स्वास्थ्य

    Showing २१-३० of १६८ items.
  • कांग्रेसको स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान शुरु

    छाल खवर धरान,२९ पुषःधरानः नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आफु अन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान शुरु गरेको हो । “स्वस्थ्य नागरिक समुन्नत समाज” भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताएकाछन् । उनले नागरिक स्वस्थ्य भयो भने मात्र समृद्धि सम्भव हुने भन्दै समुन्नत समाज निर्माण गर्न नागरिकलाई स्वस्थ्य बनाउन जरुरी रहेको भन्दै नि

    • प्रकाशित मितिः पुस २८, २०८०
    • ९३० पटक पढिएको
    • छाल खबर
  • भारतीय पेन्सन वितरण कार्यालय धरानद्धारा ३ सय ४ पिन्ट रगत सङकलन

    छाल खवर धरान,२१ पुुषः भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरान लक्ष्य भन्दा वढी रगत संकलन गर्न सफल वनेको छ । शनिवार आयोजना गरेको तेस्रो रक्तदान कार्यक्रममा ३ सय ४ पिन्ट रगत सङ्कलन गर्दै लक्ष्य भन्दा भन्दा वढी संकलन गर्न सफल वनेको हो । कार्यालयले यस वर्ष ३ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको थियो । सोही अवसरमा बिराट मेडिकल कलेज शिक्षण अस्पतालको संयोजकत्वमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको स्वास्थ्य शिविर पनि आयोजना गरीएको थियो । आयोजकका अनुुसार शिविरमा १ सय ९२ महिलाहरुले स्वास्थ्य परिक्षण गरएका थिए । धरानका प्रभारी अधिकारी मेंजर भरत कनोजियाले रक्तदान कार्यक्रम विगत वर्षहरुमा

    • प्रकाशित मितिः पुस २१, २०८०
    • १,९५० पटक पढिएको
    • छाल खबर
  • भारतीय पेन्सन कार्यालय धरानद्धारा महिलाको पाठेघर, स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर

    छाल खवर धरान,२० पुषः भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले भोली (शनिवार) वृहत् रक्तदान तथा महिलाको पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । भारतीय भूतपूर्व सैनिकहरूका परिवारका लागि कार्यालयले सो कार्यक्रम गर्न लागेको हो । पेन्सन वितरण कार्यालय परिसरमा हुने उक्त रक्तदान तथा स्वास्थ्य परीक्षण शिविरमा धरानका सर्वसाधारण सबैका लागि खुला गरिएको कार्यालयले जनाएको छ। धरान १३ स्थित फुस्रे कार्यालयमा आयोजित सञ्चारकर्मी भेटघाटमा भारतीय पेन्सन कार्यालयका इन्चार्ज सहायक सैन्य अधिकृत मेजर भरत कान्जीयाले उक्त जानकारी दिएका हुन् । उनका अनुसार महिलाको पाठेघ

    • प्रकाशित मितिः पुस २०, २०८०
    • ६९१ पटक पढिएको
    • छाल खबर
  • विश्व एड्स दिवसका अवसरमा भानुचोकमा दिप प्रज्वलन

    छाल खवर धरान,१५ मंसिर ः विश्व एड्स दिवसका अवसरमा लियो क्लव अफ धरान घोपाले भानुचोकमा दिपप्रज्वलन सम्पन्न गरेको छ । क्ललले धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानबाट ¥याली शुरु गरी भानुचोकमा आएर दिप प्रज्वलन गरेको हो । Your browser does not support the video element. वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओम शान्ति रजतले विश्व एडस दिवसका वारेमा जानकारी दिनुभएको थियो । डा रजतले एड्स रोग लाग्ने कारण र यसबाट वच्ने उपायका वारेमा जानकारी दिनुभएको थियो । उहाले एड्स प्राण घातक रोग भएकोले वताउदै रोग लागि सकेपछि उपचार भन्दा पनि रोग लाग्न

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ३९२ पटक पढिएको
    • छाल खबर
  • डा.धनरत्न शाक्यद्वारा मानसिक स्वास्थ्यबारे सचेतना

    छाल खवर धरान,२५ कार्तिकः नसा तथा मनोरोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई मानसिक स्वास्थ्यबारे सचेतना गराउनु भएको छ । मानिसको आनीबानी, बोली, ब्यवहार, भावना, सोच आदिमा देखिएका परिवर्तनहरु मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयमले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने भन्नेबारेमा डा।शाक्यले जानकारी गराउन्ज्भयो।त्यस्तै मानसिक स्वास्थ्य के हो र मानसिक समस्या कसरी उत्पन्न हुन्छ, मानसिक रोगहरुका लक्षणहरु के के हुन र उपचारका कसरी गर्न सकिन्छ भन्नेबारेमा सहभागीहरुलाई प्राध्यापक डा.शाक्यले अन्तरक्रियात्मक ढङ्गले प्रशिक्षण दिनु भएको थियो।

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ६२७ पटक पढिएको
    • छाल खबर
  • मानव अधिकारको रुपमा मानसिक स्वास्थ्य

    प्रा डा धनरत्न शाक्यसबै मानिसहरू आफ्ना अधिकारका कुरा उठाइरहेका छन्स सायद उनीहरूको अधिकारको प्रत्याभूति र भरोसा नभएर होला । अधिकारका लागि आवाजहरु जुन उठेका छन्स सबै आफ्ना आवाज उचित, आवश्यक र उपयुक्त भन्छन् । अरूको आवाज कसरी लिन्छन्, त्यो भन्न गाहारो छ । तर सबैलाई आफ्नो अधिकार भने प्यारो लाग्छ । यस्ता आवाजहरुको कोलाहल र कोकोहोलोमा दबिने भनेको तल्लो, कमजोर, अशक्त र पिछडिएका मानिसहरूको हुनेगर्छ । अहिले नेपालमा बिरामी र चिकित्सक, स्वास्थ्यकर्मीहरु दुवै पीडित छन् । शिक्षक र विद्यार्थी, जनता र सच्चा नेता सबै सबै पिडित र लाचार देखिन्छन् । आफ्नो अधिकार, सुविधाबाट बन्चित छन् । यस बीचमा साँच्चै आवाज विहि

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • १,९६७ पटक पढिएको
    • छाल खबर
  • विविध कार्यक्रम सहित् बायो–इथिक्स दिवस सम्पन्न

    छाल खवर धरान,२८ असोजः ‘भावी पुस्ताको संरक्षण’ भन्ने अवधारणामा विविध कार्यक्रम सहित् सन् २०२३ को बायो–इथिक्स दिवस सम्पन्न भएको छ । वर्तमान मानव जीवन, समाजमा चिकित्सा, शिक्षा, शोध लगायत् यावत् क्रियाकलाप, ब्यवहार, पेशागत धर्म, निर्णय गर्दा पछि आउने पिँढि र जीवनको पनि हित, कल्याणबारे बिचार पु¥याउनुपर्ने आवश्यकतातिर झक्झक्याउँदै यस वर्षको बायोइथिक्स दिवस अक्टोवर १९ को उपलक्ष्यमा सो कार्यक्रम भएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको थियो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर १४ का दि

    • प्रकाशित मितिः असोज २८, २०८०
    • २,६३२ पटक पढिएको
    • छाल खबर
  • ३ नं वडा कार्यालयद्धारा रक्तदान

    छाल खवर धरान,२७ साउन ः धरानमा डेंङ्गु महामारीका कारण रगतको अभाव भएपछि धरान उपमहानगरपालिका ३ वडा कार्यालयले रक्तदान कार्यक्रम संचालन गरेको छ । शनिवार आयोजना गरीएको रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको कार्यक्रम सयोजक तथा वडा सदस्य मिङ्मा भोटे जानकारी दिए । डेङ्गु महामारिले आक्रान्त धरानमा संक्रमितलाई रगत चाहिने हुदा बिपिमा समेत रगत अभाव भएको हुदा बिरामीलाई रगत अभाव हुन नदिन रेड्क्रसको अनुरोधमा रक्तदान कार्यक्रम गरेको सयोजक भोटेले बताए । डेङ्गु रोकथाम र नियन्त्रणका वडा नम्बर ३ ले सशक्त रूपमा डेङगु नियन्त्रण गर्न औसधि धुवाँ र लार्भा नष्ट गर्न सर्च एण्ड डिस्ट्रोईड कार्यक्रम गरेको संयोजक

    • प्रकाशित मितिः साउन २७, २०८०
    • ४,८३७ पटक पढिएको
    • छाल खबर
  • निर्मला बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री

    छाल खवर धरान,२६साउनः जनता समाजवादी पार्टी (जसपा) कि एकमात्र कोशी प्रदेशकी सांसद रहेकी निर्मला लिम्बू पुर्न स्वास्थ्य मन्त्री बनेकी छिन् । लिम्कुलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार पद तथा गोपनीयताको शपथ गराएपछि उनी मन्त्री वनेकी हुन । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन्। यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्य मन

    • प्रकाशित मितिः साउन २६, २०८०
    • ६,५७९ पटक पढिएको
    • छाल खबर
  • डेङ्गो परिक्षण गर्दा ५ सय पचास भन्दा बढी लिए कार्वाही हुने

    छाल खवर धरान,२० साउनः धरानमा महामारीको रुपमा फैलिएको डेंगु रोगको परिक्षणका लागि ५ सय ५० रुपैया भन्दा वढी नलिने ्हमति भएको छ । शनिवार धरान उपमहानगरपालिका र मेडिकल ल्यबोरेटरी एसोसिएसन अफ धरान (मेलान) बिच डेङ्गो परिक्षण गर्दा लिने शुल्कको बिषयमा सहमति भएको हो । छलफलमा डेङ्गो परिक्षणमा अधिकतम ५ सय ५० रुपैयाँ मात्र लिने सहमति भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएकाछन् । छलफलमा बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटा ,स्वास्थ महाशाखा प्रमुख उमेश मेहेता,सुनसरी उद्योग बाणिज्य संघका बाणिज्य सचिब किसन मास्के,नेपाल पत्रकार महासङका सह सचिब तिर्थ कार्की सहित धरानका

    • प्रकाशित मितिः साउन २०, २०८०
    • १,७०१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic