समाज

    Showing १११-१२० of ४२२ items.
  • केन्द्रीय समितिको निर्णय विरुद्ध सुनसरी अध्यक्षको सांकेतिक विरोध

    छाल खवर धरान,३ चैत ः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा गलत निर्णय गरेको भन्दै सुनसरी अध्यक्षले उल्टो कुदेर सांकेतिक विरोध जनाएकाछन् । नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले ८दशमलव ५ किलोमिटर उल्टो कुदेर विरोध जनाएका हुन । आफूले १ घण्टा ४० मिनेटमा सो दुरी पार गरेको अध्यक्ष राईले जानकारी दिएकाछन् । उनले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको इतिहास मेटाउन खोज्ने नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिको प्रयास बिरुद्द दोस्रो गोर्खा ट्रेल ब्रेजर रन प्रतियोगितामा महासंघको उल्टो गति भएको जनाउदै साङ्केतिक बिरोध स्

    • प्रकाशित मितिः चैत ३, २०८०
    • ३,८९४ पटक पढिएको
    • छाल खबर
  • पत्रकार भट्टराई माथि भएको दुव्र्यवहार प्रति विभिन्न पत्रकार संघ संगठनको विरोध

    छाल खवर धरान,१ चैत ः इटहरी उपमहानगरपालिकाका नगर प्रहरीद्धारा पत्रकारमाथि गरेको दुव्यवहारको विभिन्न संघ संगठनहरुले विरोध जनाएकाछन् । इटहरी उपमहानगरपालिकाका नगर प्रहरीद्वारा पत्रकार कृष्ण भट्टराई (बहाब)माथि दुव्र्यवहार गरेको प्रति विरोध जनाएका हुन । इटहरीमा रहेर पत्रकारिता गर्दै आएका बहाबमाथि बिहीबार दिउँसो १२ बजेतिर नगर प्रहरीले हातपात गरेका थिए । समाचार संकलन गर्न जाने क्रममा उनलाई नगर प्रहरी अर्जुन बस्नेत लगायतका नगर प्रहरीहरूले हातपात गरेका थिए । उनीहरूले पत्रकारको मोबाइलसमेत खोसेको र पत्रकारको परिचय दिँदा समेत हातपात गरेको गरेको पीडित पत्रकारले बताएका छन् । पत्रकार भनेर परिचय दिँदापन

    • प्रकाशित मितिः चैत १, २०८०
    • १,०४८ पटक पढिएको
    • छाल खबर
  • ट्याक्टर व्यवसायीद्धारा मेयर साम्पाङलाई चेतावनि

    छाल खवरधरान,२९ फागुनः ट्याक्टर व्यवसायी संघ धरानले आफ्ना माग पुरा नभए भोलीबाट कडा आन्दोलन गर्ने चेतावनि दिएको छ । संघले मंगलवारबार पत्रकार सम्मेलन गरी धरान नगरपालिकामा वुझाएको माग तत्काल सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने चेतावनि दिएको हो । मेसिन प्रयोग नगरी हातले सामान्य ढंगबाट खोलाको गिटी बालुवा निकाल्न पाउनु पर्ने लगायतका माग ट्याक्टर व्यवसायी संघले राखेको छ । खोला गैरकानुनी ढंगले खोला उत्खनन् गरेको भन्दै धरान उपमहानगरपालिकाले ४ वटा ट्याक्टर र १ वटा ट्रिपर नगरपालिकाले नियन्त्रणमा लिएर राखेको छ । धरानमा करिव ५५ को हाराहारीमा ट्याक्टर व्यवसायी संचालनमा रहेकाछन् । पत्रकार सम्मेलनमा वोल्दै

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • १६२ पटक पढिएको
    • छाल खबर
  • पानवारि शतवार्षिक महोत्सव आजबाट शुुरु

    छाल खवर धरान,२६फागुनः धरान उपमहानगरपालिका वडा नं.–६स्थित पानवारीमा शतवार्षिक महोत्सव आजबाट शुुरु हुने भएको छ । पानवारीमा वस्ति वसेको सय वर्ष पुुगेको अवसरमा फगुन २६ देखि चैत २ गते सम्म महोत्सव हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलन गरी महोत्सव धरान ६ स्थित सरस्वती मार्गमा हुने महोत्सव सयोजक राजन दाहालले जानकारी दिए । उनका अनुसार महोत्सव सयपत्री व्याइज युनियन क्लब र धरान–६ वडा कार्यालयको संयोजनमा भएको हो । नयाँ पुस्तालाई पानवारीको इतिहासलाई बुझाउन महोत्सवले सहयोग गर्ने उनले बताए । धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले भने ‘पानवारी बसोबासको आधार

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • २,२०९ पटक पढिएको
    • छाल खबर
  • शहिद स्कुलले प्रतिस्पर्धा मार्फत प्राविधिक शिक्षामा भर्ना लिने

    छाल खवर धरान,२१ फागुन सहिद माध्यामिक विद्यालय धरान–८ ले यस वर्षको प्राविधिक विषयको भर्ना लिदा प्रवेश परिक्षा मार्फत प्रतिस्पर्धा गराएर मात्र लिने भएको छ ।स्कुलले सोमवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।सहिदमा गत वर्षदेखि संचालन भएको कक्षा ९ देखि १२ सम्मको प्राविधिक धारको कम्प्युटर इन्जिनियरीङ तर्फको पढाई भईरहेको छ ।गत वर्ष स्विकृति भएकोले पढाई शुरु गर्न ढिला भएकोले विद्यार्थी संख्या निर्धारित कोटा भन्दा कम भएको थियो ।यस वर्ष ४८ कोटाको लागि १ सय भन्दा वढी विद्यार्थीहरुबाट खुल्ला प्रतिस्पर्धा गराएर भर्ना लिइने विद्यालयका प्रधानाध्यापक राम बहादुर विष्टले जानकारी दिएका छन् ।क

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • ५,६६५ पटक पढिएको
    • छाल खबर
  • धरानको मेला स्थलबाट एक युवा धारीलो खुकुरी सहित पक्राउ

    छाल खवर धरान,१५ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गरेको धरान एक्पो नामको मेलामा सोमवार राति मेला स्थलबाट एक युवालाई धारीलो हतियार खुकुरी सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१७ का रुविन वान्तवा राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मेला स्थलमा धारीलो हतियार खुकुरी सहित वसिरहेको भन्ने सुचनाका आधारमा राईलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले जानकारी दिएकाछन् । ग्याङ फाईट गर्नको लागि उनीहरु त्यहा गएको हुन सक्ने अनुमान रहेको छ । दुवै पक्षवीचको ग्याङ फाइटको डरले स्टलका व्यवसायी त्रसित वनेकाछन् । पक्राउ परेका राईको समूहले पुर्न म

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ५,८९२ पटक पढिएको
    • छाल खबर
  • कर होइन करको दायरा बढाउन मदिरा व्यवसायीको आग्रह

    छाल खवर धरान,५ माघः मदिरा व्यवासायीहरुले राज्यले कर नभई करको दायरा वढाउन आग्रह गरेकाछन् । धरान मदिरा व्यवासायी संघ धरानको १० औं वार्षिक साधारणमा वोल्दै उनीहरुले सो कुरा वताएका हुन । महामारीका कारण धरानको मदिरा बजार साविकभन्दा ४० प्रतिशत घटेको बताउँदै व्यवसायीले कर होइन करको दायरा बढाउन आग्रह गरेका छन् । धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सवमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लिलकुमार माझीले धरानमा कोरोना महामारीदेखि डेङ्गीसम्मले आक्रान्त बनाएको बताए । मूल्य वार्षिक १५ देखि २० प्रतिशत बढ्ने अव्यवस्थित बजारको प्रतिस्पर्धाले व्यवसायी पलायन हुने अवस्थामा पुगेको व्यवसाय

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ५७५ पटक पढिएको
    • छाल खबर
  • सोनम ल्होसारमा सास्कृतिक पर्यटन महोत्सव

    छाल खवर धरान,२५ माघः नेपाल तामाङ घेदुङ धरान नगर समितिले तामाङ जातिको महान पर्व २८६० सोनाम ल्होसारका अवसरमा सास्कृतिक पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । घेदुङले धरान १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा महोत्सव आयोजना गर्ने भएको हो। बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी माघ २७ गते देखि फागुन ५ गतेसम्म महोत्सव संचालन गर्ने तयारी गरेको तामाङ घेदुङ धरान अध्यक्ष सपन कुमार योञ्जन तामाङले जानकारी दिए । महोत्सवमा धरान भरका तामाङ जातिहरु जातिय पोसाक सझिदै ,ड्म्फु बजाउदै र्‍यालि सहितको झाकी पब्लिक स्कुलको पछाडीको गेट्बाट पुतलीलाईन हुँदै भानुचोकबाट छाताचोक देखि चतरालाईन हुँदै पब्लिक स्कुलको ग्राउन्

    • प्रकाशित मितिः माघ २५, २०८०
    • २,२९५ पटक पढिएको
    • छाल खबर
  • धरानमा गोर्खा ट्रेल ब्लेजर चैत्र ३ मा आयोजना हुने,

    छाल खवरधरानमा गोर्खा ट्रेल ब्लेजरको दोस्रो संस्करणमा ५ सय धावकहरुले साढे ८ किलोमिटर दूरी दौडने भएका छ्न । पुर्खा दिवसको अवसरमा अप्रिल ५ को अवसरमा चैत ३ मा ट्रेल ब्लेजर आयोजना गरिने मङलबार धरानमा पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षकसमेत रहेका आयोजक गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए । धरान–१८ रत्नचोकबाट सुरु भएर मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्कमा समापन दौडको दुरी साढे ८।५ किलोमिटर हुनेछ ।दौड महिला तथा पुरुष बिधामा हुने गोर्खा ट्रस्टका अध्यक्ष राईले बताए । प्रतियोगितामा

    • प्रकाशित मितिः माघ २३, २०८०
    • ४,६८५ पटक पढिएको
    • छाल खबर
  • होप धरानको चार सहयोग

    छाल खवर धरान,१८ माघ ः होम धरानले विभिन्न चार क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरेको छ । धरान नगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ)को कार्यकक्षमा सो सहयोग वितरण गरीएको हो । होप धरानले धरान उपमहानगरपालिका वडा नं ४ को पवित्र बालआश्रमलाई एक थान २१ इन्चको एलजि टिभि, सशस्त्र प्रहरी बल धरान फुुस्रे युनिटलाई औषधी वितरण,धरान–१८ निवासी मृगौला पीडित कमला शाहीलाई उपचार सहयोग रु ६ हजार साथै भोजपुर गड ट्यालेन्टका प्रतियोगिता ८ वर्षिय सुन्न र वोल्न नसक्ने कौशिका ल्वागुनलाई भोटिङको निम्ति १० हजार ३ सय २० रुपैया नगर प्रमुख हर्कराज राईको हातबाट वितरण गरीएको थियो । प्रमुख अतिथि राईको हातबाट ह

    • प्रकाशित मितिः माघ १८, २०८०
    • २८१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic