खेलकुद

    Showing ३१-४० of १५२ items.
  • धरान रन ७०० औं हप्ता सम्पन्न

    छाल खवर धरान,४ असोजः धरानमा जारी धरान रनले सफलता पूर्वक ७ सय हप्ता पुरा गरेको छ । धरान रन समुहको आयोजनामा सन् २०११ देखि शुरुवात भएको धरान रनले शनिवार ७सय औं औं हप्ता पुरा गरेको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने आह्वान गर्दै शुरु भएको धरान रनले ७०० औं हप्ता पुरा गरेको धरानका अध्यक्ष हेमन सुनुवारले जानकारी दिए । स्थापनाको समयदेखि नै धरान रन प्रत्येक शनिबार बिहान ७ बजे यलम्बर पार्कबाट शुरुवात हुने गर्छ । सानो संख्याबाट शुरु गरेको धरान रन प्रत्येक वर्ष हजारौको धावकको संख्यामा नेवा च्यारिटी १० के धरान रन प्रतियोगितासम्म आयोजना गर्न सफल हुदै आएको छ । सो रनमा न

    • प्रकाशित मितिः असोज ४, २०८२
    • २,१५३ पटक पढिएको
    • छाल खबर
  • कोरा राईड साइक्लिङ च्यालेन्ज धरानमा

    छाल खवर धरान,२८साउनः कोरा राईड साइक्लिङ च्यालेन्ज २०२५ आयोजना धरानमा गर्ने तयारी गरेको छ। धरानमा एकपटक साइकलप्रेमीहरूको भीड लाग्ने भएको आयोजकको दावी रहेको छ । पेडलर्स धरानको आयोजनामा श्रावण ३१ गते शनिबार कार्यक्रम गर्ने जानकारी दिएको छ । आयोजकले वुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। कोरा राईड भनेको नेपालमा ठुलो च्यारिटी राईड हो। च्यालेन्जले धरानका धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने पेडलर्स धरानका अध्यक्ष किसन मास्केले वताए । साईक्लिङ राइडले शारीरिक तन्दुरुस्ती , वातावरण मैत्री र पर्यटनलाई एकैसाथ जोड्ने उद्देश्य कार्यक्रम आयोजना गरीएको मास्केको भनाई रहेको छ । राईड भानु

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २,२८५ पटक पढिएको
    • छाल खबर
  • चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलको उपाधी सुनाखरि एकेडेमीलाई

    छाल खवर धरान,१९ साउनः धरानमा जारी बिधालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको उपाधी सुनाखरी स्कुलले हात पारेको छ । सुनखारी स्कुलले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९÷४५ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । उपाधी सङ्गै सुनाखरी एकेडेमीले नगद २० हजार रुपैय, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गेरेको छ् । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल १८/११ र १८/७ अंकले अग्रता बनाएका थिए । तेस्रो क्वाटर बराबरी १४/१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३(९ अंकले पछि परेका थिए । उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद दस हजार, ट्रफी,

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ४,८५१ पटक पढिएको
    • छाल खबर
  • धरान स्र्पोस अवार्ड वितरण

    छाल खवर धरान,१८ साउनः धरान खेलकुद मञ्चले धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन । धरान खेलकुद मञ्चले शनिवारवार आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षालाई उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् । अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०÷३० हजारसहित अवार्ड प्रदान गरीएको थियो । यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गर्न सफल वनेकाछन् । लामाले नगद २० हजारसहित अवार्ड प्राप्त गरे । यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५

    • प्रकाशित मितिः साउन १८, २०८२
    • २,१२८ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी,कार्मेल स्कुल, आइडल र प्याराडाइज सेमिफाइनलमा

    छाल खवर धरान,१७ साउनः विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। डिपो स्कुलको आयोजनामा विहीबारदेखि सुरु भएको शनिबार सम्पन्न खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९, प्याराडाइज स्कुल तरहराले पूर्वाञ्चल स्कुल तरहरालाई ३३–१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ तथा कार्मेल हाइ स्कुलले हिमशिखर स्कुल तरहरालाई ४४–४१ अंकले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। उक्त दिनको खेलमा आइडल स्कुलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरी स्कुलका विक्रम

    • प्रकाशित मितिः साउन १७, २०८२
    • ४२८ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

    छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय खुल्ला बास्केट बल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो । बास्केटबल खेलको विकास र युवा प्रतिभा उजागर गर्न धरान बास्केटबल संघले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता २०८२ को आयोजना गर्न लागेको छ। आयोजकले दिएको जानकारी अनुसार असार ५ देखि ८ गतेसम्म धरान स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको कोर्टमा सञ्चालन हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताएका छन् । कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भो

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • २,००९ पटक पढिएको
    • छाल खबर
  • प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको जोडीलाई

    छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि संयोग वस्नेत र सगुन कार्कीको जोडीले हात पारेको छ । धरान ब्याडमिन्टन ग्रुपद्वारा आयोजना गरिएको सो प्रतियोगिताको उपाधि वस्नेत र कार्कीले हात पारेका हुन् । प्रतियोगितमा मेन्स् डबल बि लेभलतर्फ एभरेष्ट ब्याडमिन्टन क्लबका संयोग बस्नेत र सगुन कार्कीको जोडी चेम्पियन बनेका थिए । उनीहरुले नगद ५१ हजार ट्रफि मेडल र प्रमाण पत्र हात पार्न सफल भएका थिए । त्यसैगरी प्रतियोगितमा ‘बि’ लेभल मिक्स डबल तर्फको उपाधि अनमोल राई र गीता राईले हात पारेका थिए । धरान नगर स्तरीय मेन्स डब्बल सि अन्तरगत आशिष र

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ७९३ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना

    छाल खवर धरान, ८ जेठः  खेलकुदको शहर उपनामले परिचित धरानमा धरान व्याडमिन्टन ग्रुपको आयोजनामा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । ग्रुपले वुधवार सावाली किचनमा पत्रकार सम्मेलनगरी प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने वारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिता जेष्ठ २३ र २४ गते प्रदेश स्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुनेछ । संयोजक चाम्लिङले पुरुष युगल तर्फ मेन्स डबल बि लेभलतर्फ प्रथम राशी ५१ हजार, दोश्रो पुरस्कार २७ हजार र तेश्रो पुरस्कार ९ हजार,९हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने जानकारी दिए । त्यसैगरी उन

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • ५,१०६ पटक पढिएको
    • छाल खबर
  • प्रथम गोर्खा केरावारी रन सम्पन्न

    छाल खवर धरान,३ जेठः गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा प्रथम गोर्खा केरावारी रन सम्पन्न भएको छ । केरावारी गाउपालिकाको आर्थिक सहयोगमा शनिवार रन सम्पन्न भएको हो । सो रनमा महिला खुल्लातर्फ पुष्पा शेर्मा पाचथर प्रथम वनेकी थिइन भने मोरङ उर्लावारीकी मन्दिरा महतरा दोस्रो वनेकी थिइन ।प्रतियोगितामा धरानकी कल्पना राई तेस्रो वन्न सफल वनेकी थिइन । पुरुष खुल्लातर्फ तेह्थुमका सरोज लिम्वु प्रथम भएका थिए भने धरानका रोशन राई दोस्रो वनेका थिए । प्रतियोगितामा धरान कै रमेश लिम्वु तेस्रो भएका थिए । त्यस्तै भेट्रान्स पुरुषतर्फ धरानका विजय राई प्रथम हुन सफल भएका थिए भने धरान कै मंगल तामाङ दोस्रो भएका थिए

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ८७० पटक पढिएको
    • छाल खबर
  • सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड र ग्रीनल्याण्डको पोल्टामा

    छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३वाई ३ इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट– २०८२ को उपाधि ग्रिनल्याण्ड स्कुल काठमाडौं र होलील्याण्ड स्कुल धरानको पोल्टामा गएको छ । धरान–१९ स्थित हरियाली पार्कमा शनिवार सम्पन्न प्रतियोगितामा छात्रतर्फ ग्रीनल्यान्ड स्कुल, काठमाडौं र छात्रातर्फ होलील्याण्ड इन्टरनेशनल स्कुल धरानको पाल्टामा उपाधि गएको हो । छात्रतर्फको उपविजेता भने डिपोट सेकेन्डरी स्कुल धरान बन्न सफल वनेको छ । छात्रातर्फ भने होलिल्यान्ड इन्टरनेसनल स्कुल धरान (रातो) विजेता र होलिल्यान्ड स्कुल कै (कालो) उपबिजेता वन्न सफल वनेको छ । मोस्ट भ्यालुएबल प्

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ५,८६६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic