शिक्षा

    Showing १०१-११० of ४५२ items.
  • मन्टेश्वरी किन्डर गार्टेनको वार्षिक उत्सव

    छाल खवर धरान,१७ फागुनः मन्टेश्वरी किन्डर गार्टेन धरान–१६ को १८ औ वार्षिक उत्सव तथा १५ औ दिक्षान्त समारोह शनिवार सम्पन्न भएको छ। मन्टेश्वरीको प्राङ्गणमा सो समारोह सम्पन्न भएको हो । समारोहको प्रमुख अतिथि कोशि प्रदेसका साम्सद रमेश कुमार बस्नेत रहेका थिए। सो अवसरमा मन्टेश्वरी किन्डर गार्टेनका बिद्यार्थीहरुले प्रस्तुत गरेका बिभिन्न प्रस्तुतिहरुको प्रसंशा गर्दै प्रमुख अतिथि बस्नेतले आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए । मन्टेश्वरी किन्डर गार्टेनका निर्देशक गौरबमान श्रेष्ठले अभिभावकहरुको साथ, सहयोग र विश्वासका कारण स्कुल आजको दिनसम्म आइपुग्न सफल भएको बताए । आगामी दिनमा पनि अभ

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • २,६७१ पटक पढिएको
    • छाल खबर
  • वैदेशिक अध्ययनकालागि ग्रेश ईन्टरनेशनलको धरानमा उद्घाटन

    छाल खवर धरान ः धरानमा नयाँ शैक्षिक परामर्शदाता ग्रेश ईन्टरनेशनल प्रालिको १९ औं शखा धरानमा हाज शुक्रबार उद्धघाटन भएको छ । विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीका लागि धरान ३ सदन रोडमा रहेको शाखाको उद्धघाटन चर्चित क्रिकेटर दीपेन्द्र सिंह ऐरले गरेका छन ।चर्चित क्रिकेटर ऐर कम्पनीका ब्रान्ड एम्बेसेडरपनि हुन । ग्रेशको संसारभर ४० भन्दा बढी देशहरूमा शाखा रहेको अध्यक्ष बिशाल राईले बताए । उनका अनुसार ग्रेसको शाखाहरू अस्ट्रेलिया, केन्या, पाकिस्तान, बङ्गलादेश, न्युजिल्यान्ड, दुबई, ईन्डोनेशिया, भारतमा ग्रेश ईन्टरनेशनल शाखाहरू छन् । ग्रेस ईन्टरनेशनल ग्रुप प्रालिले धरानमा शाखा स्थापना गरी विदेश अध्ययन ग

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • २,५८४ पटक पढिएको
    • छाल खबर
  • धरानमा ग्रेश ईन्टरनेशनलको १९ औ शाखा

    छाल खवर धरान,१३ फागुनः विदेश अध्ययन गर्न जान चाहाने ईच्छुक विद्यार्थीहरुकालागी परामर्श र सहजीकरण गर्न ग्रेश ईन्टरनेशनल नेपालको १९ औ शाखा धरानमा फागुन १७ गते शुक्रबार उद्घाटन गर्ने भएको छ । मगलबार धरान–३ सदन रोडमा रहेको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ग्रेशको ससारभर ४० भन्दा बढी देशहरु जस्तै अस्ट्रेलिया,केन्या, पाकिस्तान,बगलादेश न्युजिल्यान्ड दुबई ईन्डोनेशिया,भारतमा शाखा रहेको ग्रेश ईन्टरनेशनल धरान शाखाका अध्यक्ष बिशाल राईले जानकारी दिए । शाखा अध्यक्ष राईले ग्रेश शाखाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले र सस्थाका ब्रान्ड एम्बेसेडर चर्चित क्रीकेट खेलाडी

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • ६४२ पटक पढिएको
    • छाल खबर
  • लिवर्टी स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

    छाल खवर धरान,१३ फागुनः लिवर्टी रेसिडेन्सियल स्कुल धरान–११ ले ८ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलको १८ औ वार्षिक दिवस तथा अभिभावक भेलाका अवसरमा मंगलवार उनीहरुलाई सम्मान गरीएको हो । सम्मानीति हुनेहरुमा सावित्रि झा एयर होस्टेज,अमिशा मास्के सिएसआइटी,मोनिका प्रधान विएस्सी नर्सिङ,मेरीलुङ लिम्वु एमटेक अध्ययनरत हात्तिसार,सुमन लिम्वु इलेक्ट्रोनिक्स इन्जिनियर क्यानडा,मौसमी कार्की संचारकर्मी कृति टेलिभिजन, क्रिष्टीना राई एम विविएस, अन्जना हुक्पाचोङवाङ विएस्सी नर्सिङ अमेरीका रहेकाछन् । सम्मानीत विद्यार्थीहरु तथा उनका अभिभावकहरुलाई सम्मान पत्रले सम्मानीत गरीएको थियो । सम्मानित वि

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • २,२८५ पटक पढिएको
    • छाल खबर
  • नेपाल राष्ट्रिय शिक्षक संगठन धरानको अध्यक्षमा राजन वन

    छाल खवर धरान,१० फागुनः नेपाल राष्ट्रिय शिक्षक संगठन धरानको पाँचौं अधिवेशनले राजन वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सदन सभाहलमा भएको सो अधिवेशनले वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष होमनाथ दाहाल, महिला उपाध्यक्ष गीता चौलागाईं, सचिव फणीन्द्र कुमार खतिवडा, सहसचिव सुमित्रा माया तामाङ, कोषाध्यक्ष गोपाल थापा र सहकोषाध्यक्ष पुष्पलता प्रसाईँ चयन भएका छन् । सदस्यहरू गीता ढकाल सापकोटा, देवराज राई, महेश्वर कोइराला, सागरमणि दाहाल, टेक बहादुर राई, जनम माया मग्राती मगर, पदम आले मगर र  रविन्द्र सुवेदी सदस्य छन् । कार्यक्रमको उद्घाटन संगठनकी केन्द्रीय

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • १,०२९ पटक पढिएको
    • छाल खबर
  • विद्यालयहरु विदेशका लागि श्रमिक उत्पादन गर्ने थलो वन्नु हुदैन–मन्त्री राई

    छाल खवर धरान,६ फागुन ः कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले बिद्यालयहरु बिदेसका लागि श्रमिक उत्पादन गर्ने थलो बन्नु नहुने बताएकाछन् । धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६को ११ औ अभिभावक दिवस तथा वार्षिक उत्सवलाई मङ्गलबार सम्वोधन गर्दै मन्त्री राइृले सो कुरा वताएका हुन । मन्त्री राईले आफ्ना छोराछोरीहरु के का लागि पढाउदै छु भन्ने कुरा बुझ्न अभिभावकहरुलाई आग्रह गर्दै आफ्नै देशमा पौरख गर्ने र देस बनाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । बिद्यार्थीहरुका बिभिन्न प्रकारका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने अवसर प्रदान गर्न अभिभावक दिवस बिशेष गरी मनाईएको स्कुलका प्

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • ८४९ पटक पढिएको
    • छाल खबर
  • डाक्टर महावीर पुन हिबिस्कस बोडिङ स्कुलमा

    छाल खवर धरान,५ फागुनः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई सम्मान गरेको छ । स्कुलले डा पुनलाई सम्मान तथा उहाँद्वारा लिखित आत्मकथा पुस्तक सम्झना, सपना र अविरल यात्राू बिक्रि विरतण समेत गरेको थियो । सोमवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि डा. पुनलाई स्वागत तथा पुस्तक खरीद गरेको थियो । हिविस्कस बाल क्लब तथा विभिन्न कक्षाका विद्यार्थीहरूद्वारा फूल बुके तथा खादाले स्वागत गरेका थिए । औपचारीक कार्यक्रममा कक्षा १० की छात्रा दिविका राईले स्वागत मन्तव्य गरेकी थिइन । उहाँको कृषि औजार कारखाना पुनस्थापनाको विशाल अभियानमा पुस्तक खरिद गर

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ४९९ पटक पढिएको
    • छाल खबर
  • धरान लिगामेन्ट स्कुलले विविध कार्यक्रमका साथ वार्षिक उत्सव मनाउने

    छाल खवर धरान,४ फागुनः धरान–१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलको वार्षिक उत्सवको उद्घाटन कोशी प्रदशेका र्भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गर्ने भएकाछन् । स्कुलले आइतवार पत्रकार सम्मेलन गरी वार्षिक उत्सवका अवसरमा आयोजना हुने कार्यक्रमका वारेमा जानकारी दिदै राईले उद्घाटन गर्ने जानकारी दिएको हो । स्कुलका प्रिन्सिपल तेजमान लिम्वुले ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन मंगलवार भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गर्ने जानकारी दिएकाछन् । प्रिन्सिपल लिम्वुले दिएको जानकारी अनुसार सो अवसरमा बाल विवाह सम्वन्धि सचेतना मुलक नाटक,जातीय तथा राष्ट्रिय पहिरन प्

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ३,५१३ पटक पढिएको
    • छाल खबर
  • च्याम्पियन सेकेन्डरी स्कुलमा निस्शुल्क आँखा शिबिर

    छाल खवर धरान,१४ फागुनःच्याम्पियन सेकेन्डरी स्कुल धरान–१५ ले शनिवार एक दिने निःशुल्क आँखा शिबिर सम्पन्न गरेको छ । रानी आँखा अस्पताल प्रा.लि.बिराटनगरको आयोजना र स्कुलको ब्यवस्थापनमा भएको शिबिरमा ३ सय जनाले आँखा तथा कानको परिक्षण गराएका थिए । परीक्षण गराएका तीन सय मध्ये १४ जनामा मोतिया बिन्दु र दुई जनामा पिजिटी (आँखामा मासु पलाउने रोग) देखिएको अस्पतालकी डा.सिवानी कर्णले जानकारी दिइन। स्कुलका बिद्यार्थी, अभिभावक र १५ नम्बर वडाबासीहरु आँखा तथा कानको परीक्ष्ण गराउन आएको स्कुलकी प्रिन्सिपल नाजु सुबेदीले बताईन। नियमित पठनपाठन बाहेक अभिभावक, बिद्यार्थी तथा टोलबासीहरुको लागि सामाजिक उत्तरदायित

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २,९७६ पटक पढिएको
    • छाल खबर
  • सुमेधा बतृत्वकला प्रतियोगितामा योन्जन प्रथम

    छाल खवर धरान,२ फागुनः –याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधि धरान–मेघा हिमालयनकी क्याथरिन योन्जनले हात पारेकी छिन् । शुक्रवार भएको फाइनलमा क्याथरिनले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन। धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न फाइनलमा शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलकी देवका कार्की दोश्रो वनेकीछिन ।उनले नगद ८ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन। एम्स एकेडेमीकी अदिति झा तृतीय भएकी थिइन उनले ४ हजार नगद सहित ट्रफी र प्रमाण

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ३,५२४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic