स्वास्थ्य

    Showing १-१० of १६८ items.
  • नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

    छाल खवर धरान,३० साउनः स्थानीय व्यक्तिलाई पहिलो पटक नियुक्त भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठले शुक्रवारबाट कार्यभार सम्हाल्नु भएको छ । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले प्रतिष्ठानको कुलपति पदको कार्यभार सम्हाल्नु भएको हो । नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो । श्रेष्ठले विगतको जस्तो पदाधिकारीहरुको वेमेलको अवस्था सिर्जना हुन नदिने वातावर

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • २,०७९ पटक पढिएको
    • छाल खबर
  • विपी प्रतिष्ठानको उपकुलपतिमा धरानका विक्रम श्रेष्ठ

    छाल खवरधरान,२८ साउनः केही महिना अघिदेखि रिक्त भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा.रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा.श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो। धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,२५१ पटक पढिएको
    • छाल खबर
  • विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँडा प्रत्यारोपण

    छाल खवर धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा कृत्रिम घुँडा प्रत्यारोपण सम्पन्न भएको छ । मोरङको सुन्दरहरैँचा–९, मदरसा टोलकी ७१ वर्षीया हदिसा खातुनको देब्रे घुँडाको शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न गरिएको हो । विजयपुर हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले चिकित्सकीय भाषामा पूर्ण रूपमा घुँडा प्रतिस्थापन’ (टोटल निई रिप्लेसमेन्ट) भनिन्छ । प्रमुख प्रशासक योन्जनले दिएको जानकारी अनुसार वरिष्ठ हाडजोर्नी, स्पाइन तथा निई रिप्लेसमेन्ट विशेषज्ञ डा.जनक दासको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो । खातुन लामो समययता दुवै घुँडा दुख्ने तथा टेक

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,३४६ पटक पढिएको
    • छाल खबर
  • एक्वा सेकेण्डरी इङ्लिस स्कुलको निःशुल्क आँखा शिविर

    छाल खवरधरान,१० फागुनः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीहरु तथा शिक्षकहरुको लागि निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । स्कुलले शुक्रबार खुशी आई हेल्थ केयर सेन्टर धरानको प्राविधिक सहयोगमा सो कार्यक्रमको आयोजना गरेको हो । स्कुलका निर्देशक अनिश राईले शिविरबाट विद्यार्थी,शिक्षक अभिभावक र कर्मचारीहरु गरी करिव ५ सयजना लाभान्वित भएको जानकारी दिनुभयो । विद्यार्थीहरुलाई पढनको लागि आँखाको समस्या नहोस र यदी भएर पनि थाहा नहुनेलाई जानकारी होस र उपचार गर्न सकियोस भन्ने उदेश्यले शिविरको आयोजना गरीएको स्कुलले जनाएको छ । शरिरका महत्वपूर्ण अंग मध्ये आँखा पनि जस्तो संवेदनशील हुदा हुद

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ४,४७० पटक पढिएको
    • छाल खबर
  • खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर 

    डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात्रा वा उचित समयमा खाइएन भने त्यसले फाइदा गर्नुको सट्टा हानि पुर्‍याउन सक्छ । त्यसैले कुन खानेकुरा कहिले र कसरी खाने भन्नेबारे जान्नु निकै जरुरी हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरू बेला फाइदाजनक भए पनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर देखिन सक्छ। कफी केही मानिसहरू बिहान ओछ्यानबाट उठ्नेबित्तिकै एक कप कफीबाट आफ्नो दिनको सुरुवात गर्छन् । तर खाली पेटमा कफी पिउनु हानिकारक हुनसक्छ । किनभने कफीले पेटमा ग्यास्ट्रिक एसिडको उत्पादन बढाउँछ । एसिडका कारण पेट

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ९७८ पटक पढिएको
    • छाल खबर
  • तालिम केन्द्रको शाखा कार्यालय उद्घाटनमा स्वास्थ्य शिविर

    छाल खवर धरान,१२ माघः धरानमा महिला सीप विकास तालिम केन्द्रको शनिवारशाखा कार्यालय उद्घाटन भएको छ। महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको तालिम केन्द्रको शाखा कार्यालय उद्घाटन भएको हो । लाङघाली चोकमा रहेको कार्यालयको कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले रिबन काटेर उद्घाटन गरेकी थिइन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको तालिम केन्द्रको पहिलो शाखा धरानमा विस्तार भएको संस्थापक एवं सञ्चालिका राधिका कार्कीले जानकारी दिइन् । महिलाहरुलाई आर्थिकरुपमा सवल सक्षम र आत्मनिर्भर बनाउन केन्द्रले विभिन्न सीपमुलक तालिमहरु दिदै आइरहेको संचालिका कार्कीको भनाई रहेको छ । केन्द्रले आत्मनिर

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ८,३३८ पटक पढिएको
    • छाल खबर
  • योग’ जीवन रुपान्तरणको काइदा, यस्ता छन् फाइदै फाइदा

    एसपी उप्रेती काठमाडौं । नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँदै आइरहेको छ । वास्तवमा योग दिवस मनाइको व्यापकता भने सन् २०१४ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएको भन्दै जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन विश्वसामु आह्वान गरेका थिए । उनको प्रस्तावलाई नेपाललगायत देशले समर्थन गरेसँगै त्यसैको अर्को वर्ष सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालियो । विसं २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक न

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ५७१ पटक पढिएको
    • छाल खबर
  • युनाइटेड गोर्खा एकेडेमीद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

    छाल खवरधरान,५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । एकेडेमीले रानी आखा अस्पताल प्रा.ली.बिराटनगरको प्राबिधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो । शिविरबाट अभिभावक, र स्थानीयवासी गरी १५३ जनाले आँखाको जाँच गरेको आयोजकले जनाएको छ । शिविरमा जाच गरेका मध्ये २० जनामा मोतिया बिन्दु देखिएको शिविरमा सहभागी डाक्टर सन्तोष यादवले जानकारी दिए । डाक्टर यादवका अनुसार १३३ जनामा सामान्य समस्या देखिएको थियो। मोतिया बिन्दु भयका बिरामीहरुको शल्यक्रिाका लागि पचास प्रतिशत छुटमा गरिने रानी अस्पताल प्रा.लि.विराटनरले जनाएको छ । युनाईटेड गोरखा स्कुलका प्रिन्सिपल पेम्वा श

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ३,८९७ पटक पढिएको
    • छाल खबर
  • मारवाडी सेवा धरानको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    छाल खबर,  धरान ५ मा : मारवाडी सेवा समिति धरानले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ९सय ४१ जनाले स्वास्थय परिक्षण गराएका छन । भने सो दिन भएको रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत समेत संकलन भएको छ । धरान १२ स्थित पब्लिक स्कुलमा परिसरमा शनिबार भएको शिविरमा मधुमेश तथा मुटु रोग सम्बन्धी समस्या भएका २ सय ३५ जना, हाडजोर्नी तथा नशा रोगबाट ग्रसित भएका ६५ जना , प्रस्तुती तथा स्त्री रोग सम्बन्धी समस्या भएका ५५ जना , दन्त समस्या भएका १ सय १६ जना ,आँखा समबन्धी २ सय २२ जना, ईसीजी तथा ईको समस्या भएका १ सय ३४ जना , पि एफ टी समस्या भएका १ सय १४ जना सेवाग्राहीले निशुल्क स्वास्थ्य

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ३६६ पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि पहिलो पटक धरानमा सम्मेलन हुँदै

    छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरी विभिन्न क्षेत्रभमा कार्यरत पूर्व विद्यार्थीहरुले पहिलो पटक धरानमा भेलाको आयोजना गर्ने भएकाछन् । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूले पहिलो पटक भेला आयोजना गर्न लागेका हुन् । नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अ

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • २,९०६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic