राजनीति

    Showing ५७१-५८० of ६३१ items.
  • देशव्यापाी आन्दोलन गर्ने जनजाति संघको चेतावनि

    छाल खवर धरान,६ असोज ः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्न कुलमान घिसिङलाई नियुक्ति नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनि नेपाली कांग्रेसको जातीय संगठन नेपाल आदिवासी जनजाति संघले दिएको छ । संघका प्रदेश १ संयोजक नन्दराज राईले मंगलवार सुनसरीको धरानमा आयोजित विरोध सभामा वोल्दै सो चेतावनि दिएका हुन् । सरकारले कुलमान घिसिङलाई पुर्न कार्यकारी निर्देशक वनाउने आफ्नो मागलाई वेवास्ताा गरे देशभर आन्दोलन चर्काउने चेतावनि दिदै त्यसबाट पर्ने क्षतिको जिम्मेवारी स्वयम सरकारले लिनु पर्ने उल्लेख गरेकाछन् । मुलुकमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको अवस्थाबाट चौविसै घण्टा विजुली आउने वर्तमा

    • प्रकाशित मितिः असोज ६, २०७७
    • १०,१०६ पटक पढिएको
    • छाल खबर
  • वामदेव गौतम विरुद्ध सर्वोच्चमा रिट दर्ता

    छाल खवर धरान,५ असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्यको पद खारेजीको लागि सवोच्च अदालतमा उजुरी परेको छ । बर्दियाबाट प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरीएको थियो । गौतमको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले आइतबार पेश गरेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले सोमबार दर्ता गरेको हो। अधिवक्ता त्रिपाठीका अनुसार निवेदनमा गौतमलाई सिफारिस गर्ने निर्णय बदर गर्न, उनलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउन माग गरिएको छ । प्रारम्भिक सुनुवाइका लागि ब

    • प्रकाशित मितिः असोज ५, २०७७
    • २,१०५ पटक पढिएको
    • छाल खबर
  • संविधान दिवसको अवसरमा सभामुख भण्डारी द्धारा शुभकामना व्यक्त

    छाल खवर धरान,३ असोज ः प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाले शनिवार एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गर्नु भएको हो । जननिर्वाचित प्रतिनिधीहरुद्धारा संविधान सभाबाट देशको मूल कानून निर्माण गर्ने सात दशक लामो नेपाली जनताको जनआकांक्षाले २०७२ आश्विन ३ गते पुर्णता पाएका हो उहाले उल्लेख गर्नु भएको छ । संविधान दिवसका अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट लोकतन्त्र, मानवाधिकार, दिगो शान्तिको स्थापना गर्दै सुशासन, समृद्धि तथा विकासको आकांक्षालाई पुरा गर्ने आम नेपाली जनचाहनालाई साकार पार्न विभिन्न कालखण्डम

    • प्रकाशित मितिः असोज ३, २०७७
    • ११,७४१ पटक पढिएको
    • छाल खबर
  • प्रदेशसभा भवन सिलान्यास

    छाल खवर धरान,१ असोज ः मोरङको विराटनगरमा प्रदेश १ को प्रदेश सभा भवनको एक कार्यक्रमका विच शिलान्याश भएको छ । प्रदेश सभा गठन भएको अढाई वर्षपछि बिहीबार प्रदेश राजधानी विराटनगरमा प्रदेश १ को प्रदेशसभा भवनको सिलान्यास गरिएको हो । जिल्ला समन्वय समिति मोरङको भवनबाट प्रदेशसभा सञ्चालन हुदै आएको छ । स्थायी राजधानी अन्यत्र सार्ने विषयमा चर्चा चलेपनि रभवन सिलान्यास भएर निर्माणको काम सुरु हुने भएपछि विराटनगरबाट प्रदेशसभा सर्ने सम्भावना करिव अन्त्य भएको छ । प्रदेश सभाको भवन हाल सञ्चालन भएको समितिकै क्षेत्रमा निर्माण हुने भएको छ । प्रदेशको राजधानी घोषणाका लागि धरान,धनकुटा,इटहरी,इनरुवा गोठगाउ लगायतका क्षेत

    • प्रकाशित मितिः असोज १, २०७७
    • २,४७८ पटक पढिएको
    • छाल खबर
  • आजबाट सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा

    छाल खवर धरान,१ असोज ः लकडाउका कारण विगत ६ महिना देखि वन्द रहेको सार्वजनिक यातायात आज (विहिवार)बाट मुलुकभर सञ्चालनमा आएको छ । सोमवारको मन्त्री परिषद वैठकले असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसंगै सार्वजनिक यातायात सञ्चालनमा आएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै प्रकारका सार्वजनिक यातायात असोज १ गते देखि खुला गर्ने निर्णय गरेसँगै लामो, मध्यम तथा छोटो दूरीका सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् । असोज १ गते विश्वकर्मा पुजा समेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्

    • प्रकाशित मितिः असोज १, २०७७
    • ८५५ पटक पढिएको
    • छाल खबर
  • नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई प्रतिबन्ध

    छाल खवर धरान,३० भदौ ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घ संस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउन्डेसन, अध्ययन केन्द्रजस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो। नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घ संस्थामध्ये अधिकतरले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन–५ मा रोक लगाउने निर्देशन दिएको हो। केन्द्रमा भने कुनै रोक लगाइएको छैन। पुष्प

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • २,२७६ पटक पढिएको
    • छाल खबर
  • कुलमान नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकमै लगिएन

    छाल खवर धरान,३० भदौ ःसर्वाधिक चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.लाई पुर्न दोहोर्याउने चर्चा देशभर चलिरहदा सोमवार वसेको मन्त्री परिषद वैठकले भने प्रस्ताव नै पेस गरेन् । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्यि सभामा पठाउनको लागि निर्णय गर्ने र कुलमानलाई पुर्न कार्यकारी निर्देशकमा नियुक्ति गर्ने अपेक्षा आम नेपालीले गरेका थिए । सोमवारको मन्त्रीपरिषद वैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै गएन। भदौ २८ गते कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि प्राधिकरणको प्रवन्ध निर्देशक पद खाली छ।बैठकले कुलमानलाई नै पुन नियुक्ति गर

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • १,२९८ पटक पढिएको
    • छाल खबर
  • आजको मन्त्री परिषद वैठकमा वामदेव र कुलमानबारे निर्णय हुने

    छाल खवर काठमाडौ,२९ भदौ ः आजको मन्त्री परिषद वैठकबाट सर्वाधिक चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपाल कम्युनिष्ट पार्टीिका उपाध्यक्ष वामदेव गौतमलाई राष्टिय सभामा लैजाने विषयमा निर्णय गर्ने वुझिएको छ । गौतमलाई राष्ट्रिय सभामा लैजाने यस अघि नै नेकपा केन्द्रीय समितिले सिफारी गरीसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीको भनाई रहेको छ । कुलमान घिसि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • १,७१८ पटक पढिएको
    • छाल खबर
  • २० जना युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश

    छाल खवर धरान,२८ भदौ ः धरानमा विभिन्न पार्टीमा रहेका युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेकाछन् । अन्य पार्टी परित्याग गरी २० जना युवाहरु जनता समाजवादी पार्टी प्रवेश गरेको जसपाले जनाएकोछ । शनिवार धरान १५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा चन्द्र सोताङ, जगत घताने, शिव इस्बो, श्यामकुमार श्रेष्ठ, श्री कुमार श्रेष्ठ, बसन्ती श्रेष्ठ, रामप्रसाद राई, हरेन्द्र बिक, दिलकुमार लिवाङ, गंगा चेम्जोङ, पृथ्वी चेम्जोङ, अशोकचन्द्र राई, बिस्ना लिम्बु, बिनोद राई, तेज इस्बो, रुपेश इस्वो, सोममाया लिम्बू,

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • ९२६ पटक पढिएको
    • छाल खबर
  • क्वारेण्टाईनबाट एक स्वास्थ्यकर्मीको डायरी

    सुन्सान रातमा झ्यालबाट पर्दा उठाएर यसो चिहाएर हेर्छु । अगाढी उभिएका अग्ला अग्ला घर अनि ति घरका अँध्यारो कोठाले मलाइ प्रायः तर्साउछ । सुनसान छ, चकमन्न लाग्छ यी सबै भुतघर हुन । अग्ला घरहरु अध्याँरोमा भूतमहल झैं ठडिएका छन । उज्याँलो कहि कतै देखिदैन । लाग्छ जीवनको कुनै उपस्थीति नै छैन । अरुबेला राति पनि चहल पहल झिलिमिली हुने यो क्षेत्र अहिले कालो अध्याँरो छ । मानौ यहाँ साझ सधैं यसरी नै चुक झैं पोखिन गरेको थियो । आश्चार्य लाग्छ, ती मानिस कहाँ लुके होलान । कहाँ बसेका होलान भोको पेट छट्पटाउदै ती होटेलहरुमा काम गर्ने मजदुरहरु । कहाँ कता बसेर घोत्लिदै होलान ब्यबसायी जस्ले बैकको ब्याज तिर्न नसकेर घाटा ब

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • २,८७४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic