राजनीति

    Showing ५५१-५६० of ६३३ items.
  • कांग्रेसले माग्यो नेता विश्वकर्माको उपचारका लागि सरकारसँग सहयोग

    छाल खवर काठमाडौं,१६ कार्तिक ः कोरोना भाइरसबाट संक्रमित संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा सहयोगका लागि सरकारसँग नेपाली कांग्रेसले आग्रह गरेको छ । सांसद विश्वकर्मालाई कोरोना भाइरस संक्रमण भई अस्वस्थ भई कात्तिक ९ गतेदेखि ९वीर हस्पिट हुदै ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन मार्फत विश्वकर्माको स्वास्थ्य अवस्थाबारे जानकारी गराउदै स्वास्थ्य उपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए । नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत स

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • १,५९७ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस नेता मीन विश्वकर्मालाई आईसियुबाट भ्याण्टिलेटरमा सारियो

    छाल खवर धरान,१४ कार्तिक ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रभावशाली नेता तथा पूर्व वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ । एकहप्ता देखि ग्राण्डी अस्पताल काठमाडौंमा आइसियुमा रहेर उपचार गर्दै आएका विश्वकर्मालाई शनिवार भेन्टिलेटरमा सारीएको हो । कोरोना संक्रमण संगसँगै निमोनिया समेत भएका उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो । उनका सहयोगी आकाश उप्रेतीका अनुसार आइसियुको उपचारबाट पनि उनको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार शुरु गरिएको हो । ‘भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न स

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • २,१७७ पटक पढिएको
    • छाल खबर
  • विष्फोटक पदार्थ र हतियारसहित विप्लव समुहका दुई जना पक्राउ

    धरान,१३ कार्तिक ःप्रतिवन्दित पार्टी नेपाल कम्युनिष्ट पार्टी नेत्रबिक्रम चन्द विल्लव समुहको कम्पनी कमिसारलाई मोरड. प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हिजो बुधबार साँझ मोरङको मिक्लाजुङबाट हतियार र विष्फोटक पदार्थ सहित कम्पनी कमिसार पक्राउ गरेको हो । सप्तरीको सुरुंगा गाउँपालिका २ का ३२ बर्षीया प्रतिक भन्ने काशीनाथ घिमिरेलाई पक्राउ गरीएको । प्रहरीका अनुसार उनीसँगै इलामको चुलाचुली गाउँपालिका २ का १८ बर्षीय विज्ञान राई पनि पक्राउ परेका छन् । घिमिरे विप्लव समूहको पूर्वी कमान्ड मेची–कोसी ब्युरो चौथो कम्पनीका कमिसार रहेको अनुसन्धानबाट खुलेको छ भने राई पाटीको साधारण सदस्य रहेको बताइएको छ । मोर

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • ३७६ पटक पढिएको
    • छाल खबर
  • माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्षमा ओलीको प्रस्ताव

    छाल खवर धरान,१३ कार्तिक ः सत्ता टिकाउन प्रधानमन्त्री केपी ओलीले अनेक प्रलोभनको पत्ता फ्याक्ने गरेकाछन् ।समूह वलियो वनाउदै सता जोगाउनका लागि उनले अनेक फण्डा निकाल्दै आएकाछन् । उनले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग आन्तरीक रुपमा मनमुटाव बढेसँगै केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् । उनले वरिष्ठ नेता माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्ष बनाउने लालिपप दिएर सत्ता टिकाउने प्रयास गरेकाछन् । यो कार्ड फालेपछि प्रचण्डसंगको उनको सम्वन्धमा दरार ल्याउने दाउमा छन् । नेपाली उखान फुटाउ र शासन गर भन्ने नेपाली उखानलाई यथार्थमा परिणत गर्दै लान थालेकाछन् ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • १,४५५ पटक पढिएको
    • छाल खबर
  • दाहाल नेपाल एक हुँदा नेकपा झण्डै बराबर दुई चिरा हुने अवस्थामा

    छाल खवर धरान,१० कार्तिक ःगत मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपालसंग सहकार्यको प्रस्तावलाई नेपालले अस्वीकार गरेपछि नेकपामा पूर्व एमाले र पूर्व माओवादी भन्ने समिकरणको करिब करिब अन्त्य भएको छ । लामो समयमा सम्म ओलीको पेलाईमा परेका नेपालले ओलीलाई कुनै पनि हालतमा साथ नदिने देखिएको छ ।नेपाल र दाहाल एक ठाँउमा हुँदा नेकपाको विभाजन झण्डै झण्डै दुई चिरामा हुने देखिन्छ । पछिल्लो अवस्था हेर्दा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली पार्टीका कुनै पनि निकायमा बहुमतमा देखिदैनन् । केन्द्रीय कमिटि, स्थायी समिति र सचिवालयमा बहुमतमा देखिदैनन् । दाहाल र नेपाल एक ठाँउ भएमा संसदीय दलमा समेत ओल

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • १,३५८ पटक पढिएको
    • छाल खबर
  • बाबुरामलाई जसपाको संघीय परिषद् अध्यक्ष बनाउने निर्णय

    छाल खवर धरान,४ कार्तिक ः जनता समाजवादी पार्टी नेपालले बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ । सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकपछि बुधबार पत्रकारसँग कुरा गर्दै जसपाका नेता गंगानारायण श्रेष्ठले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताए । यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए । त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावली समेत पारित गर्ने क

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • २,४६२ पटक पढिएको
    • छाल खबर
  • प्रहरी हत्याकाण्ड स् घटनामा संलग्न सात जना सार्वजनिक

    छाल खवर धरान,४ कार्तिक ःकैलालीको धनगढी उपमहानगरपालिका( २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरिएको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न हुनेमा धनगढी उपमहानगरपालिका( १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गो

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • १,३७१ पटक पढिएको
    • छाल खबर
  • नेकपा तथा पूर्व राप्रपा परित्याग गरी ९२ जना कांग्रेस पार्टीमा प्रवेश

    छाल खवर धरान,२ कार्तिक ःधनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको संगठन विस्तार तिव्र गतिमा हुन थालेको छ । सोहीक्रममा नेपाली कांग्रेस सांगुरीगढी वडा नं ८ वडा कार्य समितिले शुभकामना आदानप्रदान साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा राजकुमार राई, पूर्ण राईको नेतृत्वमा नेकपा तथा राप्रपा परित्याग गरी ९२ जना नेका पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्रदेश क सभापति जितेन्द्र राईे जानकारी दिएकाछन् । कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि कमोठ फागोले नेपाली कांग्रेसको नेतृत्वमामा मात्र देशमा बिकासको लहर आउने बताउनु भयो साथै हलको सरकारले जनतलाई अश्वासन बहेक अरु केहिदिन नसक

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ४,७३८ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस छोडी नेकपामा प्रवेश

    पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा संघीय संसद विशाल भट्टराई र खोटाङ जिल्ला सचिव रामप्रसाद दंगाल । छाल खवरखोटाङ,१ कार्तिक  खोटाङ जिल्लाको बतासेमा कांग्रेस पार्टी परित्याग गरी संयौं व्यक्ति नेकपामा प्रवेश गरेकाछन् । नेकपाले आयोजना गरेको सभा तथा पार्टी प्रवेश कार्यक्रम अन्र्तगत बतासेमा ७१ र अन्य वडाबाट ८० गरि जम्मा १५१ जना नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) मा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा बतासेबाट रमेश राई,सुबाश प्रधान,प्रमिला थापा,रत्न ब. राई,दिपक भुजेल,मनोज भुजेल,गोपाल भण्डारी,शम्भु श्रेष्ठ रहेकाछन् । त्यसैगरी प्रेम प्रकाश राई,धन प्रसाद र

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १०,९१८ पटक पढिएको
    • छाल खबर
  • सांसदबाट राजीनामा दिने तयारीमा– वामदेव

    काठमाडौ, ३० असोज ः शक्ति र सत्ता भन्दा बाहिर वस्न नसक्ने नेताको पदवी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ष्ट्रिय सभाको सदस्य भएको दुइमहिना पनि वित्न नपाउने राजीनामा दिने मनस्थितिमा पुगेकाछन् । राष्ट्रिय सभाको संसद भएर पहाडै खसाल्ने सपना वुनेका गौतमले महत्वपूर्ण मन्त्रालयको मन्त्री हुने सपना मनभरी सजाएर संसद वनेका थिए । उनले अर्थ या गृह मन्त्री वन्ने खुवाप देखेका थिए । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले महासचिव विष्णुपौडेललाई अर्थ मन्त्री नियुक्त गरेपछि गौतमको सपनामा तुषारापात भएको छ । गौतमले गृहमा समेत आखा लगाएका थिए त्यसमा पनि रामब

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • १,६९४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic