समाचार

    Showing १,१११-१,१२० of १,६९५ items.
  • बन पैदावार संघमा युवराज

    छाल खवर धरान,१२ पुष ः नेपाल वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीको साधारण सभाले युवराज वस्नेतको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सोमवार धरानको हरीयालीमा भएको २१ औं साधारण सभा तथा ८ औ अधिवेशनले वस्नेतलाई अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा डिकबहादुर भुजेल र उपाध्यक्षमा रोहित सुव्वा निर्वाचित भएकाछन् । त्यसैगरी सचिव,सहसचिव,कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस ज्ञानबहादुर बस्नेत,कुमार तामाङ,प्रमोद श्रेष्ठ र प्रमेश्वर चौधरी निर्वाचित भएकाछन् । त्यसैगरी अन्य सदस्यहरुमा सुवर्ण सम्सेर राई,विनोद पौडेल,राजकुमार तामाङ,विनोद चौधरी,कृष्ण खड्का, मेघराज पौडेल,इश्वरी भट्टराई र झइ

    • प्रकाशित मितिः पुस १२, २०७८
    • ८,०४९ पटक पढिएको
    • छाल खबर
  • पुष १६ देखि १८ गतेसम्म भेडेटार फुड फेस्टिवल

    छाल खवर धरान,१२ पुष ः पूर्वको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटारमा तीन दिने फुट फेस्टिवल आयोजना गरीने भएको छ । आयोजक भेडेटार होटल एशोसिएशनले सोमवार पत्रकार सम्मेलन आयोजना गरी सो वारेमा जानकारी दिएको हो । आयोजकले दिएको जानकारी अनुसार पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गरीने छ । हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर त्याहा आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरीदै आएको छ । छिमेकी मुलुक भारतका पर्यटकहरुलाई लक्षित गरेर हुदै आएको फुड फेस्टिवल गत वर्षमा भने कोरोना महामारीको कारण हुन सकेको थिएन । कोरोना महामारीका कारण केही समय घरमा नै केन्द्रीत रहेका पर्यटकहरु

    • प्रकाशित मितिः पुस १२, २०७८
    • २,६४४ पटक पढिएको
    • छाल खबर
  • गायन प्रतिभा खोज्दै लाइभ टिभि

    छाल खवर धरान,१२ पुष ःआवाज प्रदेश १ को खोजी प्रतिभाको भन्ने मुल उदेश्यका साथ प्रदेश १ स्तरीय गायन प्रतियोगीता हुने भएको छ । लाइभ टिभि नेटवर्क प्रा.लि.धरानको आयोजनमा पुष १५ गते देखि प्रदेश १ को १४ जिल्लाको विभिन्ना ठाँउमा अडिसन हुन् लागेको हो । सो प्रतियोगिताको अडिसन धरान १ स्थित उद्योग बाणिज्य सघको सभाहलबाट शुरु गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राइले विेशेष कार्यक्रमका साथ गर्ने कार्यक्रम संयोजक खेम दाहालले जानकारी दिएकाछन् । आयोजकले दिएको जानकारी अनुसार अडिसन पुस १५ गते धरान,पुस २१ गते इटहरी ,पुस २४ गते इनरुवा,पुस २८ गते ब

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १,८३९ पटक पढिएको
    • छाल खबर
  • कृषि बजारमा पर्शुराम दोस्रो पटक निर्वाचित

    छाल खवर धरान,११ पुष ः कृषि उपज बजार व्यवस्थापन समिति धरान–१३ को अध्यक्षमा पुनः पर्शुराम कटुवाल निर्वाचित भएका छन् । शनिबार कृषि उपज बजारस्थलको सभा हलमा सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित ५ जना सदस्यहरू निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको सदस्यहरुमा व्यापारी प्रतिनिधिका तर्फबाट भक्तिकुमार राई (विनोद), रमेशकुमार शाह, कृषक समूहबाट झुमादेवी राई, राजेश मेहेता, पदम लिम्बू निर्वाचित भएका छन् । यस्तै, वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य रहनेछन् । विकासको फड्को मार्दै आएको कृषि बजारले कटुव

    • प्रकाशित मितिः पुस ११, २०७८
    • ३,०१४ पटक पढिएको
    • छाल खबर
  • कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रम

    छाल खवर धरान,७ पुष ःप्रदेश नम्बर १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई प्रदेश नंं १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । समितिका संयोजक माननीय प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाउनुभएको हो । उक्त कार्यदलमा प्रदेश सांसदहरू माननीय राजन राई माननीय धीरेन्द्र शर्मा, माननीय रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहनुभएको छ । त्यस्तै प्रदेश योजना आयोगका पूर्वसदस्य डा. पूर्ण लोक्सोम कार्यदलको सदस्य सचिव हुनुहुन्छ । कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै प्रदेश नं १ मुख्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • ३,५९८ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीमा मन्टेश्वरी तालिम

    छाल खवर धरान,७ पुष ः२०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेपछि मन्टेश्वरी पनि संञ्चालनमा ल्याएको छ । यस संगै स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई पहिलो चरणको मन्टेश्वरी तालिम दिएको छ । पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरुलाई दिने दिईरहेको छ । आज देखि शुरु भएको तालिम ४ दिनसम्म संञ्चालन हुनेछ । आर्ट एण्ड क्राफ्टका लागिमन्टेश्वरी ट्रेनर शिखा लिम्बु र नरमाया लिम्बुले सहजीकरण गरिरहेका छन । अभिमुखीकरणका लागि स्कुलका सिईओ

    • प्रकाशित मितिः पुस ७, २०७८
    • ३,२६८ पटक पढिएको
    • छाल खबर
  • वडाध्यक्ष कपमा दुइ टिम विजयी

    छाल खवर धरान,५ पुष ःधरानमा जारी वडाध्यक्ष कपको थो दिनको पहिलो खेलमा भगवति मार्गले डाङडुङ्गे क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । विजयी टिमले सेमिफाईनलको यात्रा तय गरेको छ । पहिलो खेलको म्यान अफ दि म्याच भगवती मार्गका सुविन याक्खा भएका थिए । त्यसैगरी दोस्रो खेलमा योङ वोईज क्लबले बिकास टोल क्लब २–१ गोल अन्तरले पराजित गरी सेमिफाईनलको यात्रा सुरक्षित गरेको छ। दोस्रो खेलको म्यान अफ दि म्याच योङ् वोईज क्लबका आयुस लिम्बु बन्न सफल भएका छन । प्रत्येक खेलको म्यान अफ दि म्याच थुलुङ् हार्डवेर धरान १६ ले सौजन्य गर्दै आएको छ । आजको पहिलो सेमिफाईनल खेल जोरसखुवा क्लब विरूद्व भगवती मार्ग र

    • प्रकाशित मितिः पुस ५, २०७८
    • ६८८ पटक पढिएको
    • छाल खबर
  • पत्रकार माथि आक्रमण गर्नेलाई कार्वाहीको माग

    छाल खवर धरान,४ पुष ः नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा रहेर पत्रकारीता गदै आएका दिलबहादुर राईमाथि आक्रमण गर्नेलाई पहिचान गरी कार्वाही गर्न माग गरेको छ । कामको शिलशिलामा पुस ३ गते राति धरान– १५ स्थित बगरकोटमा अराजक समूहले पत्रकार राई माथि आक्रमण गरी घाइते वनाएको थियो । नेपाल पत्रकार महासङ्घ सुनसरीको गम्भिर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाएको छ । संचार माध्यममा कार्यरत पत्रकारलाई कुनै पनि कारणले गरिएको यस्तो घृणीत कार्यप्रति नेपाल पत्रकार महासङ्घ सुनसरी खेद प्रकट गर्दछ सचिव धु्रव ढकालद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ । पत्रकार दिलबहादुर राईको जिउ ज्यानको सुरक्षाको व्यवस्थ

    • प्रकाशित मितिः पुस ४, २०७८
    • २,४९० पटक पढिएको
    • छाल खबर
  • सभामुख भण्डारीले आईतवार शुभकामना सन्देश जारी गरी गर्दै प्रकृति पुजक किराँत समुदायको

    छाल खवरधरान, ४ पौष ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले आइतबार परेको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीकासाथै नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र लिम्बु समुदायको चासोक तङ्नाम लगायतका प्रमुख चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय एवंम् भाषिक विविधतालाई आपसमा गाँसेर आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउदै राष्ट्रिय एकता, साझा नेपाली पहिचानलाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताउनु भएको छ । सभामुख भण्डारीले आईतवार शुभकामना सन्देश जारी गरी गर्दै प्रकृति पुजक किराँत समुदायको महत्वपूर्ण पर्व उधौली, मौलिक संस्कार सँस्कृति सम्पन्न नेवार समुदायको योमरी पूर्णिमा (

    • प्रकाशित मितिः पुस ४, २०७८
    • ८७० पटक पढिएको
    • छाल खबर
  • तेस्रो दिनको खेलमा दुइ क्लव विजयी

    छाल खवर धरान,३ पुष ः धरान रंगशालामा जारी वडाध्यक्ष कप अन्र्तगत तेस्रो दिनको पहिलो खेलमा मुस्कान क्लबले योङ्ग वोईज क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । विजेता टिमका तर्फबाट वडा भन्दा वाहिरका खेलाडीलाई खेलाएको उजुरी परेपछि पूर्व सहमति वमोजिम विजेता टिमलाई खारेजी गरी योङ वोइज क्लवलाई नै अर्को खेलमा अघि वढाइने भएको छ । मुस्कान क्लब ले धरान १६ नम्वर वडा वाहिरको खेलाडी खेलमा खेलाईएको प्रमाणित भएकाले पहिले नै खेल नियम अनुसार खेलाउन नपाउने यदि खेलाईएमा स्वत टिम बाहिरिने छ । अनुसार विजेता योङ्ग वोईज क्लब विजेता घोषित गरिएको छ । पहिलो खेलको म्यान अफ दि म्याच मुस्कान क्लबका प्रभु राई भएक

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १,६९२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic