार अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ्ग र लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ,विष्णु रिमाल र नेता नेपालको तर्फबाट भीम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी छन् । गएराती करिब ९ बजेसम्म बसेर सहमति खोज्ने प्रयास भएपनि सार्थक निष्कर्ष निस्कन सकेको थिएन । श्रोतका

    • प्रकाशित मितिः असार १७, २०७८
    • १२,९३१ पटक पढिएको
    • छाल खबर
  • मदिरा सेवनको घटनाको सत्य तत्य वाहिर ल्याउन नौ दलीय संयन्त्रको माग

    छाल खवर धरान,१६ असार ःधरान स्थित दलीय संयन्त्रले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार भएको घटनाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको छ । ९ दलीय संयन्त्रले वुधवार संयुक्त रुपमा विज्ञप्ति जारी वार्तास्थल छाडी जानुपर्ने अवस्थाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०७८ असार १५ गतेका दिन आन्दोलनरत चिकित्सक तथा कर्मचारी र संस्थाको पदाधिकारीहरु बीच भएको बार्तामा आन्दोलनरत पक्षहरुले प्रतिष्ठानका उपकुलपति मादक पदार्थ सेवन गरी आएको भन्दै वार्ता स्थल छाडेर हिडेका थिए । बार्तामा मादक पदार्थ सेवन गरी आएको भनि पदाधिकारीहरु प््रति लगाएको आरो

    • प्रकाशित मितिः असार १६, २०७८
    • ११,४०४ पटक पढिएको
    • छाल खबर
  • सहमतिका लागि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने नेपालको अडान

    छाल खवर काठमाडौं, १४ असारः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने अडान लिएकाछन् । ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नदिएसम्म जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि नेपालले नमान्ने अडान लिएका हुन् । नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने अडानमा अडिएका छन् । यसअघि शनिबार पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए । नेपालले ओलीलाई प्रध

    • प्रकाशित मितिः असार १४, २०७८
    • ८,३८७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic