समाचार

    Showing २४१-२५० of १,६५५ items.
  • च्याम्पियन सेकेन्डरी स्कुलमा निस्शुल्क आँखा शिबिर

    छाल खवर धरान,१४ फागुनःच्याम्पियन सेकेन्डरी स्कुल धरान–१५ ले शनिवार एक दिने निःशुल्क आँखा शिबिर सम्पन्न गरेको छ । रानी आँखा अस्पताल प्रा.लि.बिराटनगरको आयोजना र स्कुलको ब्यवस्थापनमा भएको शिबिरमा ३ सय जनाले आँखा तथा कानको परिक्षण गराएका थिए । परीक्षण गराएका तीन सय मध्ये १४ जनामा मोतिया बिन्दु र दुई जनामा पिजिटी (आँखामा मासु पलाउने रोग) देखिएको अस्पतालकी डा.सिवानी कर्णले जानकारी दिइन। स्कुलका बिद्यार्थी, अभिभावक र १५ नम्बर वडाबासीहरु आँखा तथा कानको परीक्ष्ण गराउन आएको स्कुलकी प्रिन्सिपल नाजु सुबेदीले बताईन। नियमित पठनपाठन बाहेक अभिभावक, बिद्यार्थी तथा टोलबासीहरुको लागि सामाजिक उत्तरदायित

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २,९४३ पटक पढिएको
    • छाल खबर
  • सुमेधा बतृत्वकला प्रतियोगितामा योन्जन प्रथम

    छाल खवर धरान,२ फागुनः –याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधि धरान–मेघा हिमालयनकी क्याथरिन योन्जनले हात पारेकी छिन् । शुक्रवार भएको फाइनलमा क्याथरिनले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन। धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न फाइनलमा शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलकी देवका कार्की दोश्रो वनेकीछिन ।उनले नगद ८ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन। एम्स एकेडेमीकी अदिति झा तृतीय भएकी थिइन उनले ४ हजार नगद सहित ट्रफी र प्रमाण

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ३,४९८ पटक पढिएको
    • छाल खबर
  • भ्यालेन्टाइन्स् विशेष ः गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनय हेर्न सकिने

    छाल खवर धरान,२ फागुनः भ्यालेन्टाइन्स् डेको दिन धरानमा प्रस्तुति दिन दुइदिन अघिनै धरान उत्रिएकी गायिका रचना दाहालले बिहिबार नै विजिनेश एक्स्पो भिजिट गरेको लाइभ रिल सेयर गर्दै आज संगै प्रेम दिवस मनाउने उद्घोष गरेकिछिन् । यता भ्यालेन्टाइन्स् डे लाई विशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने काठमाण्डौंबाट दश लाखको त लाइट मात्रै ल्याएकाछौं । रचनाको गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनयका लागि भनेर दुइदिनदेखि नै गायिका रचना दाहाललाई धरान बोलाएर अभ्

    • प्रकाशित मितिः फागुन २, २०८१
    • २,४५४ पटक पढिएको
    • छाल खबर
  • प्रेस चौतारीको अध्यक्षमा पुरी निर्वाचित

    छाल खवर धरान,२ फागुनः प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले सुमन पुरीको अध्यक्षतामा सर्बसम्मत नयाँ कमिटी चयन गरेको छ । विराटनगरमा वुधवार भएको अधिवेशनले पुरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो । अधिवेशनले उपाध्यक्षद्वयमा ज्योति चौहान, र युवराज विवसलाई चयन गरेको छ भने महासविच बाबुराम भण्डारीलाई निर्वाचित गरेको छ । त्यसैगरी सचिवहरुमा भोला श्रेष्ठ, रविन कट्टेल, गणेश विष्ट, दिनेश सुब्बा, लक्ष्मी उप्रती र मन्जु डाँगीलाई निर्वाचित गरेको छ । त्यस्तै कोषाध्यक्षमा विशाल नेम्बाङ निर्वाचित भएका छन्। अधिवेशनको उदघाटन प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर

    • प्रकाशित मितिः फागुन २, २०८१
    • ६५२ पटक पढिएको
    • छाल खबर
  • नेपाल स्काउटको कार्यक्रम सम्पन्न

    छाल खवर धरान,२८ माघः नेपाल स्काउट कोशी प्रदेशको आयोजनामा संचालित चौथो प्रादेशिक ज्याम्बोरेटकोऔपचारीक कार्यक्रम सम्पन्न भएको छ । माघ २६ गतेदेखि शुरु भएको सो कार्यक्रममा शनिवार सम्पन्न भएको हो । प्रदेश प्रमुख आयुक्त एवं क्याम्प चिफ हेमन्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी,रास्ट्रीय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई, रास्ट्रीय कार्यकारी समिति सदस्य रवि खनाल,नवल प्रसाद उपाध्याय, प्रदेश प्रमुख आयुक्त, दिनेश यादव,मधेस

    • प्रकाशित मितिः माघ २९, २०८१
    • २,३९५ पटक पढिएको
    • छाल खबर
  • सडक दुर्घटना न्युनिकरण गर्न एक महिनामा दुइ प्रशिक्षण गरिने

    छाल खवरधरान,२८माघः सडक दुर्घटना न्युनिकरण गर्न एक महिनामा दुई प्रशिक्षण अभियान सञ्चालन हुने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार इटहरीमा सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ गर्दै कोशी प्रदेशभरी रहेका संघ संगठनका कमिटीहरुले प्रत्येक महिना अनिवार्य दुईवटा प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कार्यपत्र प्रस्तुत गर्नुहुँदै अभियानमा संगठनहरु र सबै व्यवसायी महासंघको प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरुले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ३,७०० पटक पढिएको
    • छाल खबर
  • सडक दुर्घटना न्युनिकरण कार्ययोजना अन्तिम चरणमा– मन्त्री भण्डारी

    छाल खवर धरान,२७ माघः कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सडक दुर्घटना न्युनिकरण तथा सार्वजनिक यातायातलाई सुधारका लागि कोशी प्रदेश सरकारले निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको बताउनु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले कामको अन्तिम तयारी गरिरहेको र त्यसमा यातायात मजदुर तथा व्यवसायीहरु साथै सरोकारवालाहरुसंग छलफल गरेर कार्यान्वयन गरिने मन्त्री भण्डारीले बताउनुभयो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ कार्यक्रममा आइतबार इटहरीमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सडक दुर्घटना न्युनिकरण सबैको

    • प्रकाशित मितिः माघ २७, २०८१
    • २,९७१ पटक पढिएको
    • छाल खबर
  • युजिए कपको उपाधि जनता र धरान आर्दशलाई

    छाल खवर धरान,२६,माघः युनाईटेड गोर्खा एकेडेमीद्धारा आयोजित ११ औं युनाईटेड गोर्खा एकडेमी कप–२०८१ को उपाधि जनता मा.वि. इटहरी र धरान आर्दशले हात पारेको छ । प्रतियोगिता अन्तर्गत छात्रतर्फ जनता मा.वि. इटहरी र छात्रा तर्फ धरान आर्दश ले उपाधि हात पारेको हो ।  शनिबार धरान १५ स्थित युनाईटेड गोर्खा एकडेमीको परिसरमा भएको फाइनल खेलमा छात्र तर्फ बालविकास पकलीलाई ३–१को सेटमा पराजित गर्दै जनता मावि ईटहरीले छात्रतर्फको उपाधि हात पारेको थियो भने छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरालाई ३–२ को सेटमा पराजित गदै धरान आर्दशले उपाधि हात पारेको थियो । छात्र÷छात्रातर्फ उपाधिसँगै जनता मावि

    • प्रकाशित मितिः माघ २७, २०८१
    • २,४६९ पटक पढिएको
    • छाल खबर
  • धरान एक्स्पोमा ३ हजार मोडलका जुत्ताका धमाका

    छाल खवर धरान,२६ माघः धरानमा आजबाट सञ्चालन हुने बिजनेश एक्स्पोमा स्वदेशी व्राण्डका ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिने भएको छ । एक्स्पोमा नेपालमै नाम कमाउन सफल कम्पनीका पाँच ब्राण्डका जुक्ताहरु राखिने आयोजकले जनाएको छ । धरान ररंगशालामा शनिबार (आज) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने एक्स्पोमा न्युनतम ३ सयदेखि अधिकतम ५ हजारसम्म मूल्यका जुक्ताहरु राखिने फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । विक्रि गरिने जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले जानकारी दिनुभयो । उहाले भन्नुभयो &ndash

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ६,४७४ पटक पढिएको
    • छाल खबर
  • युजिए कपको उपाधिका लागि ४ स्कुल फाइनलमा

    छाल खवर धरान,२५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले आयोजना गरेको ११ औं युजिए कप २०८१ को फाइनलमा ४ स्कुल पुग्न सफल भएकाछन् । जिल्ला स्तरीय अन्तर स्कुल भलिबल प्रतियोगितामा छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरा, धरान आर्दश र छात्रतर्फ जनता मावि ईटहरी र बालबिकास पकली फाईनलमा प्रवेश गरेका हुन । शुक्रबार भएको सेमिफाईनलमा छात्रातर्फ ६ टिम र छात्रतर्फ ३ वटा टिम बिच प्रतिस्पर्धा भएको थियो । सेमिफाईनल खेलको म्यान अफ द म्याच बाल बिकासका समिर गिरी भएका छन । खेलका म्यान अफ म्याचले नगद १२ सय रुपैया सहित मेडेल प्राप्त गरेका छन । प्रतियोगिताको तेस्रो स्थानको प्रतियोगिता छात्रातर्फ लर्ड बुद्ध रामधुन

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ५,६१८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic