समाचार

    Showing ९७१-९८० of १,६९५ items.
  • प्राइम भिजनका विद्यार्थीहरुको ओरेन्टेशन कार्यक्रम सम्पन्न

    छाल खवर धरान,४ भदौः होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा प्रदेश नं १ मा नाम कमाउन सफल धरान स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ । पाँच तारे होटलहरुको सञ्चालन प्रकृया सम्बन्धि विद्यार्थीलाई स्थलगत रुपमा अवलोकन सहित झापामा रहेको होटल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको हो । एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय संयुक्त रुपमा अध्ययनका लागि आएका विद्यार्थीलाई होटल मेची क्राउनका एचआर मेनेजर समिर संग्रौलाले होटल क्षेत्रमा आफुले भोगेका तिता मिठा अनुभवका बारेमा जानकारी गराए

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • ६,४३८ पटक पढिएको
    • छाल खबर
  • धरानको कर्मचारी अध्यक्षमा किशोर अधिकारी

    छाल खवर धरान,४ भदौः नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको अधिवेशनबाट नया नेतृत्व चयन गरेको छ । १० औ अधिवेशनले किशोर अधिकारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । शुक्रबार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा चयन भएकाछन् । कार्यसमितिको सदस्यहरुमा राजु श्रेष्ठ, दिलकुमार राई, सुकराम लिम्बु, बिक्रम लिम्बु, तेजप्रसाद पोखरेल, सम्झना विक, देवी कार्की, रामेश मेहता, लालबहादुर लिम्बु, राजेश सुब्बा र युनिशा खत्री, दिपकला राई गरी १७ सदस्यीय रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख हर

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • ५,०६४ पटक पढिएको
    • छाल खबर
  • लिम्वुवान फोर्सद्धारा वृक्षरोपण सम्पन्न

    छाल खवर धरान,२९ साउन ः संघीय लिम्वुवान पार्टी नेपालको युवा संगठन लिम्वुवान काङसोरे फोर्सले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । फोर्सले धरान–१४ विजयपुर स्थित पञ्चकन्या मन्दिरको आसपासको वन क्षेत्रमा वृक्षरोपण गरेको हो । सो क्षेत्रमा धुपी, कटहर, कोला, आप,सल्ला, वास लगायतका वृक्षरोपण गरीएको फोर्सका सचिव अनाम श्रेष्ठले जानकारी दिएकाछन् । उनका अनुसार लिम्वुवानको ऐतिहासिक राजधानी विजयपुर दरवारलाई संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा फोर्सका केन्द्रीय विभाग सचिव तथा सुनसरी जिल्ला इन्चार्ज सञ्जयहाङ राई (अराजक) ले ऐतिहासिक लिम्वुवान राजधानी विजयपुर माथि धार्मिक

    • प्रकाशित मितिः साउन २९, २०७९
    • ४,१९९ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजनमा र डिइ इ कम कलेजका विद्यार्थी

    धरान ः धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको कक्षा कोठामा केहि फरक दृष्य देखियो । फरक कलेजको पोसाकमा फरक कलेजका दुइ विद्यार्थी प्राइम भिजन कलेजमा प्रवेश गरे । ति विद्यार्थीहरु प्राइम भिजनमा आउँदा कक्षाका अन्य विद्यार्थीहरुले भब्य स्वागत गरे । तर ति विद्यार्थीहरु प्राइम भिजनमा किन आए त ? ति विद्यार्थीहरु कुन कलेजबाट आएका हुन् भन्ने प्रश्न सबैमा रहेको देखिन्थ्यो । सबै विद्यार्थीसंगै बसेर कक्षामा परिचयात्मक कार्यक्रम गर्दा थाहा भयो ति विद्यार्थीहरु डिइ इ कम कलेज उर्लाबारीका रोमा आले मगर र सुरेखा आचार्य रहेछन् । विद्यार्थीहरुको परिचय गराउँदै कलेजका

    • प्रकाशित मितिः साउन २१, २०७९
    • ३,४८२ पटक पढिएको
    • छाल खबर
  • संखुवासभा भोटे गुम्वा निर्माणको नेतृत्व मिथुन भोटेले गर्ने

    छाल खवर धरान,१७ साउन ः संखुवासभाबाट काठमाडौं गई वसोवास गरेका भोटे समुदायले आफ्नो धार्मिक कार्यका लागि संखुवासभा भोटे गुम्वा निर्माण गर्ने भएकाछन् । विगत तीन दशक भन्दा लामो समयदेखि करिव ८ हजार भोटे समुदाय काठमाडौ वसोवास गर्दै आएकाछन् । गुम्वा निर्माणका लागि मिथुन चाङ्पा भोटेको अध्यक्षतामा ११ सदस्यीय संखुवासभा भोटे गुम्वा निर्माण समिति समेत निर्माण भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषध्यक्ष – तप्चेन भोटे,,तेम्बा भोटे,ल्हाक्पा भोटे, ठिजुङ भोटे चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा दोर्जे भोटे, फुर्पु जेनजेन भोटे, निशा भोटे,सुमि भोटे, सोनु भोटे,ल्हाक्पा छेजिक भोटे रहेकाछन् । काठमाडौं

    • प्रकाशित मितिः साउन १७, २०७९
    • ३,४८३ पटक पढिएको
    • छाल खबर
  • हामी भीडलाई हैन गुणस्तरमा ध्यान दिन्छौः सञ्चालक पवन झा

    नीजि विद्यालयको क्षेत्रमा छोटो समयमा नै राम्रो नाम कमाउन सफल वनेको स्कुलको नाम हो हिविसकस इङलिस वोडिङ स्कुल । धरान–१५ स्थित यस स्कुलले पछिल्लो समय शैक्षिक क्षेत्रमा निकै राम्रो प्रभाव पार्न सफल वनेको छ । स्कुलका विविधि विषयमा स्कुलका शेयर सदस्य तथा सञ्चालक पवन झा संग धरानमा पहिलो पटक कक्षा ११ मा कानुन विषय सञ्चालनका  विविध विषयमा छाल खवरले गरेको प्रस्तुत छ कुराकुानीः यस वर्ष तपाईको स्कुलमा नयाँ कार्यक्रम के राख्नु भएको छ ? यस वर्ष देखि हामीले धरानमा नै पहिलो पटक कक्षा ११मा कानुन विषय सञ्चालनमा ल्याएका छौं । कानुन विषय नै किन रोज्नु भयो ? समाजको तल्लो तहदेखि हरेक क

    • प्रकाशित मितिः साउन १४, २०७९
    • ११,०३४ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीमा विद्यार्थीहरुवीच साँस्कृतिक प्रतियोगिता हुने

    छाल खवर धरान,१२ साउन ः धरान १ स्थित नेशनल एकेडेमी स्कुलले विद्यार्थीहरुवीच साँस्कृतिक सम्मेलन गर्ने भएको छ । सो कार्यक्रमका लागि स्कुलमा विद्यार्थीहरुको फेसन एण्ड मोडलिङ क्लवलाई निरन्तरता दिदै काम गर्दै आएकी स्रोत व्यक्ति मिस नेपाल आइडल २०१८ विजेता मेरुना तुम्साले को अर्डिनेटरको भूमिका निर्वाह गरीरहेको एकेडेमीले जनाएको छ । तुम्साका अनुसार हरेक स्कुलबाट पाच देखि आठ जनाको संख्यामा विद्यार्थीहरुले नेपालको कुनै जातिको मौलिक भेषभुसामा सहभागिता रहनेछ । विद्यार्थीहरुको टिम लिडरले उक्त जातिको संस्कृतिको वारेमा छोटो पावरपइन्ट प्रेजेन्टेशन गर्नुपर्ने र उक्त संस्कृतिसंग सम्वन्धित एउटा नृत्य समूहले

    • प्रकाशित मितिः साउन १२, २०७९
    • ३,०६० पटक पढिएको
    • छाल खबर
  • प्राईम भिजन कलेजले मनायो ५ औं वार्षिक उत्सव

    छाल खवर धरान,९ साउन ः धरान–१० स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै आएको सो कलेजले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा स्टुडेन्ट अफ द इयरबाट मेला राईलाई सम्मान गरीएको थियो भने हस्पिटालिटि साईनिगं स्टार एलिना राई घोषित भएकीथिइन । त्यस्तै बिद्यार्थीको छनौटबाट बेष्ट टिचर अफ द इयरको उपाधि होटल म्यानजमेन्ट तर्फ संगीत सिग्देलले पाएका थिए भने नवराज बिष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए । त्यस

    • प्रकाशित मितिः साउन ९, २०७९
    • ४,०८२ पटक पढिएको
    • छाल खबर
  • हिविसकसकी खुशीको भविष्यमा डाक्टर वन्ने लक्ष्य

    छाल खवर धरान,९ साउन ः विद्यालयमा पाइला टेकेदेखि नै खुशी राईले दोस्रो हुन जानेकी छैनन् । कक्षमा प्रथम हुनु त उनको लागि स्वभाविक नै भइसकेको छ । धरान–१५ स्थित हिविसकस वोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत खुशी प्रथम विद्यार्थी हुन । हुने विरुवाको चिल्लो पात भने झै नत उनलाई अभिभावकले ले नै घरमा गृहकार्य गर्नको लागि सम्झाउनु पर्छ ।उनी विद्यालयबाट आउना साथ विद्यालयको गृहकार्य गर्नको लागि वसिहाल्नु उनको दैनिकी नै हो ।उनी आफु मात्र हैन वहिनी उनी आफु मात्र हैन वहिनी अन्जलीलाई पनि गृहकार्य (होमवर्क) गर्नमा सहयोग गर्छिन । उनकी वहिनी अन्जली कक्षा ३ मा पढछिन । पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कु

    • प्रकाशित मितिः साउन ९, २०७९
    • १४,५५२ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको जिम्मेवारी वाडफाड

    छाल खवरधरान,६ साउन ः सुनसरी उद्योग वाणिज्य संघमा जिम्मेवारी वाँडफाड भएको छ । विहिवार साझ वसेको कार्यसमितिको पहिलो वैठकले जिम्मेवारी वाडफाड गरेको हो । वैठकले प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्षमा गोपाल श्रेष्ठ र रामस्वरुप शर्मालाई जिम्मेवारी दिएको छ । महासचिवमा महेन्द्र प्रधानलाई दिएको छ । संघको कोषाध्यक्षमा प्रभाव खतिवडालाई जिम्मेवारी दिएको छ । खतिवडा विजय हस्पीटलका सञ्चालक तथा यमाहा सो धरानका संञ्चालक हुन । त्यसैगरी उद्योग सचिव र वाणिज्य सचिवमा अशोक जैन डागा र किसन मास्केलाई जिम्मेवारी दिएको छ । यता प्रचार प्रसार समितिको संयोजकमा शशीलाई दिइएको छ । सर्वै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन

    • प्रकाशित मितिः साउन ६, २०७९
    • २,९७२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic