राजनीति

    Showing ३७१-३८० of ६३३ items.
  • बागमती प्रदेशमा पाण्डेले लिए मुख्यमन्त्रीको शपथ

    छाल खवर काठमाडौै,११ असोज ः गठवन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डले बागमती प्रदेशको मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ः३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • २,१८१ पटक पढिएको
    • छाल खबर
  • नेकपा एसका सातै प्रदेश कमिटी गठन

    छाल खवर काठमाडौं ,१२ असोज ः नेकपा (एकीकृत समाजवादी) ले सातवटै प्रदेश कमिटीमा पदाधिकारी तोकेको छ । पार्टीको हालै बसेको बैठकले निर्णय कार्यान्वयन गराउन प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेका छन् । नेकपा एसको नयाँ सर्कुलरमा सातवटै प्रदेशका प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तोकिएको छ । कस्तो छ एसको प्रदेश कमिटी प्रदेश नं १ इञ्चार्जः घनेन्द्र बस्नेत सहइञ्चार्जः राजेन्द्रकुमार राई अध्यक्षः सुरशे कार्की उपाध्यक्षः बलदेव चौधरी उपाध्यक्षः राजन राई सचिवः महेश रेग्मी उपसचिवः सरिता थापा खड्का प्रदेश नं २ इञ्चार्

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १,७७२ पटक पढिएको
    • छाल खबर
  • धरानमा नेकपा एमालेको दुइ वटा कमिटी चयन

    छाल खवर धरान,१२ असोज ःनेकपा एमाले धरान उपमहानगर कमिटीको दुुइवटा कमिटी गठन भएको छ । छुट्टा छुट्टै कमिटी गठन गरेको धरान कमिटीले दुइवटै कमिटी घोषणा गरेको हो । हर्कजङ्ग एभेङको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । सो कमिटीमा उपाध्यक्ष,सचिवप र सहसचिवद्धयमा सविता राई, सुदेश चापागाई,राई र सुमन लिम्बु चयन भएकोे निर्वाचन मण्डलका अध्यक्ष मोतिराज सुनुवारले जानकारी दिएकाछन् । त्यसैगरी कमिटीमा वडागत (भुगोल), महिला, दलित, खुला, युवा–विद्यार्थी र मुश्लिम कोटाबाट पनि सदस्यहरु सर्वसम्मत चयन भएको सुनुवारको भनाई रहेको छ । नवनिवार्चित अध्यक्ष एभेङले प्रतिवद्धता व्यक्त गर्दै पार्टीलाई एकढिक्का ब

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १,९०३ पटक पढिएको
    • छाल खबर
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

    छाल खवर काठमाडौं, १० असोज ः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री वन्ने भएकाछन् । उनले मुख्यमन्त्रीका लागि गठबन्धनका तर्फबाट ५९ जना सांसदको समर्थनसहित बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेपछि उनी मुख्यमन्त्री वन्ने भएका हुन् । प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए। समाजवादीका सांसद वसन्त मानन्धरले दिएको जानकारी अनुसार ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेम

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २,६५० पटक पढिएको
    • छाल खबर
  • जेठ २ कमिटीको अध्यक्षमा नारायण सुवेदी

    छाल खवर धरान,१० असोज ः नेकपा एमालेको धरानमा दुइ समूहले छुट्टा छुट्टै स्थानमा अधिवेशन गरेको छ । एउटा समूहले धरान–१० स्थित सैनिक भवनमा आयोजना गरेको थियो भने अर्को पक्षले धरान– स्थित होटल इजिराइडर्समा आयोजना गरेको थियो । नेकपा एमाले धरानको जेठ २ अघिको कमिटीको नगर अधिवेशनले नेतृत्व समेत चयन गरेको छ । धरान १५ स्थित होटल इजी राइडरमा सम्पन्न बन्द सत्रले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । त्यसैगरी कमिटीको उपाध्यक्ष,सचिव र सहसचिवद्धयमा क्रमस राजमणी, पारस काङमाङ, राजेन्द्र राई र दिवस राई चयन भएको निर्वाचन मण्डलका अध्यक्ष इन्द्र राईले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १,६६८ पटक पढिएको
    • छाल खबर
  • लिम्वुवानको सुनसरी सम्मेलन धरानमा

    छाल खवर धरान,१० असोज ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपालको सुनसरीको जिल्ला सम्मेलनको घोषणा गरेको छ । मञ्चले धरानमा बुधवार पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला सम्मेलन गर्ने वारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष अमर इजमले आगामी कार्तिक २६ गते धरान–१५ स्थित होटल इजिराइडर्स हलमा आयोजना गरीने निर्णय भएको जानकारी दिएकाछन् । उनका अनुसार सम्मेलनका तयारीका लागि अमर इजमको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरीएको छ । जसमा सदस्य सचिवमा निर्मल राई,अर्थ संयोजकमा डम्वर थक्लुङ,सदस्यहरुमा सन्जुहाङ सावा,मनोहर थलङ,इन्दु नेम्वाङ र जिवाइल मन्सुर

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ३,८२८ पटक पढिएको
    • छाल खबर
  • धरानको एमालेमा भाडभैलो १४ वटा वडामा सर्वसम्मत ६ वटा वडामा दुइ दुइ वटा कमिटी

    छाल खवर धरान,७ असोजः नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको वडा अधिवेशनमा धरानमा भने भाडभैलो भएको छ । कतै छुट्टा छ्ट्टै स्थानमा अधिवेशन त कतै दुइ कमिटी गठन भएको छ । २० वटा वडा रहेको धरान उपमहानगरपालिकामा १४ वटा वडामा सर्वसम्मत अधिवशेन तथा नेतृत्व चयन भएपनि ६ वटा वडामा भने दुवै पक्षको अलग अलग कमिटी घोषणा गरीएको छ । धरानको १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग वडा कमिटी चयन भएको हो । वडा नं १७ मा दुवै पक्षले मिलेर अधिवेशन उद्घाटन सत्र सम्पन्न गरेपनि बन्द सत्रमा विवाद भएपछि जेठ २ अघिको कमिटी पक्षधरहरु हलबाट बाहिरिदै अलग्गै कमिटी बनाएको हो । दुवै पक

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ३,७७५ पटक पढिएको
    • छाल खबर
  • ७३ जिल्लामा नेकपा (एस.)को कमिटी गठन

    छाल खवर काठमाडौँ ,६ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्लामा कमिटी गठन गर्न सफल वनेको दावी गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले चारवटा गैर भौगोलिक जिल्ला कमिटी समेत गठन गरिएको दावी समेत गरेकाछन् । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरि सामाजिक कार्यमा लागिएको जनाएकाछन् । उनका अनुसार सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर विभिन्न प्रवास

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ७७१ पटक पढिएको
    • छाल खबर
  • दलित वस्तिमा सांसद सुदन किरातीको दसैँ

    छाल खवर धरान,३० असोज ः नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती दलित बस्तीमा पुगेर दसैँ मनाएका छन् । गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका–१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे । टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा उपहारस्वरूप दिँदै ढोगभेट गरेका छन् । ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी, बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई नयाँ दौरा सुरुवाल र सारीचोलो पछ्यौरी उपहार दिएर ढोगभेट गर्दै मीठोमसिनो दसैँ मनाए । &lsqu

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • ४,४३१ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीको सुनसरीमा १ सय ७५ सदस्य जिल्ला कमिटी घोषणा

    छाल खवर धरान,२६ असोज ः युवालाई समेटदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुनसरी जिल्ला कमिटी गठन भएको छ । सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी गठन गरिएको हो । निरौला सुनसरीका स्वच्छ छवी भएका पुराना वामपन्थि नेता हुन् । उनले संगठनलाई चलायमान वनाउदै विभिन्न कारणले समेटन नसकेका वामपन्थि नेता कार्यकर्ताहरुलाई एकिकृत गरी पार्टीलाई अघि वढाउने वताएकाछन् । कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी, उपसचिव राजेश भण्डारी रहेका छन। नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीनाले सुनसरी जिल्लाका

    • प्रकाशित मितिः असोज २६, २०७८
    • ११,७८० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic