स्वास्थ्य

    Showing ४१-५० of १७४ items.
  • घिमिरेद्वारा पिताको सम्झनामा वीपी प्रतिष्ठानलाई व्हील चियर र विरामीलाई औषधि सहयोग

    छाल खवर धरान,२५ असार ः युवा शैक्षिक व्यवसायी समाजसेवी सुरेन्द्र घिमिरेले स्वर्गिय बुवा कमलापति घिमिरेको सम्झनामा वीपी प्रतिष्ठानका क्यान्सरका बिरामिहरुका लागि ५० हजार रुपैया बराबरको २ वटा ह्वील चियर र औषधि सहयोग गरेका छन। धरान–१४ निवासी घिमिरेले सोमबार प्रतिष्ठानको ओन्कोलोजि बिभागमा प्रतिष्ठानकी क्यान्सर रोग बिशेषज्ञ डा.सोनिया दुलाललाई सो सामाग्री सहयोग गरेका थिए । घिमिरेका बुवा कमलापतिको गत ज्येष्ठ २४ गते ७२ वर्षको उमेरमा प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो। बुवालाई प्रतिष्ठानमा क्यान्सरको उपचार गराउदा आफुले व्हील चियरको अभाव र कतिपय बिरामिका आफन्तले औषधि किन्न नसक्ने अबस्था न

    • प्रकाशित मितिः असार २६, २०८०
    • २,७५२ पटक पढिएको
    • छाल खबर
  • परिवार नियोजन संघमा निर्मला बिजयी

    छाल खवर धरान,२३ असार ः नेपाल परिवार नियोजन संघ सुनसरीको निर्वाचनमा निर्मला अधिकारी निर्बाचित भएकी छिन । शनिबार संघको कार्यालय धरान– ८ मा भएको नेपाल परिवार नियोजन संघको निर्वाचनमा अधिकारी विजयी वनेकी हुन । निर्वाचित अधिकारीले २६१ मत ल्याई बिजयी बनेकी थिइन भने निकटतम प्रतिद्वन्द्वी सन्तोष सापकोटाले १६२ मत पाएका थिए । सभापति पदका अर्का प्रत्यासी अलिम अन्सारी (सत्रुधन) ले ३२ मतमा चित्त वुझाउनु परेको थियो । त्यस्तै यौनिक अल्पसंख्यक वा अपाङ्गतर्फ सुनिल खड्का बिजय भएका छन । उनले ३४९ मत ल्याई बिजय भएका हुन । त्यस्तै उनका प्रतिद्वन्द्वी बिद्याहाङ लिम्बु सुब्बाले १०४ मत मात्र प्राप्त गरेका थि

    • प्रकाशित मितिः असार २३, २०८०
    • ६,२९५ पटक पढिएको
    • छाल खबर
  • महेन्द्र बहुमुखी क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर हुने

    छाल खवर धरान,१८ असारः महेन्द्र बहुमुखी क्याम्पस धरानको बिए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । श्रेया चश्मा घर , रेडक्रस सोसाइटी सुनसरी र हात्तिसार कलेजको प्राविधिक सहयोगमा असार २० गते क्याम्पस स्वास्थ्य शिविर संचालन हुने भएको हो । क्याम्पस परिसारमा आयोजना हुन लागेकोे सो शिविरमा आँखा , स्वास्थ खाना परामर्श , ब्लड तथा सुगर जाँचका साथै युरिन र प्रोटिन जाँच , शरीर तौल र रक्तचाप परिक्षण गर्ने कार्यक्रम संयोजक निवन राईले बताउनु भयो । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्धारा जाँच गरीनुका साथै निःशुल्क औषधि वितरण गरिने र रगत जाँच गरेर आकस्मिक चा

    • प्रकाशित मितिः असार १८, २०८०
    • १,४६४ पटक पढिएको
    • छाल खबर
  • पुलिस स्कुलका विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण

    छाल खवर धरान,१६ वैशाखः नेपाल पुलिस स्कुल र कोशी प्रदेश प्रहरी अस्पतालको संयुक्त आयोजनामा पुलिस स्कुलका विद्यार्थीहरुका लागि एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पुलिस स्कुलमा छात्रवासमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरीएको हो । विद्यालयका कमाण्डेन्ट सुरज श्रेष्ठका अनुसार विद्यार्थीहरुको नयाँ शैक्षिक शत्र शुरु भएकोले छात्रवासमा वस्ने विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरी कक्षा प्रारम्भ गर्न लागिएको हो । शिविरमा आँखा, कान, लगायत स्वास्थ्य परिक्षण गरीएको र तौल अनुसार उचाई भए नभएको विषयमा पनि परिक्षण गरीएको थियो । छात्रवासमा रहने विद्यार्थीहरुको प्रत्यक्ष अभिभावक भनेको

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • ५,०३७ पटक पढिएको
    • छाल खबर
  • जानकी सामुुदायिक टोल सुुधार समितिद्धारा निःशुल्क आँखा शिविर

    छाल खवर धरान,१६ वैशाखःधरान,१६ वैशाखः जानकी सामुदायिक टोल सुधार समिति धरान–१३ ले निःशुल्क आखा शिविर सम्पन्न गरेको छ । धरान–१२मा रह्ेको सुुर्य आइ केयरको प्राविधिक सहयोगमा शनिवार शिविर सम्पन्न गरेको हो । विभिन्न सामाजिक काम गर्दै आएको जानकी टोल सुुधार समितिले यस पटक भने आखा शिविरको आयोजना गरेको समितिका अध्यक्ष वखतमान गुरुङले जानकारी दिएकााछन् । शिविरमा १७८ जनाले आँखा परिक्षण गराएको समितिका पूर्व अध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिएकाछन् । उनका अनुसार १२ जनालाई मोतियाविन्दु देखिएको , ५ जनाको आँखा भित्र मासु पलाएकोले अप्रेसन गर्नुुपर्ने र अन्यको भने कसैलाई औषधि लगाएर ठिक हुने र कसैल

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • २,३५१ पटक पढिएको
    • छाल खबर
  • वीपीका डाक्टर चौधरी राष्ट्रपतिबाट विभूषित

    छाल खवर धरान,४ वैशाखः वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोनि विभागका प्रोफेसर डा.पशुपति चौधरी सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई  बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट सो पदक विभूषित गरिएको हो । सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य &lsquo

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • २,६०८ पटक पढिएको
    • छाल खबर
  • दिव्यज्योति महिला सहकारीद्धारा निःशुल्क आँखा शिविर

    छाल खवर धरानः२१,माघः धरान–९ स्थित दिव्यज्योति महिला एकता बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिने निःशुल्क आखा शिविर सम्पन्न गरेको छ । संस्थाले खुशी आखा उपचार केन्द्र धरान– ८ को प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न गरेको हो । संस्थाले धरान–१७ स्थित फोक्ल्याण्ड टापु वस्तिमा शिविरको आयोजना गरेको थियो । शिविरमा महिला तथा पुरुष गरी २ सय ५ जनाको आँखा परिक्षण गरीएको सहकारीकी अध्यक्ष कल्पना गिरीले जानकारी दिइन । संस्थाकी अध्यक्ष कल्पना गिरीको अध्यक्षतामा भएको सो शिविरको प्रमुख अतिथि धरान– १७ का वडा सदस्य लक्ष्मण राई प्रमुख अतिथि रहेका थिए ।

    • प्रकाशित मितिः माघ २१, २०७९
    • १,८९६ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा।डा।शर्मा

    छाल खवर धरान,२० माघ ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उपकुलपति ज्ञानेन्द्र गिरी निलम्वनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डासञ्जिव कुमारशर्माले पाएका छन् । शर्मालाई शुक्रवार स्वास्थ्य मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी तोकेको प्रतिष्ठानका सह प्रवक्ता डा।चुडामणी पोखरेलले जानकारी दिए । शिक्षाध्यक्ष समेत प्रा.डा.शर्मालाई केही अधिकारहरु पनि दिइएको तर अहिल्यै जानकारीमा नआएको पनि उनले बताए । प्रा.डा.शर्मा सर्पदंश बिशेषज्ञ तथा मुटु र मृगौला रोगका पनि बिशेषज्ञ चिकित्सक हुन् । उनी नेपालमा मात्र नभै अन्तरराष्ट्रिय ख्यातीप्राप्त चिकित्सक हुन् शर्मा पुष पहिलो साता

    • प्रकाशित मितिः माघ २०, २०७९
    • २०२ पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठान कर्मचारी समाज अध्यक्षमा कविता ढकाल विजयी

    छाल खवर धरान,२४ पुष ःबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी युनियनको अध्यक्षमा कविता ढकाल ३६६ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी किशोर प्रसाद पोखरेल ३१७ मत प्राप्त गरे । यस्तै अध्यक्षका अन्य उम्मेदवारहरु सञ्जीव कुमार कर्ण १९५ मत, महेश्वर राईले १६३,भुपध्वज बुढाथोकी ९८,मदनकुमार हलुवाईले १९ किरण प्रसाद भट्टराईले ११ मत प्राप्त गरेका थिए । निर्वाचन प्रमुख प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेत विजयी भएका छन् । उनले ५८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर श्रेष्ठले २६८ मत प्राप्त गरेका छन् ।बा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • ९२४ पटक पढिएको
    • छाल खबर
  • प्रतिष्ठानको शिक्षाध्यक्षमा शर्मा नियुक्त

    छाल खवरधरान,७ पुष ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष पदमा प्रा.डा.सञ्जीव कुमार शर्मा नियुक्त भएका छन् । विगत ३ महिनादेखि रिक्त रहेको शिक्षाध्यक्ष पदमा प्रा.डा.शर्मालाई नियुक्त गरीएको हो । तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरु प्रसाद खनालको पदावधि गत असोज २६ मा समाप्त भएको थियो । शर्मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ईन्टर्नल मेडिसिन विभागमा कार्यरत रहेकाछन् । प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (ग) र १० बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्गले शर्मालाई नियुक्त गरेका हुन

    • प्रकाशित मितिः पुस ७, २०७९
    • २,७८७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic