खेलकुद

    Showing १३१-१४० of १५२ items.
  • किरातीहरुको नया वर्षको अवसरमा महिला वास्केटवल

    छाल खवर धरान,२३ पुष ःकिरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२ (यलेदोङ)को अवसरमा अन्तर प्लस टु लेवल महिला थ्री वाइ थ्री बास्केटवल प्रतियोगिता आयोजना हुने भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिवार (भोली) धरान १९ स्थित हरियालि बास्केटवल कोर्टमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना हुने भएको हो । प्रतितियोगितामा धरानका दश टिमले सहभागिता जनाएकाछन् । सहभागि विद्यालयहरुमा सुनाखरी,डिपोट,विष्णु मेमोरियल ए र वि, धरान आर्दश ए र वि, सिओन,होलिल्याण्ड स्कुल,हिमालयन मेघा ए र वि रहेको आयोजकले जनाएको छ । विजेता खेलाडिहरुले ५ हजार रुपैया, उपविजेताले ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन

    • प्रकाशित मितिः पुस २३, २०७८
    • ३,३२० पटक पढिएको
    • छाल खबर
  • वडाध्यक्ष कपमा दुइ टिम विजयी

    छाल खवर धरान,५ पुष ःधरानमा जारी वडाध्यक्ष कपको थो दिनको पहिलो खेलमा भगवति मार्गले डाङडुङ्गे क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । विजयी टिमले सेमिफाईनलको यात्रा तय गरेको छ । पहिलो खेलको म्यान अफ दि म्याच भगवती मार्गका सुविन याक्खा भएका थिए । त्यसैगरी दोस्रो खेलमा योङ वोईज क्लबले बिकास टोल क्लब २–१ गोल अन्तरले पराजित गरी सेमिफाईनलको यात्रा सुरक्षित गरेको छ। दोस्रो खेलको म्यान अफ दि म्याच योङ् वोईज क्लबका आयुस लिम्बु बन्न सफल भएका छन । प्रत्येक खेलको म्यान अफ दि म्याच थुलुङ् हार्डवेर धरान १६ ले सौजन्य गर्दै आएको छ । आजको पहिलो सेमिफाईनल खेल जोरसखुवा क्लब विरूद्व भगवती मार्ग र

    • प्रकाशित मितिः पुस ५, २०७८
    • ६८७ पटक पढिएको
    • छाल खबर
  • तेस्रो दिनको खेलमा दुइ क्लव विजयी

    छाल खवर धरान,३ पुष ः धरान रंगशालामा जारी वडाध्यक्ष कप अन्र्तगत तेस्रो दिनको पहिलो खेलमा मुस्कान क्लबले योङ्ग वोईज क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । विजेता टिमका तर्फबाट वडा भन्दा वाहिरका खेलाडीलाई खेलाएको उजुरी परेपछि पूर्व सहमति वमोजिम विजेता टिमलाई खारेजी गरी योङ वोइज क्लवलाई नै अर्को खेलमा अघि वढाइने भएको छ । मुस्कान क्लब ले धरान १६ नम्वर वडा वाहिरको खेलाडी खेलमा खेलाईएको प्रमाणित भएकाले पहिले नै खेल नियम अनुसार खेलाउन नपाउने यदि खेलाईएमा स्वत टिम बाहिरिने छ । अनुसार विजेता योङ्ग वोईज क्लब विजेता घोषित गरिएको छ । पहिलो खेलको म्यान अफ दि म्याच मुस्कान क्लबका प्रभु राई भएक

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १,६९१ पटक पढिएको
    • छाल खबर
  • भ्याट १६ र भगवति मार्ग विजयी

    छाल खवर धरान,२ पुष ः धरानमा जारी वडाध्यक्ष कपको दोस्रो दिनको खेलमा भ्याट १६ क्लव र भगवति मार्ग विजयी भएकाछन् । दोस्रो दिनको पहिलो खेलमा भ्याट १६ भेट्रान ले शिलनसिल क्लब लाई १–० गोल अन्तरले पराजित गरेको थियो भने खेलको म्यान अफ दि म्याच भ्याट १६ का खगेन लिम्बु घोषित भएका थिए । त्यसैगरी दोस्रो खेलमा भगवती मार्गले प्रगति युवा क्लबलाई ४–२ गोल अन्तर ले पराजित गरेको छ भने खेलको म्यान अफ दि म्याच भगवती मार्गका अमर श्रेष्ठ बन्न सफल भएका थिए । खेलको म्यान अफ दि म्याच थुलुङ् हार्डवेर धरान १६ ले सौजन्य गर्दै आएको छ । भोलि को पहिलो खेल मुस्कान क्लब विरूद्व योङ्ग वोईज एफसि र देस्रो खेल जोरसख

    • प्रकाशित मितिः पुस २, २०७८
    • ३,५०२ पटक पढिएको
    • छाल खबर
  • फोकस १६ क्लबको आयोजनामा वडाध्यक्ष कफ शुरु

    छाल खवर धरान,२ पुषः दोस्रो वडाध्यक्ष रनिङ् कप फुटबल प्रतियोगिता २०७८ हिजोबाट शुरु भएको छ । फोकस १६ क्लवको आयोजना र धरान–१६ नं वडाको सहयोगमा सञ्चालन हुदै आएको सो प्रतियोगिता हिजोबाट शुरु भएको हो । फोकस १६ का अध्यक्ष डिल्ली बहादुर भुजेलको सभापतित्वमा भएको सो प्रतियोगितामा १६ नं वडाका वडाध्यक्ष दिलकुमार गिरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुनसरि जिल्ला खेलकुद बिकास समिति अध्यक्ष घनश्याम बुढाथोकि विशिष्ट अतिथि रहेका थिए । सो कार्यक्रममा धरान १६ का युवा समाजसेवि हिमाल श्रेष्ठ, हिमाल कार्कि लगायत विभिन्न संघसंस्था तथा समाजसेवि हरूको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका सदस्य ल

    • प्रकाशित मितिः पुस २, २०७८
    • २,४५५ पटक पढिएको
    • छाल खबर
  • ७१ औं मुक्ति दिवसका अवसरमा भलिवल प्रतियोगिता

    छाल खवर धरान,१२ मंसिर ःरामप्रसाद राई स्मृति पार्क संरक्षण समिति बासिखोरा भोजपुरले स्थानीयस्तरबाट खेलक्षेत्रको विकास गर्न पालिका वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामप्रसाद राईको ७१ औं मुक्ति दिवसको अवसरमा प्रतियोगिता आयोजना गरीन लागेको समितिले जनाएको छ । खुल्ला पालिका अन्र्तगतको वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता साथै किरातीहरुको सेमुना सिली प्रतियोगिताको आयोजना गरीन लागेको समितिका सचिव सुमन राईले जानकारी दिएकाछन् । प्रतियोगितामा देशभरका स्थानीय तहका वडाहरुबाट महिला तथा पुरुष टिमहरुले प्रतियोगितामा सहभागीता जनाउन सक्ने व्यवस्था रहेको सचिव राईले वताएकाछन् । प्रत

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ४,९२६ पटक पढिएको
    • छाल खबर
  • पुलिस स्कुलमा १५ औँ अन्डर ८ फुटबल प्रतियोगिता सुरु

    धरानछाल खवर धरान,११ मंसिर ः खेलकुद क्षेत्रमा अग्रणी रहेको धरानस्थित नेपाल पुलिस स्कुलमा १५ औँ अन्डर ८ फुटबल प्रतियोगिता सुरु भएको छ । कक्षा ९ ले आयोजना गरेको सो प्रतियोगितामा कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत इच्छुक विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएकाछन् । स्कुलका फुटबल प्रशिक्षक सागर कार्कीका अनुसार कक्षा ९ का विद्यार्थीहरुलाई कुनै पनि कार्यक्रम तथा प्रतियोगिता सफलताका साथ आयोजना गर्न सिकाउने उदेश्यले हरेक वर्ष यो प्रतियोगिता आयोजना गरीदै आएको हो । प्रतियोगिताबाट स्कुल फुटबल टिमका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने पनि बताए । विद्यार्थीहरुलाई विद्यालयस्तर देखि नै कार्यक्रम तथा प्

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • ३,८६४ पटक पढिएको
    • छाल खबर
  • मैत्रीपूर्ण फुटसलमा पत्रकार टिम विजयी

    छाल खवर धरान,२४असोज ः हिमालयन मेघा कलेजले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगीतामा पत्रकार टीम विजयी वनेको छ । कलेजले दशै तथा दिपावली शुभकामना आदनप्रदान सहित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकार टीम विजयी वनेको हो । धरान १५ स्थित विग फुटसलमा आयोजना गरिएको सो प्रतियोगीतामा आयोजक मेघा कलेज, एनप्याब्सन र नेपाल पत्रकार महासंघ गरि ३ टोलीको सहभागीता रहेको थियो । आयोजक टोली र एनप्यब्सन टोलीले पहिलो खेल खेलेका थिए । पहिलो खेलमा आयोजक टोलीलाई एनप्याब्सन टोलीले ४–१३ गोल अन्तरले पराजित गर्दै फाइनल खेल प्रवेश गरेको थियो । यता नेपाल पत्रकार महासंघ भने बाइ टोलीको रुपमा खेलमा सहभागी बनेको थिय

    • प्रकाशित मितिः असोज २४, २०७८
    • ४,०२० पटक पढिएको
    • छाल खबर
  • खसी कपको तयारी पुरा

    छाल खवर धरान,१५ असोज ः विष्णु सास्कृतिक युवा क्लव धरान–२० को आयोजनामा हुन लागेको तेस्रो खसि कपको तयारी पुरा भएको आयोजकले जनाएको छ । भोली (शनिवार)बाट शुरु हुन लागको सो फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लवले जनाएको हो । आयोजक क्लवका अध्यक्ष विजय लामा तामाङका अनुसार प्रतियोगितामा धनकुटाको सागुरीगढीका केही क्लवहरु,धरानका क्लवहरु गरी २४ टिमको सहभागीता रहनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ३० हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिएकाछन् । प्रतियोगितामा शान्ति

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ७,८०० पटक पढिएको
    • छाल खबर
  • बिद्युत प्राधिकरणको ३६ औँ स्थापना दिवसको अवसरमा धरानमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

    छाल खवर धरान,२९ साउन ः नेपाल बिद्युत प्राधिकरणको ३६ औँ स्थापना दिवसको अवसरमा शुक्रवार धरानमा प्राधिकरणको धरान वितरण केन्द्र र नेपाल पत्रकार महासंघ सुनसरीबीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ सुनसरी १३(६ को गोल अन्तरले बिजयी बन्न सफल भएको छ । खेलमा नेपाल पत्रकार महासंघ सुनसरीको कप्तान विकास चाम्लिङ राई रहेका थिए भने प्राधिकरणको कप्तान नेपाल बिद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख प्रताप बराल रहेका थिए । प्राधिकरणको धरान वितरण केन्द्र प्रमुख बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल पत्रका

    • प्रकाशित मितिः साउन २९, २०७८
    • ७४७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic