राष्ट्रिय

    Showing २४१-२५० of ३३४ items.
  • के लालकिल्ला ढल्ला त ? अव के गर्लान धनकुटामा सुनीलबहादुर थापाले

    भोला श्रेष्ठसाउन,१४ काठमाडौं ः यतिवेला नेपाली राजनीतिमा सुनिल बहादुर थापाको पार्टी प्रवेशको समाचारले प्राथमिकता पाएको छ । सर्वै मिडियामा उनको समाचारले स्थान पाउन सफल भयो । उनले वावुको विरासतको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदबाट राजीनामा मात्र गरेनन् ३१ जना केन्द्रीय सदस्यको नेतृत्व गर्दै मंगलवार नेपाली कांग्रेस पार्टीमा तामाझामका साथ प्रवेश गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापाले २०१० सालताका बुबा सूर्यबहादुर थापा मोरङ कांग्रेसको कोषाध्यक्ष र त्यसपछि धनकुटाको जिल्ला सभापति भएको स्मरण समेत गर्न भ्याएका थिए । थ

    • प्रकाशित मितिः साउन १४, २०७७
    • २,५५५ पटक पढिएको
    • भोला श्रेष्ठ
  • संसद सचिवालयमा युट्युब र फेसबुक बन्द

    छाल खवर साउन,१३ काठमाडौं ः नीति निर्माण गर्न गएकाहरु नै सामाजिक सञ्जालमा व्यस्त बन्न थालेपछि संघीय संसद सचिवालयमा अव फेसवुक र युट्युबसंगै सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था गरीएको छ । युट्युब र फेसबुक प्रयोगकर्ताहरु अत्याधिक रहेको र सो कारण अन्य कामको लागि इन्टरनेटको गति सुस्त भएकाले सो व्यवस्था गरीएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको हो ।सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपानेले काममा इन्टरनेटले ढिला गरेकोले सो कार्य गर्न वाध्य भएको वताए । उनका अनुसार मंगलबारदेखि संसद सचिवालयको सर्भरमा

    • प्रकाशित मितिः साउन १४, २०७७
    • २२१ पटक पढिएको
    • छाल खबर
  • समुदायमा कोरोना नफैलिएको स्वास्थ्य मन्त्रालयको दावी

    छाल खवर साउन,१३ काठमाडौं ः समुदायमा कोरोना फैलिएको व्यपाक हल्ला चलिरहेको ेवेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना समुदाय स्तरमा नफैलिएको दावी गरेको छ । कोरोना नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना समुदायमा नफैलिएको बताएका हुन्। प्रवक्ता गौतमले देशमा एकै ठाउँमा धेरै संक्रमण फैलिएकोले समुदायमा कोराना फैलेको कुरा बाहिर आएको हो र हालसम्म नेपालमा समुदायमा कोरोना संक्रमण भएको प्रमाणित नभएको दावी समेत गरेकाछन् । भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपालमा ठाउँ विशेषमा कोभिड–१९ केस भएको मुलुकको सूचीमा राखेको जानकारी गराए। साउन ७ गते

    • प्रकाशित मितिः साउन १३, २०७७
    • २७५ पटक पढिएको
    • छाल खबर
  • राखेपको सदस्य सचिवमा सिलवाल नियुक्त

    छाल खवर काठमाडौँ,१३ साउन ः राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा पुनः रमेश सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले खुला प्रतिस्पर्धाबाट चयन गर्दै निवर्तमान सदस्य सचिव सिलवाललाई पुनः नियुक्त गरेको हो । यससँगै सिलवाल लगातार दोस्रो पटक राखेपको सदस्य सचिव हुने पहिलो व्यक्ति बनेका छन् । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् । पहिलो पटक राखेपको सदस्य सचिव खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । यसअघि खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले सोझै नियुक्त गर्थ्यो । हालैमात्रै कार्यान्वयनमा आएको राष्ट्रिय खेलकूद विकास ऐन २०७७ मा राखेपको सदस्य सचिव खुल्ला प्रतिस्पर्धा

    • प्रकाशित मितिः साउन १३, २०७७
    • ५१२ पटक पढिएको
    • छाल खबर
  • सुनिल थापा राप्रपामा महामन्त्री कांग्रेसमा सहमहामन्त्री

    छाल खवरकाठमाडौं, १२ साउन ः फरक मत राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वाहिरीएका महामन्त्री सुनिलबहादुर थापाले नेपाली कांग्रेसमा सहमहामन्त्री पद पाउने भएकाछन् । महामन्त्री थापा सहित ३१ जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएकोमा ११ केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। कांग्रेसको आइतबार दिउँसो बसेको आन्तरिक बैठकले थापा सहितका राप्रपाका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने निर्णय समेत गरेको छ । साउन १३ गते मंगलबार विषेश कार्यक्रमसहित उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिने कार्यक्रम तय भएको कांग्रेस पार्टीले जनाएको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर

    • प्रकाशित मितिः साउन १२, २०७७
    • १८२ पटक पढिएको
    • छाल खबर
  • गुट फेर्ने डरले नेता कस्दै माधव–प्रचण्ड

    शिशिर ढकाल काठमाडौं, १२ साउन ः नेपाल कम्युनिष्ट पार्टी (नेकपाका)अध्यक्ष केपी ओलीसँग मतभेद बढ्दै गएपछि उनलाई अल्पमतमा पार्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल सक्रिय बनेका छन्। उनीहरुले आफू इतरका नेताहरुसँग पक्षधरतामा अडिग रहन निर्देशन दिएका छन्। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफू इतरका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी आवश्यक परेमा बहुमतबाट निर्णय लिनुपर्ने प्रष्टीकरण दिइसकेका छन्। गत साता उनले ती स्थायी कमिटी सदस्यहरुलाई बोलाएर एकमत रहन निर्देशन दिएको स्थायी कमिटी सदस्य मात्रिका यादवले बताए। पूर्व माओवादीका सदस्य कोही यता कोही उता जस्तो देखियो तपाइँहरु एकमत हनुहोस्,ु प्रच

    • प्रकाशित मितिः साउन १२, २०७७
    • ६१९ पटक पढिएको
    • छाल खबर
  • राजनीति छोडेर कृषि क्षेत्रमा रमाउदै पूर्वमन्त्री– विष्ट

    नारायणी रजौरे कुनै बेला बन्दुक बोकेका पूर्वनेकपा माओवादीका नेता एवम् पूर्वमन्त्री लोकेन्द्र विष्टमगरका हातमा हिजोआजले बिहानदेखि बेलुकासम्म कुटो, कोदालो देखिन्छन् । ५६ वर्षीय विष्टमगर चार वर्षदेखि कृषिमा रमाइरहेका छन् । तुलसीपुर उपमहानगरपालिका–१८ को मैरवा गाउँमा उनले गरेको ड्रागन फलको खेती देखेपछि त्यो बाटो भएर हिँड्ने सबै दंग पर्छन् । माटोमै रातदिन टहलिरहने विष्टले वर्षौंदेखि खाली र उजाड जमिन हरियाली बनाउँदै छन् । जिल्लामै पहिलोपटक भित्रिएको ड्रागन खेतीले छोटो समयमै उनलाई सफल किसानका रूपमा स्थापित गरेको छ । उनको ड्रागनबारी तुलसीपुर घोराही सडकखण्डमा पर्छ । त्यसैले तुलसीपुरबाट घोराही या

    • प्रकाशित मितिः साउन ११, २०७७
    • ४१६ पटक पढिएको
    • छाल खबर
  • मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया शुरु

    छाल खवर श्रावण,११ काठमाडौँ ः गाउ गाउमा सिंहदरवार घरघरमा अधिकार भन्ने नारा लिएको वर्तमान सरकारले अव मालपोत कार्यलय स्थानीय निकायमा हस्तान्तरण गर्ने भएको छ । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको हो । सरकारले यस अघि नै चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । वर्तमान संविधानमा मालपोत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने प्रावधान समावेश गरीएको छ । यस अघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन सम्बन्धी तथा भू–सेवा सम्बन्धी काम स्थानीय तहले गर्नेछ

    • प्रकाशित मितिः साउन ११, २०७७
    • १,१९१ पटक पढिएको
    • छाल खबर
  • लोहारको कुल वंश प्रतिष्ठान गठन

    छाल खवरसाउन,१० धरानः विश्वकर्माहरुको थरगत जाती लोहारहरुको प्रथम भेला शनिवार धरानमा सम्पन्न भएको छ । भेलाले जुद्धबहादुर लोहारको अध्यक्षतामा २१ सदस्य ‘लोहार कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समिती गठन गरेको छ ।भेलाले उपाध्यक्ष लङ्कमान लोहार , महासचिव रणध्वज लोहार , सचिव मेघराज लोहार र कोषाध्यक्ष नीता लोहारलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा प्रेम लोहार, अम्वरबहादुर लोहार, भगवती लोहार, मीरा लोहार,अमर बहादुर लोहार(ख), भीम लोहार, सरला लोहार, धनश्याम लोहार, रमेश लोहार,विनोद लोहार,शक्र लोहार,धन बहादुर लोहार,सन्तोष लोहार, हर्कराज लोहार, चयन भएका छन् । समितिको पहिलो वैठकले एक जनालाई मनो

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ८२६ पटक पढिएको
    • छाल खबर
  • महासंघको निर्वाचन रोकिएकोमा चन्द्र ढकाल प्यानलको असन्तुष्टि

    छाल खवर साउन,१० काठमाडौँ ःनेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा एवं निर्वाचन स्थगित भएकामा एउटा समूहले असन्तुष्टि जनाएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाललगायतको समूहले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी साधारणसभा स्थगित भएकामा असन्तुष्टि जनाएको हो । कार्यसमितिको बैठकले अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै सो समूहले असन्तुष्टि जनाएको हो । महासङ्घको पूर्वअध्यक्षसहितको बिहीबारको बैठकले सरकारले सभा सम्मेलन गर्न पाउने गरी निर्णय गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय गरेको थियो । महासङ्घका उपाध्यक्षसमेत रहेका ढकालले साधा

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ५७० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic