शिक्षा

    Showing १३१-१४० of ४५२ items.
  • बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षिक साधारण सभा

    बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षिक साधारण सभा तथा अग्रज श्रष्टा सम्मान शुक्रवार धरानमा सम्पन्न भएको छ । भोजपुर जिल्ला प्रशासनमा दर्ता भएको सो संस्था हतुवागढी गाउपालिकामा कार्यालय रहेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । सम्मानित हुनेहरुमा भानु वालिङ राई इटहरी–१९,केषव कुमार वालाहाङ राई इटहरी–२०, राज वान्तवा वालाहाङ राई संघीय माननीय माया राई,सूर्य वालिङ राई उमेश वालाहाङ राई रहेकाछन् । सामाजिक संस्थामा वान्तवा हतुवालीलाक्छाम संरक्षण समिति धरान११÷१७ लाई सम्मान गरीएको थियो । बालाहाङ सुनाहाङ किरात राई उत्थान सम

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • २६५ पटक पढिएको
    • छाल खबर
  • विष्णुका विद्यार्थीद्धारा ज्ञानचक्षुका विद्यार्थीहरुलाई ट्र्याक सुट

    छाल खवर धरान,१४ मंसिर ः सवैले मिलेर काम ग¥यो भने सानो सहयोगबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण धरान–९ स्थित विष्णु ममोरियल स्कुलका कक्षा ९ का विद्यार्थी वनेकाछन् । सानो सहयोगबाट पनि ठूलो सहयोग गनृ सकिने उदाहरणको पात्र वन्दै उनीहरुले दशैमा दक्षिणबाट पाएको रकमको १० प्रतिशत रकम र तिहारमा देउसी भैलो खेलेको १० प्रतिशत रकम थपेर ज्ञान चक्षु विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई सहयोग गरेका हुन । ज्ञानचक्षुका ६५ जना विद्यार्थीलाई ४५ हजार मूल्यको जाडोमा लगाउने ट्र्याक सुट प्रदान गरेका थिए ।सो अवसरमा विद्यार्थीलाई फलफूल समेत वितरण गरिएको थियो । विष्णु मेमोरीयलका प्रिन्सिपल निलम श्रेष्ठ

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • १,८५६ पटक पढिएको
    • छाल खबर
  • शिक्षासेवी घिमिरेद्धारा वुवाको नाममा १ लाखको अक्षयकोषको स्थापना

    छाल खवर धरान,१४ः शिक्षासेवी युवा व्यवसायी सुरेन्द्र घिमिरेले आफ्ना वुवा स्वर्गीय कुलपति घिमिरेको नाममा १ लाखको अक्षयकोष स्थापना गरेकाछन् । घिमिरेले आफ्नो जन्मदिनको अवसरमा धरान–८ सहिद स्मृति माविमा उनले अक्षयकोष स्थापना गरेका हुन । घिमिरेले कक्षा ११–१२ मा सञ्चालित प्राविधिक विषयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न धरान–१४ का सुरेन्द्र घिमिरेले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषबाट प्राप्त व्याजले कक्षा ११ र १२ मा प्राविधिक विषयका विद्यार्थीलाई स्कुलले छात्रवृत्ति सहित शैक्षिक सामाग्री प्रदान गरिने घिमिरेले वताए । इलाम जन्मथलो भएका घिमिरेले कर्मथलो धर

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ३,८५५ पटक पढिएको
    • छाल खबर
  • हिविसकसका विद्यार्थीहरुद्धारा अपाङ्ग गृहलाई सहयोग

    छाल खवर धरान,१३ मंसिरः हिबिस्कस इङलिस वोडिड. स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् । विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको अपाङ्ग पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ । राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ,

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • ४,७२६ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

    छाल खवर धरान,७ मंसिरः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्लास स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । धन भन्दा विद्या ठूलो भन्ने शीर्षकमा आयोजना गरीएको सो प्रतियोगितामा २४ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा जुनियर कक्षा ५,६, र बाट १२ जना सहभागी भएका थिए । जुनियर तर्फ कक्षा ७ की जिविका याक्सा प्रथम भएकी थिइन भने कक्षा ७ कै युमिना राई दोस्रो वनेकी थिइन भने कक्षा ५ का आरभ झ तेस्रो भएका थिए । सिनियर कक्षातर्फ सहभागी भएका १२ जना मध्येबाट कक्षा ८ की समिक्षा राई प्रथम भएकी थिइन भने कक्षा १० की दिविका राई दोस्रो भएकी छिन् ।कक्षा ८ का सिदार्थ श्रेष्ठ तेस्रो भएका थि

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • ५,३१७ पटक पढिएको
    • छाल खबर
  • डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

    छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनरत शिक्षकहरुका लागी शुक्रवार एक दिवसिय सार्बजनिक वाककला तथा नेतृत्व बिकास सम्बन्धि सेमिनार सम्पन्न भएको छ। शिक्षकहरुले कक्षामा बिद्यार्थीहरुलाई शुद्ध उच्चारण र दरिलो आवाजका साथ मिठो बोलीले पढाउदा प्रभावकारी हुने उदेश्यले सो सेमिनार आयोजना गरीएको हो । सेमिनारमा सार्बजनिक वाक कला के हो, यसको के महत्व छ,सार्बजनिक कार्यक्रममा कसरी बोल्ने, माईक्रो फोन कसरी समाउने बारे जानकारी गराईएको सहजकर्ता तिर्थ कार्कीले बताए। सहजकर्ता कार्कीका अनुसार शिक्षकहरुलाई नेतृत्व भनेको के हो, असल नेतृत्वका गुणहरु के के हुन, असल नेतृत्वले के गर्

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ३,४९४ पटक पढिएको
    • छाल खबर
  • एन्फा एकेडेमीले खेलकुदसंगै पढाईलाई प्राथमिकता दिएको छ–अध्यक्ष किशोर राई

    छाल खवर धरान,२२ असोजः कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले एन्फा एकेडेमीमा ४ वर्षे फुटबल प्रशिक्षणमा रहेका यु–१३ का प्रशिक्षार्थीहरूलाई पढाईलाई प्राथमिकता दिएर प्रशिक्षण सञ्चालन गर्दै आएको बताएकाछन् । एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष समेत रहेका राईले ‘फुटबल खेल्न जानेर मात्र पयाप्त नहुने हुदा पढाइमा समेत सफल हुनु पर्नेमा जोड दिएका थिए । अध्यक्ष राइले एकेडेमीमा रहेका प्रशिक्षण लिईरहेका विद्यार्थीहरुको स्कुलको पढाई, परीक्षा अनुसार प्रशिक्षणको तालिका निर्धारण गरेको जानकारी समेत दिएकाछन् । दशै तथा तिहारको एक महिना विदाको समयमा घर जान लागेका विद्

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ३,४७३ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बोर्डिङ स्कुलमा शुभकामना आदान प्रदान

    छाल खवर धरान,२२ असोजः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले दशैको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । सो अवसरमा स्कुलले संचालक,शिक्षक,शिक्षिका विद्यार्थीहरुको उपस्थितिमा द्यार्थीहरुले टीका र जमरा समेत ग्रहण गरेका छन। स्कुलको प्राङ्गणमा बिशेष कार्यक्रमको आयोजना गरी स्कुलले शुभकामना आदान प्रदान साथै विद्यार्थीैहरुले टीका जमरा लगाउने कार्यक्रम गरेको हो। स्कुलका प्रवन्ध निर्देशक गङ्गाराम कुलुङ, प्रिन्सिपल पार्वति लिम्बु र भाईस प्रिन्सिपल बिजय सिंह थेबेले,पूर्व प्रिन्सिपल सल्लाहकारपवन झा ,लगायतको उपस्थिति रहेको थियो । स्कुलका प्रिन्सिपल तथा प्रवन्ध निर्देशकले बिद्यार्थीहरु, क

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ४,०६२ पटक पढिएको
    • छाल खबर
  • एईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने हेलेन सम्मानित

    छाल खवर धरान,२१असोजः स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट हेलेन तुम्बापो सम्मानित भएकाछन् । तुम्बापोलाई एईई परिक्षामा सुनसरी जिल्लाबाट उत्कृष्ट नतिाज ल्याउन सफल भएकोमा तुम्बापोलाई नगद रु. १० दश हजार सहित सम्मान पत्रले सम्मान गरीएको हो । इटहरी निवासी हेम राज तुम्बापोको छोरा हेलेन तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले हरेक वर्ष एसईईमा तुम्बापो परिवारबाट सर्वोष्कृष्ट जिपिए प्राप्त गरी सुनसरी प्रथम बन्न सफल भएका थिए । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए । तुम्बा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ३,३८५ पटक पढिएको
    • छाल खबर
  • डिपोट स्कुलका निम्तेन्जी तामाङ बने धरान स्कुल सिङ्गिङ च्यालेन्जका बिजेता

    छाल खवर धरान,१३ असोजः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता भएका छन। शनिवार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै तामाङ बिजेता भएका हुन । निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । ।यसैगरी नबोदय बिद्यामन्दिर बोर्डिङ स्कुलका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाण–पत्र प्रा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३,७७८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic