शिक्षा

    Showing ५१-६० of ४५२ items.
  • एम्स एकेडेमीमा कक्षा ११का विद्यार्थीलाई स्वागत

    छाल खवरधरान,३० कार्तिक ः एम्स एकेडेमी धरान–१२ मा अध्ययनरत कक्षा १२ ले कक्षा ११लाई स्वागत गरेको छ । कक्षा–१२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई शनिवार धरान–१५ स्थित सदन सभाहलमा आयोजित विशेष कार्यक्रममा स्वागत गरेका थिए । कार्यक्रममा कक्षा–१२ की छात्रा तथा एम्स क्रियटिभ ग्रुपकी अध्यक्ष बिनुसा तामाङ, एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल सन्तोष कोइराला, सुबास पौडेल, युवराज अधिकारी, सन्जिव उदास, फडिन्द्र खतिवडा लगायतले अबिर र खदा लगाएर नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए। संयोजक दुर्गा सुवेदीले एम्स एकेडेमीप्रति गरेक

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • २,०४७ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बोर्डिङका विद्यार्थी ढुङ्गेपार्कमा

    छाल खवर धरान,२९ कार्तिकः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले प्रत्येक शुक्रवार पुस्तव रहित कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । शुक्रवार विद्यार्थीलाई कितावि ज्ञानका अतिरिक्त विद्या दिने उदेश्यले संचालन गर्दै आएको सो कार्यक्रम गत शुक्रवार पनि निरन्तरता दिएको छ । स्कुलका बिद्यार्थीहरुले शुक्रवार धरान–४ स्थित ढुङ्गेपार्कको अवलोकन गरेका थिए । विद्यार्थीहरुले पार्कमा कुदेर राखेको ढुङ्गामा कुदिएका गौतम बुद्ध,डा.सन्दुक रुईत, पारस खड्का, फुटबल खेलाडी प्रिति राई, कुलमान घिसिङ जस्ता व्यक्तित्वहरुको अवलोकन गरेका थिए । विद्यार्थीहरुलाई वडा नं.४ का वडाध्यक्ष धनबहादुर राईले पार्कको विश

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ५,४९४ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस स्कुल हाजिरीजवाफमा कञ्चनजङ्घा पहिलो

    छाल खवर धरान, २२ कार्तिकः हाजिरीजवाफ प्रतियोगितालाई स्कुलको पहिचान वनाउदै आएको हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुल धरान–१५मा अन्तर–सदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितासहित आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले ज्ञान, आत्मविश्वास र छिटो सोच्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा विद्यालयका चार सदन — कञ्चनजङ्घा, मनास्लु, अन्नपूर्ण र सगरमाथा बीच उत्साहपूर्ण प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा कञ्चनजङ्घा सदन पहिलो, मनास्लु सदन दोस्रो, अन्नपूर्ण सदन तेस्रो र सगरमाथा सदन चौथो स्थान ल्याउन सफल भएका थिए । कार

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २,८१४ पटक पढिएको
    • छाल खबर
  • ‘सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिता हुने

    छाल खवर धरान,२२ कार्तिकः खेलकुद क्षेत्रमा अव्वल मानिएको सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी गराएको हो । मंसिर ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७स्थित एन्फा एकेडेमीमा हुनेछ । आयोजक सुनाखरी एकेडेमीका प्राचार्य मिलन राईले प्रतियोगितामा सुनसरीका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए । सहभागी टिमहरु पहिलो आउने आधारमा छनोट गरीने छ । पत्रकार सम्ेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताम

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ४,६६३ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

    छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्कस क्विज मेनिया सिजन ४ आयोजना गर्ने भएको छ । स्कुलले विहिवार पत्रकार सम्मेलनको आयोजनागरी सो विषयमा जानकारी गराएको हो । विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो । धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो । विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा गतवर्ष सुनसरी जिल्ला स्तरीय प्रतिय

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ४,७०५ पटक पढिएको
    • छाल खबर
  • हिबिसकस वोडिङ स्कुलद्धारा खुल्ला हाजिरि जवाफ प्रतियोगिताको आयोजना

    छाल खवरधरान,३असोजः हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५ले खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो । विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो । विगत तिन वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर हाजिरी जवाफ प्रतियोगिता

    • प्रकाशित मितिः असोज ३, २०८२
    • १,८५३ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

    छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजना गरि सो कार्यक्रम गरीएको हो । प्रिन्सिपल मिलन राईले “सुनाखरी हल्लाको पछि नलागी गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वसनीय शैक्षिक संस्था भएको र आगामी दिनमा पनि अभिभावकको विश्वासलाई कायम नै राख्ने एकेडेमीको प्रतिबद्धता दोहोर्याएका थिए । कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुबराज खड्काले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेशमुखी नबनिन आग्रह गर्दै आफ्नै देशमा अध्ययन गरेर

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ६,३९४ पटक पढिएको
    • छाल खबर
  • सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्रथम भएको कलेजको दावी

    छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्कष्ट भएको कलेजले दावी गरेकोेछ । त्रिभुवन विश्वविद्यालयको बीबीएस चौथो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी तामाङ्गले ८३.८ प्रतिशत अंक ल्याई सुनसरी कै उत्कृष्ट भएको कलेजले दावी गरेको हो । कलेजबाट परिक्षा दिएका ६३ मध्ये ८३.८ अंक ल्याउदै तामाङ्गले जिल्ला कै उत्कृष्ट भएको कलेजले जनाएको छ । हालै प्रकाशित नतिजा अनुसार सुनसरी जिल्लाका कलेजहरुबाट कसैले पनि ८३.८ प्रतिशत नतिजा ल्याएको जानकारी नगराएको हुदा अरुले सो अंक भन्दा माथिको नतिजा ल्याएको दावी नगरेसम्म आफ्नो कलेजको विद्यार्थी जिल्ला कै प्रथम भएको कलेजका उप–प्राध्यापक

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ४,००९ पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जमा पहिलो चरणमा ३७ जना छनौट

    छाल खवर धरान, ३१ श्रावण – माध्यामिक विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले धरानमा पहिलो धरान स्कुल सिङ्गिङ च्यालेन्ज –२०८२ को पहिलो अडिसन सम्पन्न भएको छ । (याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजनामा धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ को पहिलो अडिसन शुक्रबार सम्पन्न भएको हो ।धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको सो प्रतियोगितामा ७७ सहभागी मध्ये ३७ जनाले दोस्रो चरणको लागि आफ्नो स्थान सुरक्षित गरेका छन्। स्थान सुरक्षित गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति माध्यमिक विद्यालयका सोहन बराईली, बिशोक ताम

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • १,३३६ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बोर्डिङमा समाचार लेखन अभिमुखिकरण

    छाल खवर धरान,२६साउनः विद्यार्थीहरुलाई समाचारका विषयमा जानकारी दिने उदेश्यले हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आइतबार एकदिवसीय समाचार लेखन अभिमुखिकरण सम्पन्न कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार तिर्थ कार्कीले समाचार के हो कसरी तयार गरीन्छ समाचार तयार पार्दा के के कुरामा ध्यान दिनु पर्दछ कस्ता विषयहरु समाचारका विषयहरु हुन लगायतका विषयमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । विद्यार्थीलाई समाचारको परिभाषा, लेखन तरिका, फाइभ डब्ल्यु–वान एच को प्रयोग गरेर समाचार लेखनको अभ्यास गराइएको थियो । स्कुलका निर्देशक गङ्गाराम राईका अनुसार भित्ते पत्रिका प्रकाशनको तयारीसँगै, एसईई परीक्षामा

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ४,४८६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic