समाचार

    Showing १२१-१३० of १,६९३ items.
  • शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षयकोष स्थापना

    छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो जन्म दिनको अवसरमा दन्तकाली मावि धरान–१४मा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । धरान–१४ निवासी शिक्षाप्रेमी घिमिरेले दन्तकाली मा.वि.लाई १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । स्कुलका पूर्व शिक्षक समेत रहेका घिमिरे सोही वडाका स्थायी बासिन्दा हुन । वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। प्रधानाध्यापक बस्नेतले आफ्नो ज

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २,३३७ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी रातो विजयी

    छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको खेलमा आयोजक सुनाखरी रातो विजयी वनेको छ । सनाखरी रातोले सैनिक आवासीय मा.वि.लाई पराजित गर्दै विजयी वनेको हो । सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो। खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासी

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २५७ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

    छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना गर्न लागेको हिबिस्कस क्विज मेनिया सिजन–४ का लागि हालसम्म २५विद्यालयहरूले नाम दर्ता गराएकाछन् । विद्यालयका निर्देशक गंगाराम राईले धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न ठाउका विद्यालयहरु गरी हालसम्म २५ विद्यालयले औपचारिक रुपमा नाम दर्ता गराइसकेको जानकारी दिनुभयो । विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ता गर्ने अन्तिम दिन मङ्सिर २५ तोकिएको छ, र सो दिनभित्र जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। विद्यार्थीमा कक्षाका कोर्षहरु वाहेक पुस्तक पढने बानीको विकास हुनु

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ८९० पटक पढिएको
    • छाल खबर
  • धरानमा खेलकुद महोत्सवको आयोजना हुने

    छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ । धरान खेलकुद मञ्चको आयोजनामा हुने महोत्सवका विषयमा शनिबार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराइएको हो । महोत्सव संयोजक कुवेरमान राईले कार्यक्रमको वारेमा जानकारी दिएका थिए । आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार मंसिर २५ गते देखि पौष १० गतेसम्म हुनेछ । एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले महोत्सव ८ दिनसम्म सञ्चालन हुने बताउँदै खेलकुदसँगै सङ्गीत, मनोरञ्जन, खेल–तमासा र खानेकुराका स्टल समेत रहने जानकारी दिएका थिए । राईले व्यवसायिक खेलकुद विकास, खेलाडीको सम्मान र खेलकुदमै नगरको पहिचान बनाउने उ

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २३२ पटक पढिएको
    • छाल खबर
  • के.के.इन्टरनेशनल स्कुलको दशौं वार्षिक उत्सव सम्पन्न

    छाल खवरधरान,१२ मंसिर ः के.के. इन्टरनेशनल स्कुल धरान–१५ ले दशौँ वार्षिकोत्सव बिहीबार सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष प्रबिन अग्रवालले अभिभावक तथा शुभचिन्तकले दिएको निरन्तर भरोसा र साथका कारण के.के. इन्टरनेशनल एक दशकको यात्रातर्फ दृढतापूर्वक अघि बढिरहेको बताए। कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले विद्यालयले एक दशक मै गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रहेको बताउँदै शुभकामना दिएका थिए । विशेष अतिथि स्वतन्त्र यातायात मजदुर सङ्घका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, अतिथिहरुमा विद्यालयका निर्देशक गिरीधारी सा

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • १७७ पटक पढिएको
    • छाल खबर
  • प्रहरी कार्यालयमा आगजनी गर्ने पक्राउ

    छाल खवर धरान,११मंसिर ःइलाका प्रहरी कार्यालय इटहरीमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । जेनजी आन्दोलनको आवरणमा सुनसरी तोडफोड र आगजनी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको आरोपमा ५ जनालाई पक्राउ गरीएको हो । भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो । घटनामा संलग्नमध्ये पहिचान भएका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ३९० पटक पढिएको
    • छाल खबर
  • हिमशिखर र ज्वालामुखी क्वाटर फाइनलमा

    छाल खवर धरान,१० मंसिरः धरानमा जारी पहिलो सुनाखरी कपको वुधवारको खेलमा ज्वालामुखि मा.वि. र हिमशिखर वोडिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेकाछन् । ‘सुनाखरी कपको चौथो दिन पहिलो खेलमा ज्वालामुखी मा.वि.ले सेन्ट जोसेफ स्कुललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो । दोस्रो खेलमा हिमशिखर स्कुल तरहराले देउराली चिल्ड्रेन एकेडेमीलाई २–१ले हराउँदै क्वाटर फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच ज्वालामुखी माविका सन्देश राई र हिमशिखरका सुशील वन घोषित भए। उनीहरूले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बिहीबार पहिलो क्वाटर फाइनल खेल सुनाखरी रेड र लर्ड

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १,७५९ पटक पढिएको
    • छाल खबर
  • प्रभात सेकेन्डरी र सैनिक आवासीय क्वाटरफाइनलमा

    छाल खवर धरान, ९ मंसिरः धरानमा जारी सुनाखरी एकेडेमी कपको मंगलवारको खेलमा प्रभात सेकेण्डरी वोडिङ स्कुल र सैनिक आवासीय मा.वि. क्वाटर फाइनलमा प्रवेश गरेकाछन् । मङ्गलबार भएको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुललाई ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं. ११ का युवाहाङ राई घोषित भए। दोस्रो खेलमा नेपाल सैनिक आवासीय मा.वि. र सुनाखरी निलो बीच प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। नि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • १,६७६ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेश डीआईजी रनिङ कप पुषमा

    छाल खवर धरान,९ मंसिरः १९ वर्षदेखि स्थगित रहेको डिआइजिपि कप यस वर्षदेखि सञ्चालन हुने भएको छ । नेपाल प्रहरी विद्यालय धरानले यस वर्षदेखि प्रतियोगितालाई संचालन गर्ने भएको हो । प्रतियोगिता आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेश अन्तर विद्यालय डिआइजीपि रनिङ फुटबल टुनामेन्ट २०८२ आयोजना गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको सातौँ संस्करण पुस ९ देखि १९ सम्म नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता संयोजक प्रहरी निरिक्षक सुरेश कुमार हायुले राजनीतिक उतार–चढावका कारण छैटौँ

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • १,९९८ पटक पढिएको
    • छाल खबर
  • उद्घाटन खेलमा सुनाखरी रातो विजयी

    छाल खवर धरान, ७ मंसिर — धरानमा जारी सुनाखरी कपको उद्घाटन खेलमा आयोजक सुनाखरी रातोले लिबर्टी रेसिडेन्सियल स्कुललाई फराकिलो गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुनाखरीले पहिलो हाफमा १० तथा दोस्रो हाफमा ८ गोल गर्दै १८ गोल गर्न सफल भएको थियो ।लिबर्टीका तर्फबाट कुनै गोल हुन सकेन। खेलको म्यान अफ द म्याच’ सुनाखरीका जर्सी नम्बर १० का खेलाडी श्रीहाङ लिम्बु घोषित भए। सुनाखरी एकेडेमीद्वारा आयोजित सुनसरी जिल्ला ब्यापी अन्तर बिद्यालय स्तरीय ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण शनिवार देखि सुरु भएको छ। धरान उप–महानगरपालिकाका उप–

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २,७२७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic