राजनीति

    Showing ४४१-४५० of ६०५ items.
  • महासंघ अध्यक्षमा पोख्रेल प्यानल विजयी

    छाल खवर धरान,२९ चैत ः नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त प्यानलको उम्मेद्वार विपुल पोख्रेल विजयी भएकाछन् । नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको गठवन्धनबाट उम्मेद्वार वनेका पोख्रेल विजयी वनेका हुन् । प्रेस युनियन समर्थक अध्यक्ष पोख्रेल सहित कार्यसमितिमा प्यानल नै निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । पोख्रेलले प्रधानमन्त्री केपी ओली समर्थक पत्रकार संगठन प्रेस चौतारी नेपालबाट उम्मेदवार बनेकी निर्मला शर्मालाई भारी मतको अन्तरले पराजित गरेका हुन । निर्वाचन मण्डलका अनुसार पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत पाइन् । पोख्रेल यसअघिको पत्रकार महासंघको कार्यसमित

    • प्रकाशित मितिः चैत २९, २०७७
    • २,६५८ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषि राई निर्वाचित

    छाल खवर धरान,२७ चैत ः नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनक ऋषि राई विजयी वनेकाछन् । उनले उनका निकटतम प्रतिद्धन्द्धी सन्तोष काफ्लेलाई पराजित गरी उनी अध्यक्ष वनेका हुन् । राई प्रेस युनियन,प्रेस चौतारी, प्रेस सेन्टरको गठवन्धनबाट साझ उम्मेदवार वनेका थिए । सुनसरीमा संविधान, लोकतन्त्र र अग्रगमन पक्षधर श्रमजीवी पक्षधर पत्रकारहरुको साझा प्यानल विजयी बनेको हो । अध्यक्ष पदका प्रत्याशी प्रेस चौतारी नेपाल (ओलीनिकट समूह) का सन्तोष काफ्लेले ६५ मत ल्याएका छन् । उनलाई प्रेस मञ्चको समेत ‘समर्थन रहेको थियो । अध्यक्ष पदमै प्रेस युनियनबाट बागी उम्मेदवार बनेका सचिन पोख्रेलले ४५ मत ल्याए भने

    • प्रकाशित मितिः चैत २७, २०७७
    • २,९१६ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा एक अध्यक्ष पदका लागि चार जनाको उम्मेद्वारी

    छाल खवर धरान,२३ चैत ः नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनमा एक अध्यक्ष पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरएकाछन् । नेपाल पत्रकार महासंघको आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि सुनसरी जिल्लामा पत्रकारहरुले मनोनयन दर्ता गराएका हुन् । प्रेस,सेन्टर,प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट जनक ऋषि राईले अध्यक्षमा दताए जनकऋषि राई गराएकाछन् भने सन्तोष काफ्ले ओली निकट प्रेस चौतारी,प्रेस मञ्च लगायतको गठवन्धनबाट उम्मेदवारी दताए गराएकाछन् । सुविद गुरागाई र सचिन पोख्रेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकाछन् । उनीहरु दुवैजना युनियन समर्थक हुन ।यस्तै, राई प्यानलबाट युनियनका गणेश नि

    • प्रकाशित मितिः चैत २३, २०७७
    • ४६२ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा एमालेको पुर्ण बैठक एवं शपथ ग्रहण सम्पन्न

     छाल खवर धरान,२० चैत ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सुनसरीमा जिल्ला कमिटी पुर्नगठन भएको छ ।पुर्नगठित कमिटीमा रमेश वस्नेत अध्यक्ष,नन्दकुमार वस्नेत उपाध्यक्ष रहेकाछन्  कमिटीको सचिव र उपसचिवमा क्रमस शत्रुधन यादब र लोकेश निरौला रहेकाछन् । र्वैठकले १९९ सदस्यीय कमिटी गठन गरेको छ । सर्वोच्चको फैसला अनुसार २०७५ जेठ २ गते अघिको अध्यक्ष रमेश बस्नेत र उपाध्यक्ष नन्द कुमार बस्नेत रहेका थिए । बैठकले ३ महिने संगठन निर्माण र सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको उपसचिव लोकेश निरौलाले जानकारी दिएकाछन् । निरौलाका अनुसार १२ स्थानीय तहमा अभियान संचालन गर्न उत्प्रेरकको टिम निर्माण गरी

    • प्रकाशित मितिः चैत २१, २०७७
    • ५,०४५ पटक पढिएको
    • छाल खबर
  • महासंघ निर्वाचन प्रदेश १ मा ६५ उम्मेद्वार

    छाल खवर धरान,२० चैत ः नेपाल पत्रकार महासङ्घको प्रदेश १ को निर्वाचनमा अध्यक्ष पदका लागि ३ जनाले उम्मेद्वारी दर्ता गराएकाछन् । निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा मोहन काजी, लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा प्रेस युनियन र प्रेस सेण्टरको गठनबन्धनबाट युनियनका घिमिरेले उम्मेदवारी दिएका हुन् । एक जना खुल्ला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहितकुमार राई र लवदेव ढुङ्गानाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एकज

    • प्रकाशित मितिः चैत २०, २०७७
    • २,०८७ पटक पढिएको
    • छाल खबर
  • यस्तो छ प्रचण्डले सर्वोच्चमा चढाएको पुनरावलोकनको निवेदन (पूर्णपाठसहित)

    काठमाडौं ,१७ चैत ःनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले मंगलबार सर्वोच्च अदालतमा नेकपा विवाद बारेको पुनरावलोकनको निवेदन दिएका छन् । नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँझने फैसला गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै प्रचण्ड पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुगेका हुन् । पुनरावलोकनका लागि अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि क

    • प्रकाशित मितिः चैत १७, २०७७
    • १३९ पटक पढिएको
    • छाल खबर
  • नेपाल समूहद्धारा प्रदेश १ को मुख्यमन्त्री विरुद्धको अविस्वासको प्रस्ताव फिर्ता

    छाल खवर धरान,१७ चैत ः प्रदेश नं. १ का मुख्यमन्त्री विरुद्धको अविस्वासको प्रस्ताव मंगलवार फिर्ता भएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री शेरधन राई विरुद्ध पेस गरेको अविस्वास प्रस्ताव मंगलवार(आज) फिर्ता भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)वीच एकिकरण भई वनेको नेकपालाई सर्वोच्च अदालतले अलग हुने फैसला गरेको थियो । फैसलापछि नेकपा एमालेका संसदहरुले मंगलवार अविस्वासको प्रस्ताव फिर्ता दिएका हुन् । मुख्यमन्त्री राई विरुद्ध तत्कालिन अर्थमन्त्री इन्द्र आङ्वोको सकृयतामा ३७ जना संसदहरुले अविस्वासको प्रस्ताव संसद सचिवालयमा पेस ग

    • प्रकाशित मितिः चैत १७, २०७७
    • ३,६७५ पटक पढिएको
    • छाल खबर
  • नेपाल र रावललाई साधारण सदस्यबाट निलम्बन

    छाल खवर काठमाडौं, १६ चैत नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल कारवाहीमा परेका छन्। उनीहरूलाई आज पार्टीले ६ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो। यही चैत ८ गते पार्टीले मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि कारवाही गर्नु परेको एमालेले नेपाल र रावललाई पठाएको पत्रमा उल्लेख छ। ६ महिनाको निलम्बन सच्चिनका लागि भएको एमालेले जनाएको छ। “सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ,” पार्टीले नेता नेपाललाई पठाएको पत्रमा उल्लेख छ

    • प्रकाशित मितिः चैत १६, २०७७
    • ३,८०८ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासंघको उम्मेदवारी दर्ता

    छाल खवर काठमाडौं ,१५ चैत ः नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत संगठनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ३,४४५ पटक पढिएको
    • छाल खबर
  • नेकपा एमालेको धरान नगर कमिटी विस्तार एवम् शपथ ग्रहण

    धरान,१४ चैत ः नेकपा एमाले केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्र्मेराज निरौलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मिलाएर लानुपर्नेमा जोड दिएकाछन् । सर्वोच्च अदालतको फैसला पछिको नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारीत वैठक तथा शपथ ग्रहण कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै निरौलाले सो कुरा वताएका हुन्। निरौलाले अदालतको फैसलाले साविकका पार्टीहरु व्युताइदिएकोले पार्टी अध्यक्षले सवैलाई मिलाएर जाने अपेक्षा गरेता पनि अध्यक्ष ओली भने इगो लिएर अघि वढकोले पार्टीमा समस्या आएको वताए । उनले ओली नसच्चिए थप जटिलता वढदै जाने वताउदै र त्यसले मुलुक र नेपाली जनतालाई नै ठूलो घात हुने चेतावनि

    • प्रकाशित मितिः चैत १४, २०७७
    • ६,२२५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic