अपराध

    Showing १-१० of ४५ items.
  • महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी फन्दामा

    छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्ता कुरा गर्दै चर्चामा आउने रवि रत्न चुडाललाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत धरानकी एक महिला पत्रकारमाथि अश्लील गालीगलौज गर्दै चरित्रहत्या गरेको आरोपमा चुडाल पक्राउ परेको हुन । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा झापा, कोहबरा गाविस–१ घर भएका ४५ वर्षीय रबि रत्न चुडाललाई प्रहरीले पक्राउ गरी धरान ल्याएको छ । उनीमाथि सुनसरीको धरान निवासी एक महिला पत्रकारको चरित्रहत्या गरेको आरोप लागेको छ। पीडित पत्रकारले दिएको जाहेरीअनुसार उनी आफ्नै घरमा बसेर पत्रकारिताको काम गरिरहेका बेला २०८२ माघ ११ गत

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २५९ पटक पढिएको
    • छाल खबर
  • बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा धरानमा खवरदारी

    छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा शुक्रवार धरानमा खबरदारी ¥याली सम्पन्न भएको छ । बाल सञ्जालको आयोजनामा धरानका नागरिक समाज लगायत विभिन्न संघ संस्थाको उपस्थितिमा हिंसा र अपराधमुक्त समाजको माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले दोषीलाई कडा भन्दा कडा कारबाही र पीडितलाई न्यायको माग गरेका छन् । सहभागीहरूले खबरदारी ¥यालीमा निर्दोष बालिकालाई न्याय दिन र अपराधीलाई कडा कानुनी दायरामा ल्याउन जोड माग गरेकाछन् । पीडित बालिका र उनका परिवारलाई न्याय दिलाउन राज्यसँग माग गरेकाछन् । दोषीलाई कडा कारबाहीः बलात्कार र हत्या जस्ता जघन्य अपर

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २१३ पटक पढिएको
    • छाल खबर
  • प्रहरी कार्यालयमा आगजनी गर्ने पक्राउ

    छाल खवर धरान,११मंसिर ःइलाका प्रहरी कार्यालय इटहरीमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । जेनजी आन्दोलनको आवरणमा सुनसरी तोडफोड र आगजनी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको आरोपमा ५ जनालाई पक्राउ गरीएको हो । भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो । घटनामा संलग्नमध्ये पहिचान भएका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ३८८ पटक पढिएको
    • छाल खबर
  • भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्रद्धाञ्जली सभा

    छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भारीएका सुदिप न्यौपानको धरानमा श्रद्धाञ्जली सम्पन्न भएको छ । धरानमा रोटरी क्लव अफ धरान, रोटरी क्लव अफ धरान घोपा,रोटरी क्लव अफ फुटहिल्सको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । आमा र वहिनीका साथ कास्मिर घुम्न गएको समयमा आतङ्कवादीले सुदीप न्यौपानेको हत्या गरेका थिए । न्यौपाने बुटवल–१४ बेलबरियाका स्थायी वासिन्दा हुन । उनी शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए । सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए । गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • २,०६९ पटक पढिएको
    • छाल खबर
  • कालोमेसो दलेको विरोधमा याक्थुङ चुम्लुङको आपत्ति

    छाल खवर धरान,५फागुनः याक्थुङ चुम्लुङ केन्द्रीय समितिले उपाध्यक्ष पदम चेन्जी मावो माथि भएको आक्रमणको घोर आपत्ति जनाएको छ । संस्थाका दिलसिं चेम्जोङले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको दुःख व्यक्त गरेको हो । लोकतान्त्रिक अभ्यासमा वाक स्वतन्त्रता,पक्ष विपक्ष,वादविवाद तथा सहमत, असहमत हुने अधिकार संविधानले नै सुनिश्चित गरेकोमा आफ्नो विचार राखेकै आधारमा कुटपिट र कालोमोसो दल्ने जस्तो गैरसामाजिक कार्य गरेकोमा विज्ञप्तिमा दुःख व्यक्त गरीएको छ । आइतवार धरान–९ स्थित एचके मेलोडी क्लवमा संस्थाको पत्रकार सम्मेलन भइरहेको अवस्थामा मुक्कुमलुम बचाउ संयुक्त संघर्ष समितिका आन्दोलनकारीहरुले कार्य

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • १,७४१ पटक पढिएको
    • छाल खबर
  • गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्रहरिले बढायो सक्रियता

    छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले सक्रियता देखाएको छ। धनकुटा जिल्ला को महालक्ष्मी नगरपालिका ,शहिदभुमि गाउपालिका र पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रमा अवैध रूपमा लगाईएको गाजा धनकुटा प्रहरीले नष्ट गरेको हो । चालू आर्थिक बर्षको कार्तिक अन्तिम सम्म जिल्ला प्रहरी कार्यालय धनकुटाले ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाजाको बोट नष्ट गरेको हो । वेर्ना तथा गाँजा गाजाको वोट समे पुर्ण रूपमा नष्ट गर्ने तथा तयारि अवस्थामा रहेको गाजा नियन्त्रण मा समेत प्रहिले कडाई गरेको जिल्ला प्रहरि कार्यलय धनकुटाले जनाएको छ । स्थानको पहिचान गरी धनकुटाका विभिन्न स्थानमा

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • ६,०७७ पटक पढिएको
    • छाल खबर
  • धरानको मेला स्थलबाट एक युवा धारीलो खुकुरी सहित पक्राउ

    छाल खवर धरान,१५ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गरेको धरान एक्पो नामको मेलामा सोमवार राति मेला स्थलबाट एक युवालाई धारीलो हतियार खुकुरी सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१७ का रुविन वान्तवा राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मेला स्थलमा धारीलो हतियार खुकुरी सहित वसिरहेको भन्ने सुचनाका आधारमा राईलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले जानकारी दिएकाछन् । ग्याङ फाईट गर्नको लागि उनीहरु त्यहा गएको हुन सक्ने अनुमान रहेको छ । दुवै पक्षवीचको ग्याङ फाइटको डरले स्टलका व्यवसायी त्रसित वनेकाछन् । पक्राउ परेका राईको समूहले पुर्न म

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ५,९७३ पटक पढिएको
    • छाल खबर
  • मेयर हर्क साम्पाङका विश्वास पात्र रमेश बान्तवा राई साइबर अपराधको आरोपमा पक्राउ

    छाल खवर धरान,२९ साउन ः धरानका मेयर हर्क साम्पाङका विश्वास पात्र मानिएका रमेश बान्तवा राई सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनलाई धरान–५ देउराली स्थित उनको घरबाट आइतबार पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रणमा लिएको बताएकाछन् ।केही समय अघि धरान–४ स्थित छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।जग्ग

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ५,१६३ पटक पढिएको
    • छाल खबर
  • बराह नगरपालिकाका मेयरको हर्कत विरुद्ध पत्रकार महासंघ

     छाल खवर धरान,१० साउनःः नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य सुविन विश्वकर्मालाई दिएको ज्यान मार्ने धम्की प्रति पेसागत पत्रकार संगठनहरुले विरोध जनाएकाछन् । सुनसरीमा संवद्ध पत्रकार संगठनहरुले छुट्टा छु्ट्टै विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा एवम् भत्सना गरेका हुन् । उनीहरुले समाचार लेखेको विषयमा ज्यान मार्ने दिएको धम्की प्रति आपती जनाउँदै गंभीर ध्यानाकषण भएको समेत जनाएको छन् । छाता संगठन नेपाल पत्रकार महासंघ सुनसरीले सहसचिव भोला श्रेष्ठद्धारा हस्ताक्षति विज्ञप्तिमा समाचार लेखेकै कारण सुरक्षित रुपमा लेख्न र वोल्न पाउने अधिकार असुरक्षित भएको उल्लेख छ । महासंघले कुनैपनि प्रकाशि

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ३,६२८ पटक पढिएको
    • छाल खबर
  • मेयर साम्पाङबाट पत्रकारहरु असुरक्षित भएको भन्दै सुरक्षा माग

    खेमबहादुर माझीधरान,२९ वैशाखः नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा सुनसरीका पत्रकारहरुले शान्ति सुरक्षाको माग गदै गृहमन्त्रालयमा ज्ञापन पत्र वुझाएकाछन् । महासंघले धरानका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) द्धारा पत्रकारहरु असुरक्षित रहेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र वुझाएका हुन् । महासंघका केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्ला नेतृत्वको टोलीे जिल्ला प्रशासन कार्यालय इनरुवा पुगेर प्रजिअ हुमकला पाण्डेमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष शान्ति सुरक्षा माग गरेको थियो । मेयर साम्पाङ र उनका समर्थकहरुले पत्रकारले प्रश्न सोधेको र समाचार लेखेकै आधारमा

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • ५,८३३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic